मत्स्यन्द्रनाथ रथ यात्रा शुरुवात · Apr २६, २०२०करुणा, लोकल्याणकारी अनि सहकालका देवता मत्स्यन्द्रनाथका बिभिन्न नामहरु छन्, मछिन्द्रनाथ, अवलोकेत्श्वर , बुङ्गद्धया लगायत अनेकन नाम अनि सर्वनामहरुले यि सिद्ध योगीको पुकारा गरिन्छ ।