ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


पाहाँचःह्रे
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
नेवार समुदायले मनाउने एउटा ठुलो चाड "घोडेजात्रा"को अघिल्लो दिनलाई "पाहाँचःह्रे" भनिन्छ। "पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य :)को विशेष पुजाआराधना गरि मनाइन्छ।