एक पटक मन देउ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

एक पटक मन देउ




   किरण अर्याल - Aug 07 2024

खोला हुँ, सागरको जस्तोे तट हुँदैन् ।
एकपटक मन देउ, म बाट छलकपट हुँदैन्,

मेराे खरको छानो हालेको घर हो
जहाँ कुनै ढलानको छत हुँदैन्।

मायामा कोहि फसेको छ भने फस्न देउ
सजिलै छोड्न सकिने त कुनै लत हुँदैन्।

समय त आउँछ जान्छ कसैलाई पर्खदैन
खराब समयकाे कतै पनि मर्मत हुँदैन्।



यसमा तपाईँको के प्रतिक्रिया छ?


5 Likes

  Dislikes

  Save
प्रतिक्रिया1 Liked by
Liked by
0 /600 characters
Govinda Khanal १२ महीना अघि
मुक्तक जिन्दगीले बुलेट हैन खोका दियो सधैं फुटी जाने पानीको फोका दियो समाल्न खोज्छु वेग झनै तीव्रआउँछ किन प्रकृतिले यति ठूलो धोका दियो? गोविन्द खनाल स्याङ्जा
 REPLY  LIKES3  DISLIKES
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.