ज्योतिष शास्त्र अनुसार आर्थिक स्थायित्व ल्याउने उपायहरू | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

ज्योतिष शास्त्र अनुसार आर्थिक स्थायित्व ल्याउने उपायहरू





प्राय: हामीले देखेको भोगेको कुरा हो, आम्दानी अर्थात् कमाई धेरै भएर पनि पैसा बचाउन नसक्ने जसलाई हामी आम भाषामा सह नभएको हात भन्छौ । यस्ता व्यक्तिहरू पनि छन् जुन आम्दानी धेरै भएर पनि  बचत गर्न सक्दैनन् । जसले गर्दा धन को कमि भई रहन्छ । पैसाको बचत गर्ने तरिका व्यवस्थापन हो र तपाईंको म्यानेजमेन्ट कस्तो छ भन्नेमा भरपर्दछ। तर  पनि बचाउछु भन्दा भन्दै पनि अन्नावाश्यक खर्च भईहाल्छ । जान्नु होस् यस्तो किन हुन्छ ।  व्यवस्थापन राम्रो हुदाँहुदैँ फिजुल  खर्च  हुनुमा  तपाइको कुण्डलीमा  बुध ग्रह कमजोर छ  भन्ने जान्नु, किनकि  बुध  भनेको व्यवस्था हो । 

कुण्डलीको दोस्रो स्थान भनेको धन हो भने ११( एकादश) स्थान लाभ हो र धन लाभ को विचार २ - ११ बाट गर्नु पर्दछ । यदि धन स्थानको मालिक बलवान छ र एधरौ भावको मालिक निर्बल अथवा एघाराैँ भावको मालिक बलवान छ र र धनभावको  मालिक निर्बल छ र लग्नको मालिक पनि निर्बल छ भने यस्तो स्थितिमा धन संग्रह गर्नमा बाधा हुन्छ र आर्थिक समस्या हुन्छ ।

धनको बचत गर्न के गर्ने त ?
१. ज्योतिषय सल्लाह आनुसार पन्ना अथवा पुष्पराज धारण गर्नु  बुध र वृहस्तपिलाई वैदिक मन्त्रद्वारा मज्बुत बनाउनुहोस्  
२. प्रत्येक शनिबार गरिव व्यक्तिलाई दान गर्नुहोस् 
३. घर परिवारमा सरसफाई राख्ने र खुसिको माहोल श्रृजना गर्ने 
४. प्रत्येक शनिबार कालो कुकुरलाई सरस्युँको तेलमा रोटि भिजाएर खुवाउनुहोस् 
५. प्रत्येक पूर्णिमाको प्रात कालमा पिपलमा जल चढाउने र लक्ष्मीजी मन्त्र जप गर्ने   
६. प्रत्येक सोमबार शिवलाई जल अर्पण गर्ने । 

-ज्योतिष स्मारीका आचार्य



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.