ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
समाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरु लाई संझना गरौं, याद आयो नि ? यीनै साकेंतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन् र हामी लगायत सुस्तश्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारीक र अनौपचारीक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ ।