ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


चन्द्र ग्रहण
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
बिसं २०७४, श्रावण २३ अाज पूर्णिमाको दिन पर्न गएको चन्द्रग्रहण र यस ग्रहणको बिषयमा केही कुरा गरौं । यस दिनको ग्रहणलाई खग्रास केथुग्रस्तपक्षिका चन्द्रग्रहण तथा सोमबार परेको हुँदा यसलाई चूँडामणि चन्द्रग्रहण पनि भनिन्छ । श्रावण नक्षत्रमा मकर राशीको मेश र भ्रिसब राशीमा यस ग्रहण पर्न आउँछ ।