पापमोचिनी एकादशी | विश्व मुर्ख दिवस · Mar ३१, २०१९पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पाप मोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग-अलग हुने हुँदा पाप मोचिनी एकादशीको पनि निकै महत्व रहेको छ ।