ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक बर्ष विश्वभर विश्व सम्पदा दिवस मनाइन्छ ।
ती सम्पदाहरु सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं उपत्यका हुन् । विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ उपत्यकाको मुख्य सात सम्पदाहरुमा विविध कार्यक्रमहरु गरिंदैछ भने अन्य सम्पदा क्षेत्रमा राष्ट्रियस्तरको कार्यक्रम बनाई सोहि अनुसार चेतनामुलक गतिविधीहरु गरिन्छ ।