Yaspali Shrawan Mahinama Vrata Basna Huncha Ki Hudina | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

यसपालि साउन महिनामा व्रत बस्न हुन्छ कि हुँदैन ?





धार्मिक दृष्टिले यो अधिक मासमा भने भगवान पुरुषोत्तमको उपासना भने निकै फलदायी हुन्छ । शिवजीको लागि भने पहिलेदेखि वा चन्द्रमासमा (शुद्ध श्रवणकृष्णपक्ष) देखि नै व्रत गरिआएको छ भने धेरै राम्रो हुन्छ र यसरी बसिएको व्रत पूर्ण चन्द्रमास (शुद्ध श्रवणशुक्लपक्ष) अर्थात् जनै पूर्णिमाको दिनसम्म शिव भगवानको लागि व्रत बस्दा उपयुक्त हुन्छ, तर पहिलो पटक या कुनै कामनाले साउन महिनामा व्रत बस्न लागेको भए व्रत बस्न त्यति औचित्य छैन, श्रद्धा र भक्तिभाव भने आफ्नो ठाउँमा छ, तर हप्ताको एक दिन व्रत बस्नु वैज्ञानिक दृष्टिले भने राम्रो मानिन्छ ।

-ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल  



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.