ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आज अक्टोबर १४, नेपाल सहित विश्वभर ४६औं गुणस्तर दिवस मनाईंदैछ । बेलायतको लण्डनमा सन् १९४६ मा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनले गुणस्तर सम्वन्धि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइएसओको निर्माण गर्ने निर्णय गरेको थियो । त्यहि दिनको सम्झनामा सन् १९७० देखि अक्टोबर १४ मा यो दिवस विश्वभर मनाउन थालिएको हो ।