Articles PhotoStory | Hamro Patro

ब्लग - साहित्य/ चित्रकथा

 - Aug 08 2017

यो एक बर्षभरि बितेका आफन्तजनको याद र सम्मानमा नेवार समुदायले आजको दिन गार्इजात्रा मनाउदै छ । सडकमा गाई, गार्इकै भेष अथवा बिभिन्न मुखुण्डोसहित बिभिन्न बाजा गाजाका साथमा नृत्य प्रदर्शन गर्दै मृतकका आफन्त इष्टमित्रहरुले गार्इजात्रा मनाउदछन् ।


Suyog Dhakal  - Aug 03 2017

इतिहासले बिर्सेको एकजना विशिष्ट व्यक्तित्व पाणिनि ऋषिको चर्चा गर्न जाँदैछौ आज । डिजीटल यूगमा कम्प्युटर प्रोग्रामिंगको आधार र संभावनासँग आजभन्दा २५०० वर्षअगाडी जन्मिएका एकजना ऋसीको के समबन्ध हुनसक्दछ रु सोचनीय कुरा छ हैन र ?


Suyog Dhakal  - Aug 02 2017

नेवा: सभ्यताको एउटा जिउँदो संग्राहलय बन्दिपुर आँफैमा पहाडहरुको राजधानी पनि हो । तनँहुको डुम्रे बाट उकालो लाग्नपर्ने यस पहाडी स्वर्गबाट अद्भूत नजारा देखिन्छ । बादलहरुको यो राजधानीमा बर्षाको समय अझ अद्भूत हुने गर्दछ, पहाडहरुमा ठोक्कीएका बादलहरुको अशं प्रष्टै देखिने गर्दछ ।


Suyog Dhakal  - Jul 30 2017

पोखरा एउटा स्वर्ग अनि पानीका लागि प्रसिद्ध यस ठाँउ जमीन र आकाश दुबै तर्फको पानीका लागि प्रसिद्ध छ । हिँउदमा पनि छाता बिना नहिन्नु भनिंने पोखरामा बर्खामासमा त पानीसँग जम्काभेट भइरहन्छ ।


Suyog Dhakal  - Jul 26 2017

भनाई नै छ कि भदौमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भनेंर, यो हरियालीको मौसम र बर्खाको ओसहरु बीच आज हामी श्रावणको हरियाली र बारीका तुलफुलहरुको एउटा चित्रकथा प्रस्तुत गर्दैछौं । जाने हैन त बारीका कान्लाहरु चित्र मार्फत ?


Suyog Dhakal  - Jul 25 2017

धान रोप्दै अनि खेतालाहरुको लस्करै गीत अनि भाकाहरुले पसिना र पीडा बिर्साउदथें तर आजभोली सुस्तरि रोपाईंंका भाकाहरु हराँउदै गएका छन् । नेपाली रोपाईहरु बास्तवमा अरबका मरुभुमीमा हुन थालेका छन् ।


Suyog Dhakal  - Jul 20 2017

डोटी जिल्ला बास्तवमै स्वर्गको एउटा टुक्रा हो । स-साना राज्यहरु भएको समयमा डोटी राज्य एउटा ठुलो, सभ्य र बिकसित राज्य रहेको थियो जसमा अछाम, बझागं, बैतडी, डढेलधुरा, कैलाली, कञ्चनपुर लगायत अहिलेको भारतमा पर्ने देहरादुन र कुमाउ गड्वालसम्म पर्दथ्यो ।


Suyog Dhakal  - Jul 19 2017

अगेंजीमा ज्याकफ्रुट भनिने कटहर वास्तवमा नेपाली जनमानसका लागि नौलो नहुन सक्दछ । तराई, मध्यपहाडी र पहाडी क्षेत्रमा समेत कटहर फल्ने गर्दछ बाहिरी आवरण हरियो र पहेंल्चो रगंको हुने कटहर भित्रपटि मस्याईलो र केस्रैकेसा्र सहितको मिठो फल हो ।


Suyog Dhakal  - Jul 12 2017

सन् १९९७ ताका अफगानिस्तानमा तालिवानहरुले अत्यन्त मेहनत गरेर अनि खर्च गरेर पहाडमा कुदिँएका बुद्धका मुर्तीहरु नष्ट पारे, अहिले ती स्थानमा फुटेका पत्थर र शान्त पहाडहरु मात्र छन् । नेपालको अर्घाखाँची जिल्लाको पणेना भन्ने ठाँउमा २५०० बर्षअघि पाणिनी रिसीले तपस्या गरि सम्पूर्ण भाषा बिज्ञान, व्याकरणलाई अष्टोध्याय मार्फत बैज्ञानिक प्रारुप दिएका हुन् ।


Suyog Dhakal  - Jun 06 2017

नेपालको पोखरा अनि पोखराको फेवाताल । जहाँ सबैको मन बसेको छ, जहाँ प्रकृतिले पृथ्वीलाई दुलही झै सजाएको छ, जहाँ प्रकृतिले प्रवृत्तिलाई सकारात्मक धारमा डोहोर्याउँदछ । चाहे जत्तिकै तनाव या चापमा त्यहाँ कोही किन नपुगोस् ? त्यहाँको प्रकृतिले हाम्रो तनाव लिने प्रवृत्तिलाई टाटा बाईबाई गरिदिन्छ ।


Suyog Dhakal  - May 09 2017

नारायण गोपालले भाका हालेर गाएका छन्, फाँटहरुले कस्लाई पुग्छ, भीरमा पनि फूलिदिन्छु, म त लालीगुराँसै भएछु भनेँर । सबिन राईले गुराँसको फेद मुनी संझनाको छाँयाको ब्याख्या गरे, आज हामी तस्वीर साक्षी राखेर गुराँस अझ लालीगुराँसको कुराहरु उक्काउने अनुमती चाहन्छौ, लौन आउनुहोस् केही बेर वात मारौ ।


 - May 08 2017

नेपालको राजधानी अनि बाग्मती सभ्यताको केन्द्रविन्दु काठमाडौ शहर छिर्ने वित्तिकै जोकोहीले पनि शहरको फोहर ब्यवस्थापन कमजोर भएको सजिलै चाल पाउँदछन् । वैदिक सनातन हिन्दू सभ्यता र सनातन संस्कारको केन्द्रविन्दु बागमती खोला जसको पवित्रतामा जन्मदेखि मृत्यूसम्मका हाम्रा वैदिक सनातन संस्कारहरु लुटपुटिएका छन्, त्यस खोलाको पवित्रता आज आँखै अगाडि प्रष्ट छ । खोलाको पूल पुलेसामुन्तिर होस् या घरको पछिल्तीर, फोहोरका डंगुरहरुले आँखा उघारेर हाम्रो सभ्यतालाई प्रश्न उठाईरहेका छन्, अर्कोतर्फ सरकारी तवरबाट पनि फोहोर ब्यवस्थापन गर्न पूर्नप्रयोग गर्न मिल्ने फाहोर र प्रशोधन गर्नुपर्ने फोहोर.....


Suyog Dhakal  - Apr 07 2017

आँपका र लिच्चीका वोट का फूलेका फूलहरु जून विस्तारै फलस्वरुप दाना वस्दछन अनि नास्पातीका दानाहरु । बलेसी अनि फूलवारीमा फूलेका फूल अनि तिनी माथि उडेका पूतलीहरु, गहुँका वालीहरु, केराका परिपक्क घरीहरु


Suyog Dhakal  - Mar 31 2017

विराटनगर नगरपालीकाको वडा २,३ र ५ लगायत राजवंशी चोक र टंकीसिनुवारी सम्मका वासिन्दाहरु यस ढाटको साप्ताहीक बजारमा आँउदछन् । फरक फरक शब्द छ, पैसालाई जनाउने, कहीँ ढौवा त कहीँ टक्का भनेर पैसालाई जनाईन्छ ।


Suyog Dhakal  - Mar 24 2017

डोकोमा टिपेर सरक्क राखिने अनि कारखाना लिएर प्रशोधन गरिने चियाका पात या भनौ सुईरोहरु, टपक्कै एउटै आकार अनि उचाईमा अडिएका चियाका वगानहरुले गलैँचाजस्तो बिछीएको हरिया डाँडाहरु अनि माथीपटीको आकाश लाई क्षीतिजमा देखिँदा एउटा वडो मनमोहक कन्ट्रास्ट देखिन्छ, यी सम्पूर्ण सुन्दरताका प्याकेजहरु श्रि अन्तुमा मात्र उपलब्ध छ ।


Suyog Dhakal  - Mar 21 2017

धरान अनि धनकुटा विचमा पर्ने एउटा ऊँचो स्थान हो भेडेटार । यस ठाँउ समुन्द्री सतह भन्दा १४२० मिटर ऊचो छ, मनोरम प्राकृतीक सुन्रता अनि ऊचाईम भएको स्थान भएकाले यस ठाँउवाट मौसम खुलेमा विराटनगर, ईटहरी लगायत साँझको समयमा क्षितीजमा रहेका भारतका पटना, मुज्जफपूरसम्मको मसिना प्रकशका त्यान्द्राहरु देख्न सकिन्छ ।


 - Mar 10 2017

अब त गर्मी लाग्ला है, भन्दै सोच्दै हामी नेपालका नेपालीहरु क्रमशः बाक्ला कपडाहरु अर्को सालको हिँउदकालागी राख्ने अनि पातला कपडाहरुको जोहो तर्फ लाग्न आँटेका मात्र के थियौ ? चिसोले टाउको उठाईदियो, मौसमको भर हुँदैन भन्थे हो रहेछ ।


 - Mar 08 2017

१ पर्वत जिल्लाकी छाप गाविसकी आशा सुनार, एउटी नारी हुन् । कक्षा ९ मा पढदै छिन उनि । उनी शारीरीक रुपमा अपांग छीन्, दुशै खुटा चल्दैनन उन्का तर उन्को आत्मविश्वाश अनि धैर्यताले संसारभरिका नारीहरुलाई आज एउटा पाठ दिएको छ । के


Suyog Dhakal  - Feb 11 2017

जमल वाट ठमेल चौक हुँदै सोह्रखुटे जाने वाटोमा अहिलेको परराष्ट्र मन्त्रालय अझ भनौ पासपोर्ट लिने कार्यलय अगाडि रुखहरुमा केही समय अगाडि हामीमध्य धेरैले निकै चराहरु उडेका र चराहरुको बासस्थानका रुपमा ति वाटा छेउका रुखहरुलाई देखेका थियौ तर अहिले विकासक्रम सँगै वाटो वढाउन अनि ठूलो भवन वढाउनकालागी रुखहरुको विनाश गरियो, नकाटे पनि ठुटाहरुमात्र राखियो, ताछियो ।


 - Jan 20 2017

यो मेरो कालिन्चोक को तेश्रो यात्रा हो, सहकर्मी साथी रुपेन्द्र, आशिष, आनन्द अनि अनिसको प्रथम पटक हो । म पथप्रदर्शक भएर मेरो थोत्रे वाईकमा रुपेन्द्रलाई पछाडि राखेर हुईक्याँउदै छु , नेपालको वाटो उकाली ओराली त्यहि त हो । काठमाडौवाट हिँडेर पाँचखालमा १२ वजे खाएको भातले विस्तारै छोड्दै छ, जति पर गयो उति चिसो वढिरहेको छ । पञ्जाले चिसो छेकेन्, मुढेमा हिँउ देखियो तर चिसोले गर्दा रोकिन उचित थिएन ।


 - Jan 18 2017

तपाँईलाई थाहा छ ? पृथ्वी नारायण शाहले नेपालको एकिकरण गरेका वेला संसारभरि केवल २१ वटा मात्र राष्ट्रहरु थिए, सार्वभौम सक्ता सम्पन्न यो स्वतन्त्र देश नेपाल उतिबेला पनि संसारकालागी एउटा दृष्टान्त थियो र अहिले पनि । पृथ्वी जयन्तिमा राज्यले विदा दिएन भनेर गुनासोका श्रृखलाहरु सुनिएको छ, जे होस् राष्ट्र एकिकरणगर्ने पृथ्वी नारायण शाहलाई संझनलाई विदा भन्दा पनि देशभक्त मानसिकता चाहिन्छ । यसो भन्दै गर्दा राष्ट्रवाद अनि नेपालीपनालाई राजसँस्था र मोह सँग जोडिएर नहेरियोस्, पंक्तिकार स्वं पनि जनआन्दोलनमा गणतन्त्रको नारा लिएर हिँडेको एउटा स्वतन्त्र सेनानी हो ।


Suyog Dhakal  - Aug 29 2016

सुरेन्द्र बजगाईः एउटा सामाजिक कार्यकर्ता जो काठमाडौको च्यासलमा गएको ५ बर्षदेखि पढिपनिरहेका छन्, अहिले बिएसडब्लु तेश्रो बर्षमा अध्यनरत उनि सिन्धुपाल्चोक माझिगाउमा रमाइलो शिक्षा नामगरेको कार्यक्रम अन्र्तगत ग्रामिण परिवेशका लगभग १२५ जना वालवालिकालाई कम्प्यूटर सिकाँउदछन् ।


Suyog Dhakal  - Aug 28 2016

थाइल्यान्डमा हिन्दूत्व र वोद्धित्व धेरै नजिक छ, हिन्दू मन्दिरहरुमा वाैद्धमार्गी भिक्षुहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ । पूजा अर्चना गर्नेहरु हातमा फूल, नरिवल लगायतका नैवेध तथा पन्चपात्रो लिएर समेत पनि आएका थिए । थाइल्यान्डमा अधिकांशले वाैद्धमार्गी र हिन्दू धर्मावलम्बिहरुलाई लगभग एउटै मान्ने गर्दछन र धेरै थाइहरुसंग कुरागर्दा उनिहरुले हिन्दूलाई धर्म नभइकन एउटा आदर्श र दर्शनका रुपमा बढि लिने गरीएको पाइन्छ । कृष्णजन्माष्टमीमा पनि भक्तजनहरु आएर धूप, वत्ति प्रज्वलित गरेर भगवानका मुर्तीका अगाडी घुँडा टेकेर बसेको र आफ्ना मनोकानामहरु प्रकट गरेको देख्न सकिन्थ्यो ।


Suyog Dhakal  - Aug 19 2016

कालिकास्थानको एउटा चियापसलमा आउने यस कालो कुकुरको कुनै नाम छैन् । पसलेले काले भनेर बोलाउदा पुच्छर ठाडो गरेर आउने यस कुकुर दिनभरि अन्यत्रै डुल्न जानेभएपनि विहानीपख पसलमा आउने गरेको पसलेले बताए । ग्राहकहरुले दिएको डोनोट अदिका टुक्रा खाने यस काले कुकुरले पसलमा आउने ग्राहकप्रति कहिल्यै नभुक्ने तर कहिलेकाँही चाँही ग्राहकहरु आफै कुकुर देखेर डराउने भएकाले कालेलाई...


Suyog Dhakal  - Aug 15 2016

शान्ति र सद्भावको सन्देश फैलाउने आ-आफ्नै तरीका हुन्छ अनि आ-आफ्नै यात्रा, कोही सगरमाथा चढेर शान्तिको सन्देश फैलाउन चाहन्छन भने कोही रुख रोपेर, भर्खरै स्वास्थ्य क्षेत्रमा समान पहुँचकालागि डाक्टर गोबिन्द के.सी.को अनसन, त्यस्को प्रभाव र समर्थन पनि देखिहाल्यौं । यसै क्रममा काठमाडौबाट दुई यूवाहरु सुरेन्द्र बजगाँई र इशान साइकल यात्रामा कैलाली टिकापुर तर्फ लागे । यस सद्भावपूर्ण साइकल यात्राका क्रममा खिचिएको मान्छे र तिनका कथाहरु यहाँ प्रस्तुत गर्न चाहन्छौं । औसत नेपालीका कथा र पीडा समेटने यी कथाहरु इशान र सुरेन्द्रले उपलब्ध गराउनुभएको हो । आउनुहोस् हामीपनि वहाँहरुसंगै घुमौ साइकलमा ।


Suyog Dhakal  - Jul 26 2016

आजभोली जीवनको ब्यस्तता, एक्कल परिवार र स्वतन्त्रता प्रतिको मोह र गैरजिम्मेवारीपनाले आफ्ना बुवा आमा अनि हजुरआमा, हजुआमाहरुलाई सँगै राख्न नसक्नु अनि बृद्ध आश्रममा बढ्दैगइरहेको भिडहरुले समाज कुसंस्कृती अथवा जिम्मेवारीबाट, अात्मियताबाट टाढिएर बेग्लै एक्लै बढिरहेको संकेत गर्दछ । आउनुहोस आखिर कति दुखःसंग हुर्कियौ हामी र अब हामीले आउँदा पुस्तालाई कति दुखः गरेर हुर्काउनुपर्ने हुन सक्छ, कार्टुनकै मार्फत होस् तर एकफेर समभाव राखौं


Suyog Dhakal  - Jul 21 2016

पानीले रुझ्दै ‘राष्ट्र लागि एक घण्टा’ नामक कार्यक्रम मार्फत् चौरास्त चोकमा युवाहरु भेला भएर दिउँसो ४ बजेदेखि ५ बजेसम्म बाच्नँ पाउने अधिकार र जीवन रक्षा गर्न माग गरिएका प्ले कार्ड प्रदर्शन गरे। युवा समूहले मंगलबार र बुधबार एक–एक घण्टा चौरास्त चोकमा भेला भएर दबाब दिने निर्णय गरेको समूहका संजोजक सम्राट थापाले बताए । उनका अनुसार बुधबारपछि डा. केसीका माग पुरा गर्न अझ कडा ढंगले कार्यक्रम अघि सार्ने बताए ।


Sachila Acharya  - Jul 21 2016

क्यानडा र अमेरिकाको समिानामा पर्ने यस झरना अमेरिकाको न्यूयोर्क र क्यानडाको ओन्टरियोको सिमानामा पर्दछ , मुख्यगरि तिनवटा फरक फरक झरनाको त्रिवेणी हो जस्मा होससिसोय फल्स, अमेरिकन फल्स र ब्रिडल भेल फल्स पर्दछन । सन् २००६ मा जनी डेप अभिनित चलचित्र सिरिज पाइरेट्स अफ क्यारिभियनको एट वल्र्ड एन्ड श्रृङखलामा नायगरा फल्सको दृश्य बडो गज्जबले फिल्माइएको छ भने त्यसअघिपनि धेरै हलिहुड चलचित्रहरु जस्तै १९८० को सुपरम्यान २, १९८७ को टिनएज म्यूटेन्ट निन्जा र अमेरिकी टेलिभिजन शो वन्डरफल्स त झन नाईगरा फल्सकै वरिपरिनै प्रस्तुत गरिएको छ ।


Sachila Acharya  - Jul 04 2016

अमेरिका एउटा सपनाको देश, धेरैजना अमेरिकामा बसोवास गर्छौं या अमेरिका पुगेर फर्किएका छौं वा अमेरिका जाने तरखरमा छौं पनि होला, प्रस्तुत छ हाम्रो साप्ताहिक परिसिष्टांक ''चित्रकथा'' जसलार्इ पठाउनु भएकाे छ हाम्रो पात्रोकी नियमित प्रयोगकर्ता श्रीमति सचिला आर्चायले ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.