नदेख्ने त मेरा आखा थिए
आशुले मनको सुन्नु छाडे
पिल्पिलौदै रसाएका मेरा आखा
साहरा मात्र लाठी थिए
पिडा स्पर्श गर्दै
मैले बोल्नु आटे
अन्धोको बोली कस्ले सुन्ने ?
सबले मलाई भुल्नु आटे
साहारा बिन म हिंड्नु सके
उद्देश्य मेरो चन्द्र छुने
लक्ष्य बेघर मेरा इच्छा
चाहाना मैले मार्नु साचे
म उपस्थिति हुँदा पनि
पहिचान मेरा गुमी रहे
बोल्न म सक्थे पनि
अन्धकार ले मलाई रुमी रहे ।
Liked by: