ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

यूद्धको खाटाहरु निको पार्न यूद्धअपराधमा हराएका मान्छेहरुको खोजी र न्यायको बितरण अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो अनशनको ३३औं दिन मृत्यूवरण गरेका हराएका पूत्रका न्यायलयको दैलोमा विश्वासकासाथ उभिएका बूवा नन्दप्रसादलाई नेपालले न्याय दिन नसक्नु पनि आधूनिक यूगको सतीको सराप त साबित हुने हैन ?

विश्व बेपत्ता विरुद्धको दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
यूद्ध, आन्दोलनमा मानवहरुलाई हतियार अनि औजारको रुपमा प्रयोग गरिन्छ जसले गर्दा यूद्धमा मानवहरुको दर्दका कथाहरु अनि बेपत्ता हुने चरणवद्ध घट्नाहरू एकमाथी अर्को कथागरी उनिदैजान्छ । सैयौं वर्षपछि भेटिने सामूहिक चिहानले हराएका केहि हज्जाराैंको अस्थिपञ्जरहरु भेटाउँदछ भने लाखाैंको अनिश्चित अवस्थाको अाशामा केही पुस्ताहरु आँशुका धारासहित