ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विशेष अडियो सामाग्री
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार श्रजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे ।