ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

ल है आज त लामै कुरा हुने भयो हाम्रो , आउनुहोस आज कुरा गरौँ अर्को अत्यन्त महत्वपूर्ण दिवसको जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन साँचेर राखेर मनाँउदछ । विश्व उच्च रक्तचाप दिवस्, सामान्य तया हाई ब्लडप्रेशर भन्छौ हामी जसले धेरै जनाको शरीरमा धेरै खती गरेको छ विश्वभरि नै ।
हेल्लो हेल्लो, आउनुहोस आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ, हुन्न र ? अहिलेको विश्वमा सबैभ्न्दा वढी बोदिने शब्द हो, हेल्लो । के गाँउ, के शहर ? सबैतीर हेल्लो नबोल्ने कोही छैन्, हेल्लो आजको नारा हो ।