Articles Articles Hamropatro | Hamro Patro

ब्लग - साहित्य/ चाडपर्व तथा दिन विशेष लेखहरू

 - Jun 16 2024

The festival is observed on the 70th day of Eid-ul-Fitr or Ramadan and today under many names, 'Eid U Zoha' or 'Il Ud Adha'. According to the Islamic calendar 'Hijri Samvat', this festival is celebrated on the 10th day of the new month 'Jul Hijja'.


 - Jun 16 2024

'इद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाउँदै छन् । इस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औँ दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।


 - Jun 10 2024

Do you know, if the Sunday falls on the Saptami tithi, this day is considered as Ravi Saptami, today is Sunday and the tithi is the seventh day or Saptami. On the day of such a coincidence, worship of Lord Surya Narayan, fasting, etc. is performed. Worshiping the Sun God, the revered deity of the Navagrahas and the gods, by enlightening the whole world with the radiance of His nature. Worshiping the inspiring Sun God on this day to attain the position, prestige, prosperity, child happiness, and the desired outcome. The Sun God is considered to be the Sattvic form of Brahma in the dawn, the Sun God who gives Tamo guna at noon is considered to be the form of Devadi Dev Mahadev during the afternoon, and the Sun which exists in the majestic form in the evening art is considered to be the Vishnu form. Sun, in itself, is a mixture of several forms and features of god and godly power, a reference point of this creation and the lord of all planets.



 - Jun 10 2024

Kalki is the tenth manifestation of Sri Har or Lord Vishnu. The tenth and last incarnation of Lord Vishnu "Kalki Avatar" is a religious belief that this Avatar will be born on this day. Or in other words, Kalki's incarnation will come to this planet on this day, so the welcome rituals are performed in the form of Kalki Jayanti. At the end of the present Kali Yug , when virtue and dharma have disappeared and the world is ruled by the unjust, Kalkin will appear to destroy the wicked and to usher in a new age. He will be seated on a white horse with a naked sword in his hand, blazing like a comet.


 - Jun 10 2024

सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरुमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावै बाट यस दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवदेवताका साथ कल्की भगवान धर्तिमा अवतरण गर्ने जनविश्वास छ । यसै आगमनको आशामा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा कल्की जयन्ती मनाइने गरिन्छ । भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन् ।


 - Jun 07 2024

During this Gunla month, the Gunla festival is celebrated exclusively in the Newa community and in some places where the Newa community is predominant, including the Kathmandu Valley.


 - Jun 07 2024

बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ यो पर्व नेपाल संवत्को गुँलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछन्। नेवा: समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जानु अपरिहार्य झैँ हुन्छ । साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नामक अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ। यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ। यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौँ उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ।गुँलाबाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको अनुमान यहाँ एक महिनासम्म राजा हर्षदेवद्वारा रचना गरिएको दशवलास्तव स्रोत सांगितात्मक रूपमा चलाउँदै आएको कुराले पुष्टि हुन्छ।


 - Jun 07 2024

Nag Panchami, I call it a fulcrum of monsoon, right in the midpoint and this midpoint is culturally stated as Naagpanchami. The convoy of festivals has started and now in the hot sun, there is a hint of Dashain. Sanatana festivals are not only associated with religion but also with culture, our culture is further enriched by festivals like Nag Panchami, the day to worship reptiles, and dedicated to the serpent god, Naag.


 - Jun 07 2024

श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवता का लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।


 - Jun 06 2024

To help maintain ecological balance by reducing natural disasters such as floods, landslides, and erosion, and to maintain soil fertility by reducing erosion and to protect infrastructure. This day was started as a commemoration of the establishment of the Land and Watershed Protection Department on 24th Shravan 2031 B.S. Along with the establishment of the department, service delivery was started by establishing the land conservation office at the district level. After the year 2031, the day of the establishment of the department, Shravan 24th is celebrated as "Bhu Sanrakshan Diwas".


 - Jun 06 2024

नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिन्छ ।बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुरयाउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले विसं २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको संझना स्वरुप यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । साल २०३१ पछि विभाग स्थापना भएको दिन श्रावण २४ गतेलाई “भूसंरक्षण दिवस” को रूपमा मनाउने गरिएको पाइन्छ ।


 - Jun 06 2024

Being a part of the infinite Trinity, Lord Vishnu periodically took ten incarnations which is called "Dashavataara". Dashavataara took place every time the world was in turmoil. Allow me to describe on Varaha Avataar, dedicated to the name of Sri Hari. The third lunar day of Bdahrapada month is observed as Varaha Jayanti. Varaha means the bore avatar of Lord Vishnu, today is the commemoration of the second avatar of Vishnu as Varaha avatar and the defat against demon Hiranyash. This incident is believed to happen at SatyaYuga.


 - Jun 06 2024

वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।


 - Jun 05 2024

The month of June is celebrated as Gaurav Month (Pride Month) worldwide. This month was declared Pride Month commemorating the Stonewall uprising in the 60s of the 20th century. During this month, various programs are held around the world related to marginalized sexual orientation, gender identity, and people with different sexual characteristics/ orientations.


 - Jun 04 2024

विश्वभरी ईश्वी संवत्‌को जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २०औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको थियो । यस महिनामा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू सम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्दछ ।यसै महिनाको अवशरमा मनाइने एक उत्सव गौरव यात्रा (प्राइड परेड) हो । यो एउटा उत्सवजनक र्यालि हो ।


 - Jun 03 2024

This Chaturdashi is also considered a metal day. The significance of this Chartudashi is very different and practical among the Chartudashis of the year. It is believed that the procession started in the valley from this day. Gathemaganal i.e. Ghantakarna Chartudashi. Gathemangal is called Gathanmuga in the Newa language and it is said that Gathemangal is derived from this word in Nepali.


 - Jun 03 2024

नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । वर्षभरिका चर्तुदशीहरू मध्ये यो चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । किनभने यस चतुर्दशी धर्मभन्दा अलिक पर छ र यस एकादशीबारे अनेक कथाहरू बुनिएको पाइन्छ । भूतको अस्तित्व र गथांमुगः विश्वभरिका सबै समाजले भूतको अस्तित्वलाई आआफ्नो हिसाबले स्वीकारेकै छन् । भूतलाई नकारात्मक ऊर्जाका रूपमा दिइन्छ र यस्ता नकारात्मक ऊर्जाहरूलाई तन्त्र साधनाको माध्यम वाट वशमा ल्याउने समाजको हितमा उपयोग गर्न सकिने सन्देश गथांमुगः ले शदियौं देखि दिँदै आएको छ ।


 - Jun 08 2024

Nepal is an agricultural country, and National Farmers Day is celebrated every year on Jeshta 27 to honor the farmers across the country. Today, in the country, the Farmers Service Committee organizes various programs to encourage and respect farmers.


 - May 30 2024

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month, Vishnu is remembered in Ekadashi, and Shiva is remembered in Pradosh. Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - May 30 2024

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ ।


 - May 30 2024

Welcome to the Ekadashi which falls on the Krishna Paksha of Shrawan, this holy Ekadashi is divinely named Kamika Ekadashi. One who fasts this day and honors Lord Vishnu gets rid of sins and attains lord Vishnu after death. Salvation is the eventual pursuit of Sanatana philosophy, the attaintment of Lord Hari or Vishnu is salvation and every Ekadashis are the divine doors to do so.


 - May 30 2024

आज ब्रह्मा विवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जजसले यस एकादशीको व्रत कथा भक्तिका साथ श्रवण गर्दछ उसले वैकुण्ठ प्राप्त गर्दछ भनी एकादशी महापुराणमा लेखिएको छ ।युधिष्ठिरले कृष्णसँग प्रश्न गर्दै भनेको प्रसङ्ग यहाँ छ । हे गोविन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रत मृत कथा भनिदिनुहुन आग्रह गर्दछु ।


 - May 30 2024

Milk rice (Kheer) is a sweet and nutritious food and this is the dish that is prepared after the combined cooking of Sankhar or Gund with our favorite milk rice, Kheer. Kheer is said "Rice Pudding" in English, but today I am not translating the term, Kheer in Nepal is Kheer with all our Nepali way and significance, let me begin from here, welcome to the Shrawan 15th, Kheer khane diwas of this year.


 - May 30 2024

उपर्युक्त उखान आमाबुवाले आफ्ना छोराछोरीप्रति आफ्नो भविष्यको शिथिल शरीर र वृद्ध उमेरमा पाउने माया स्याहार र प्रेमको अपेक्षा दर्साउन सदियौँदेखि पुस्ता दर पुस्ता सुनिँदै आइएको हो । दूध-भात अर्थात् मिठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूधभातसंग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईमा फल्ने करिया कामत होस् वा टाइचून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल, छोकडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।


 - May 24 2024

International Tiger day is manifested so that people around the world can raise awareness for tiger conservation. Protecting tigers and their natural habitats is the primary objective for this day of global solidarity in protecting tigers. The announcement was made by the International Tiger Forum in 2010 in St. Petersburg, Russia. The forum was the world's first tiger conference. The tiger conservation program is a joint effort of then-Russian Prime Minister Vladimir Putin and World Bank President Robert Zoellick.


 - May 24 2024

बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।


 - May 24 2024

On World Hepatitis Day, 28 July, we call on people around the world to take action against Hepatitis Infection. WHD is a day for the world's hepatitis community to unite and make our voices heard.


 - May 24 2024

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।


 - May 23 2024

The festival of Guru Purnima celebrates the pious relationship between students and teachers. The Sanskrit word guru, which also became a part of the English dictionary, means someone who removes the darkness of illiteracy and ignorance from our lives.


 - May 23 2024

गुरु पूर्णिमाको पर्वले विद्यार्थी र शिक्षकबिचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ। संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशको पनि भाग पनि बनेको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो भनी व्याख्या गरिएको छ ।


 - May 23 2024

The dates of each full moon are considered sacred and celebrated as a festival. The date of the full moon is called Purnima/ Poornima in Sanskrit.


 - May 23 2024

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।


 - May 23 2024

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month, Vishnu is remembered in Ekadashi and Shiva is remembered in Pradosh. Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - May 23 2024

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।


 - May 23 2024

Harishyani Ekadashi, which falls on the Ashadha Shuklapaksha, is described in the Vedic scriptures as an important Ekadashi. Since the creator Lord Hari i.e. Vishnu is going to sleep in the Ksheer Sagar for four months from this Ekadashi, this Ekadashi is also called Harishyani Ekadashi or Devashyani and Asare Ekadashi. It is believed that people the lord Vishnu who sleeps on this Ekadashi wake up only on Haribodhini Ekadashi of the month of Kartik. The sleeping time of lord Vishnu is therefore cited as chaturmas, or the four months era.Let me simplify Chaturmasa for you, shall I?


 - May 23 2024

वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।


 - May 23 2024

Even in the Shiva Purana, it is mentioned that Lord Shiva, who walked along the river Ganga on his forehead, became water himself. Shrawaan is the month of water and its feature, Shrawaan is the month of Shambhu and his followers, from Kailash Parwat till the north pole, from the dead sea, will the south pole, may Shrawan prevail the goodies and purity, may Lord Shiva reside in every hearts.


 - May 23 2024

असार सकिएर श्रावण अथवा साउन महिना सुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावन भनिन्छ । यसै महिनाका विभिन्न तिथिमा हरितालिका तिज, रक्षा बन्धन, नाग पञ्चमी आदि थुप्रै महत्त्वपूर्ण चाडहरू पर्दछन् । यो भगवान् शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाउने भनी शिवको आराधना गर्ने चलन पनि रही आएको छ ।


 - May 22 2024

This day (July 15th, Youth Skill day) has been observed since the United Nations General Assembly in December 2014 decided to celebrate World Youth Skills Day on July 15. This day is celebrated to strengthen the socio-economic condition of the youth.


 - May 22 2024

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरूपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ।


 - May 22 2024

Baba Gorakh and Gorakhkali vagwati are very important in Nepali history. The meeting between Prithvi Narayan Shah and Baba Gorakh, the vomit that fell on the feet of Prithvi Narayan Shah and the auspiciousness given by Baba Gorakh to Prithvi Narayan Shah that there will be victory wherever he bows is the reason for the energy and strength of Nepal's unification.The glory of Gorakhnath Baba, a unique devotee of Baba Machindranath, is special in the Sanatan community of Nepal, India and all over the world.


 - May 22 2024

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।


 - May 22 2024

Bhanubhakta's poetry in Nepali language largely sustains as household rhythm and slogans, Bhanubhakta commenced the literary democracy in Nepal. I feel blessed to write about Nepali literature legend Bhanubhakta today, the one who started to write poems in Nepali so that an average Nepali could also grasp the taste of words and literature. At that time poems and formal literature were in the Sanskrit language, in this sense there was a great need and importance of scholars who could understand and explain the Sanskrit language


 - May 22 2024

विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा माभानुभक्त आचार्यको जन्म विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो।


 - May 22 2024

Awareness of global population issues, world population day is observed every year on July 11th. Mainly two things are focused on the celebration, raising awareness on exploding world population and informing about reproductive health and rights are prioritized.


 - May 21 2024

सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।


 - May 21 2024

Co-operative is a movement, a movement of participatory progress upon economic empowerment, and every year on July 4th, the world community commemorates this day. This day is the marking of the first Saturday of July since 1923.


 - May 21 2024

शाब्दिक अर्थमा सहकारी भन्नाले सहकार्य बुझिन्छ । आजको दिवसको परिवेशमा कुरा गर्दा चाहिँ समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ ।


 - May 21 2024

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month, Vishnu is remembered in Ekadashi and Shiva is remembered in Pradosh. Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - May 21 2024

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।


 - May 21 2024

Today, an idol of Lord Narayan is installed by fasting, and is revered. Offering vog means offering food, fruits, Naivedh, etc. It is the broad spectrum of living; Sanatan people consider the idol as a living god and treats it with grain, devotion, and other offerings. People donate to needy people under the grace of that idol, they lighten the incense sticks and also perform Aaratis.


 - May 22 2024

यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।


 - May 16 2024

National Paddy Day / Dhan Diwas has been formally celebrated in Nepal since 2061 BS. But for centuries, it has been the custom to celebrate the 15th of Asar as a time of eating Dahi chura, planting paddy and celebration remained. This year, it is being celebrated all over Nepal as the 19th Paddy Day. This day has a special significance in keeping the morale of the farmers high and reflecting on the problems and issues of the agricultural profession.


 - May 16 2024

अरु धेरै प्रश्नहरु छन् है कृषीप्रधान देशका कृषीप्रमी नेपालीहरुलाई सोध्नपर्ने । कुन धान रोप्दै हुनुहुन्छ ? कान्छी मन्सुली, बास्मती, घैया, करियाकामत, बगडी या अरुनै कुनै । असारको १५ को रौनकमा स्वागत छ , यसबर्ष पनि अरु बर्षहरु जस्तै काला बादलका मेघमलाहार , हिलो अनि हरियोका साथ असार आइपुगेको छ ।असार अर्थात बिक्रम संवतको तेश्रो महीना, शाब्दिक अर्थ केलाउने हो भने असार ईरान भन्ने देशको लोरेस्टान जिल्लाको एउटा कृषीप्रधान गाँउ हो ।


 - May 16 2024

The International Day Against Drug Abuse and Illicit Trafficking, also known as 'World Drug Day', is celebrated annually on 26 June. It’s a key lath on the united nations war on drugs and drug trafficking, marking the early efforts of China to combat the opium trade. This step is widely regarded as the first international effort to control drug trafficking, starting with international war on drugs.


 - May 16 2024

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।


 - Jun 14 2024

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।


 - Jun 14 2024

In Hindu rites, people worship and remember Lord Ganesha before starting any work so that there is no hindrance. It is customary to worship Lord Ganesha as a benevolent deity.


 - Jun 14 2024

For many women around the world, the devastating loss of a partner is magnified by a long-term fight for their basic rights and dignity. Despite the fact that there are more than 258 million widows around the world, widows have historically been left unseen, unsupported, and unmeasured in our societies.


 - Jun 14 2024

नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ र कगाजमा नै सिमित छ । आउनुहोस् कुराकानी गरौं।आफ्नो जीवनसाथी गुमाँउदा र साथ छोडिँदाको पीडा एकातर्फ अनि त्यसपछि जीवनमा गरिनुपर्ने दिर्घकालिन संघर्ष र सामाजिक अपहेलनाको सामना अर्कोतर्फ, विश्वभरिका एकल महिलाहरुले एउटा संघर्षशील अनि पीडादायि जीवनका पाटाहरु सहँदै आएका छन्, उनीहरुका लागि समानता र समता आजको विश्वले पैरवी गर्नुपर्ने तथ्य भएको छ ।


 - Jun 14 2024

The last day of Shukla Paksha is the full moon day. On this tithi, the moon is the brightest and magnificent. It is believed that fasting on this day brings immense lunar grace to health, prosperity, and peace. On the full moon day, Lord Shiva and Vishnu are especially worshiped. Special worship to Lord Vishnu is done in the form of Satya Narayan Puja. Satya Narayan Puja is usually performed whenever possible, although the fruits of this puja performed on the day of the full moon are very abundant.


 - Jun 13 2024

The eighth month of the Newa calendar is Tachala which coincides with the second month of Bikram Samvat. The full moon begins on the 15th day, starting with the new moon. This month is also divided into Shuklapaksha and Chandrapaksha which are called Tachala Thwa and Tachala Ga.


 - Jun 13 2024

सन्त कबीरलाई जनमानसमा कबीर दास वा कबीर साहेब भनेर चिनिन्छ। कबीरदासको जन्मको बारेमा यकिनका साथ केही भन्न सकिन्न । जनविश्वास अनुसार ज्येष्ठ महिनाको पूर्णिमालाई कबीर जयन्तीका रूपमा मनाउने गरिन्छ ।


 - Jun 14 2024

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।


 - Jun 13 2024

World Refugee Day is an international day designated by the United Nations to honor refugees around the globe. It falls each year on June 20 and celebrates the strength and courage of people who have been forced to flee their home country to escape conflict or persecution.


 - Jun 13 2024

शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले अरू मानिस झैँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरू प्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने विश्वास राखेको छ ।


 - Jun 13 2024

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month, Vishnu is remembered in Ekadashi and Shiva is remembered in Pradosh. Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - Jun 13 2024

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।


 - May 27 2024

7th Republic day of Nepal, Ganatantra Diwas, The crimson love At this juncture of the 17th Republic Day, recently elected representatives from local election are moving forward to craft the republic dream of Nepal.


 - May 14 2024

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्! शिव गायत्री मंत्र Meaning: Salutations to the Mahadeb, lord of the gods, please give me wisdom and enlighten my heart.


 - May 14 2024

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।


 - Jun 13 2024

Smarta means householders who worship Hari, Shiva, Shakti, Ganesha and Surya, they do not attach much importance to the rising tithi. All householders who celebrate Janmashtami, Ramnavami, Ekadashi in conjunction with the previous tithi are called Smartas.


 - Jun 13 2024

स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।


 - Jun 13 2024

Droughts are among the greatest threats to sustainable development, especially in developing countries, but increasingly so in developed nations too. Forecasts estimate that by 2050 droughts may affect over three-quarters of the world’s population.


 - Jun 13 2024

The importance of Jestha Shukla Pratipada tithi is very high. On this tithi, in the Vedic period, Bhagirathi brought Ganga to earth. Before this, the holy Ganga used to flow only in the heavens, but after this, it is believed that the descent of the Ganga took place on earth.


 - Jun 15 2024

पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गा दशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ ।अनि भनिन्छ, आजकै दिन धर्तीमा गङ्गाको अवतरण भएको विश्वास गरिन्छ । आजको दिन गङ्गा नदीमा स्नान या गङ्गा जलले आफूलाई पवित्र बनाउनु अत्यन्त लाभकारी मानिन्छ ।


 - Jun 13 2024

Ashadh is one of the busiest months crafted in so many popular and this Sakranti marks the first day of this divine month: Asadh. Nepali songs and Nepali lifestyle. Synonymous with agriculture and work, this month is also a motivating month. This day is called Gemini Sankranti as the Sun also enters Gemini from Ashadh Sankranti. So how are the crops this year? Have you finished to nurture and fertilize the corn plants at your backyard?


 - Jun 13 2024

यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो आषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । आषाढ सङ्क्रान्तिबाट सूर्य पनि मिथुन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन सङ्क्रान्ति भनिन्छ ।


 - Jun 05 2024

June 14 of every year is celebrated all over the world as Blood Donor Day. Blood donors are giving a new height to humanity by voluntarily donating blood to many other people like Smriti, Hamro Patro today salutes all those blood donors. Blood Donor Day is being celebrated on June 14, the birthday of Carl Landsteiner, the scientist who discovered human blood groups. The celebration of this day was started in 2004 at the call of the World Health Organization. This day is also celebrated as Blood Donation Day.On this day, awareness is created about the availability of clean blood, the importance of voluntary blood donors, and other life-sustaining elements related to blood. This day was started in 2004 to celebrate.


 - Jun 05 2024

दुर्घटनामा घाइते भएकी स्मृति को आन्तरिक रक्तस्राव भई तत्कालै अपरेसन गर्नका लागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकै फेर ५ पिन्ट रगत पाउन मुस्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका माध्यम वाट रक्तदाताहरू बोलाएर रगत पूर्ति गरियो र आज स्मृति स्वास्थ्य लाभ गरिन । यसरी रगत समयमै पूर्ति हुन नसक्ने भए धेरै जनाको ज्यान जोखिममा पर्दछ । रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाइने दान हो र आउनुहोस् आज यही पुण्य कमाउने विषयमा कुरा गरौँ ।


 - Jun 05 2024

According to the Newa civilization and rites, the Sithi Nakha festival is celebrated every year on the day of Jeshtha Shukla Sashti.Just as Kathmandu is popular as a city of temples, so is Kathmandu a city of pottery and ponds, wells, stone fountains, and boreholes. Considering the cleanliness and orderliness of these things which are very important for water resources, it has become a custom to celebrate Sithi Nakh. Today, the importance of Sithi Nakha to Kathmandu and Kathmandu residents has increased even more.


 - Jun 05 2024

ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ । नेपाल संवत् ११४४ को यस चाडमा सबैलाई स्वागत छ ।आकाश बादलले ढाकिएका छन् । अनि वातावरण घनिभूत हुँदै छ वर्षा यामको । वर्षा यामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाइका कुरा आउँछ । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवा: सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नखः चाड मनाइने चलन छ । काठमाडौँ जसरी मन्दिरको सहरका रूपमा प्रचलित छ । त्यसरी नै काठमाडौँ पाटी–पौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो ।


 - May 31 2024

नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। बि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ।


 - May 31 2024

ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः, श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।


 - May 31 2024

समुद्र मन्थन गरेर निस्किएको विषबाट सारा जगतलाई जोगाउन भगवान् शिवले पिएको त्यो विष घाँटी अड्किएको र त्यो विषसहित निलाद्री पर्वत पुग्नुभएको विश्वास छ । सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्‍यो भनी भगवान् शिवसमक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए ।


 - May 29 2024

It is customary to take Bat sabitri fast on the no moon day of Jestha month. The relevance of this day resembles the pure and divine love story of Sabitri and Satyavan. This story is based on the love story of Sabitri and Satyavan. Sabitri, the daughter of King Ashwapati, chose Satyavan, the son of Dumatsen, Satyavan, and Dumatsen, his blind father was living in the forest.


 - May 29 2024

ज्येष्ठ औँसीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्व पतिकी छोरी सावित्रीले जङ्गलमा बस्ने दृष्टिविहीन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जङ्गलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए ।


 - Jun 04 2024

Led by the United Nations Environment Programme (UNEP), and held annually since 1974, it has grown to be the largest global platform for environmental outreach. It is celebrated by millions of people across the world.World Environment Day 2022 is hosted by Sweden. “Only One Earth" is the campaign slogan, with the focus on “Living Sustainably in Harmony with Nature”.


 - Jun 04 2024

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा सन् २०२४ को नारा भने '" 'Land Restoration, Desertification and Drought Resilience'. " अर्थात् भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय भन्ने लाग्दछ ।


 - May 30 2024

Triodashi is called Pradosh. Like Ekadashi, Pradosh is important every month,Vishnu is remembered in Ekadashi and Shiva is remembered in Pradosh.Pradosh begins 45 minutes before sunset and ends 45 minutes after sunset.


 - Jun 03 2024

त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।


 - May 28 2024

Smarta means householders who worship Hari, Shiva, Shakti, Ganesha and Surya, they do not attach much importance to the rising tithi. All householders who celebrate Janmashtami, Ramnavami, Ekadashi in conjunction with the previous tithi are called Smartas.


 - May 28 2024

स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।


 - May 28 2024

Smarta means householders who worship Hari, Shiva, Shakti, Ganesha and Surya, they do not attach much importance to the rising tithi. All householders who celebrate Janmashtami, Ramnavami, Ekadashi in conjunction with the previous tithi are called Smartas.


 - May 28 2024

स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।


 - May 27 2024

These daughters and sons will grow up and feed us, be our companions in helpless times. This is a super slogan in Nepali households, today I go direct, no roles and no diplomacies, direct and clear on the living gods, parents, and their contribution to sustain this creation. Why will be the responsibility of parents stuck only in the availability of milk rice and dal rice? These obsolete rice and milk are just metaphors, love, harmony, respect, embrace, and remembrance are based on the construction of the whole creation and the parents are the creator.


 - May 27 2024

यो नेपाली समाजको एउटा थेगो हो, आज ठाडो केरा लेख्न चित्त परेको छ, कुरा आमाबुवाको आएपछि घुमाएर कुरा गर्नुको र भूमिकाको कुनै अर्थ छैन, बुवाआमाहरु ज्यूँदा भगवानहरु हुन्, यिनीहरूको समर्पण अनि यिनीहरूप्रतिको आदरमा समाज टिकेको छ ।


 - May 28 2024

This yearly celebration informs the public on the dangers of using tobacco, the business practices of tobacco companies, what WHO is doing to fight the tobacco epidemic, and what people around the world can do to claim their right to health and healthy living and to protect future generations.


 - May 28 2024

हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ ।


 - May 27 2024

Baba Gorakh and Gorakhkali vagwati are very important in Nepali history. The meeting between Prithvi Narayan Shah and Baba Gorakh, the vomit that fell on the feet of Prithvi Narayan Shah and the auspiciousness given by Baba Gorakh to Prithvi Narayan Shah that there will be victory wherever he bows is the reason for the energy and strength of Nepal's unification.The glory of Gorakhnath Baba, a unique devotee of Baba Machindranath, is special in the Sanatan community of Nepal, India and all over the world.


 - May 27 2024

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।


 - May 27 2024

सुरुवात गर्न चाहयौं गणतन्त्रको अर्थबाट र यहाँ विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन् ।


 - May 22 2024

The Sanskrit word Buddha meaning awakening or the awakened. Buddha, a great personality, teacher, philosopher, governess, and guide, completely awakened from the desires of worldly attachments. Such a great teacher who in his discourse helped to awaken people from worldly lusts and tensions by recognizing religion and law in the world rather than saying that God created the world.


 - May 22 2024

अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्म भएको ७ दिनपछि सौतेनी आमा गौतमी ले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो ।बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ ।


 - May 14 2024

Lord Narasimha/ Nrisingh is considered to be the fiercest incarnation of Lord Vishnu. Narasimha or Narasigha Nar, the unitary form of man and lion is Narasimha incarnation. The human body is thought to have the fierce shape of a lion's head and anger like a lion. Devotee Prahlad is the son of Holika's brother who cites when we celebrate the burning of Holi.


 - May 14 2024

राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर आज्ञा भयो ।


 - Apr 26 2024

Who is Swami Shashidhar? Today is the birth anniversary of Swami Shashidhar, who was born in Bamruk village of Arghakhanchi district. Swami Sashidhar's father's name was Dishai Sharma Marasini. Swami Sashidhar, who was considered a saint in the early nineteenth century, was not only a sadhu, he also wrote many books during his lifetime. Almost all the books written by him are in the Sanskrit language.


 - Apr 26 2024

अर्घाखाँची जिल्लाको बामरुक गाउँमा जन्म भएको स्वामी शशिधरको आज जन्मजयन्ती परेको छ। स्वामी शशिधरको पिताको नाम दिशै शर्मा मरासिनी थियो । उन्नाइसौं शताब्दीका पहिला सन्तशिरोमणि मानिने स्वामी शशिधर एउटा साधु मात्र होइन,उनले आफ्नो जीवन कालमा धेरै ग्रन्थ पनि लेखेका थिए । उनले लेखेका प्राय सबै ग्रन्थ संस्कृत भाषामै छन् । आफ्नो बाल्यकालमा पाएकै शिक्षाले स्वामी शशिध ब्राह्मण विष्णु स्वामी सम्प्रदायमा दीक्षित भए, त्यसपछि पौडी गढवालमा क्यों कालेश्वर मठ स्थापना गर्दा केहि शिक्षा हाशिल गरेर उनि मुनि भए ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.