ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


महावीर जयन्ती
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
आउनुहोस आज कुरा गरौ संसारमा आफ्नो अहिंसा अनि समानताकालागी अत्यन्त प्रचलीत अनि अनुकरण गरिएको विचार अनि धर्मको, प्रकृती सँग अत्यन्त नजिक रहेको जैन आदर्श अनि धर्मको । प्रकृतीको अत्यन्त नजिक रहेको यस आदर्शमा तिनवटा मन्त्रहरु छन्, हामी सबैले सिक्न अनि मनन गर्न जरुरी तिनवटा मन्त्रहरु अहिंसा अर्थात हरेक प्रकारका हिंसावाट परैरहने कुराहरु हुन् । हिंसा भन्ने वित्तिकै जनावर या मान्छे मार्ने मात्र नभईकन आफ्नो वचनमार्फत अरुहरुलाई चित्त दुखाउने अनि अरुको नराम्रो सोच्ने पनि पर्दछन है ।