समाजमा मेरो एउटा कहानी थियो
कहानिले मूसिएको निसानी थियो ||
पलासिए पाईलाहरू शुन्य रातमा
अंन्धकारको प्रतिक विहानी थियो ||
आकास छानो,बादल ओड्ने! अनि
त्यो धर्ति,जमिन मेरो सिरानी थियो ||
चन्द्रमाले टोलाएर हेर्दा जबअंग्गहरू
ताराहरू मेरो वरिपरि निग्रानी थियो ||
हावामा छ'दूबै बिछोडीएको आत्मा
मरिजाने चोला यो जिन्दगानी थियो ||
उन्कै देन उन्कै स्रिस्टि उनै रचनाकार
हामी केवाल पात्र, दैव नै बैमानी थियो ||
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: