Articles Kbc Nepal | Hamro Patro

ब्लग - साहित्य/ को बन्छ करोडपति

 - Mar 08 2019

टेलिभिजनमै सहभागी भएर रकम जित्ने सौभाग्य थोरैले पाउलान् तर हरेक एपिसोडमा घर बसेरै लखपति बन्ने अवसर हरेक नेपालीसँग छ । घर बसेर लखपति अन्तर्गत साताको तीन दिन चल्ने हरेक एपिसोडमा घर बसेरै दर्शकहरु मध्ये एक जना लखपति बन्न सक्नेछन् । श्री स्टिल्सले प्रायोजन गरेको यो खण्डमा हरेक एपिसोडमा एक प्रश्न सोधिनेछ जसको जवाफ एसएमएस र मोबाइल एपबाट पठाउन सकिनेछ ।


 - Mar 07 2019

को बन्छ करोडपतिको एघारौँ एपिसोडमा नेपाली सुपरस्टार भुवन केसी र पछिल्लो पुस्ताका लोकपृय अभिनेता अनमोल केसी सहभागी भएका छन् । त्यहाँ जितेको सबै रकम उनीहरुले धुर्मुस सुन्तलीको क्रिकेट रङ्गशाला अभियानलाई सहयोग गर्ने घोषणा पनि गरेका छन् ।


 - Feb 25 2019

को बन्छ करोडपतिको नवौँ एपिसोडको प्रोमो भिडियो सार्वजनिक भएको छ । यो एपिसोड रोचक र ऐतिहासिक हुने अपेक्षा गरिएको छ । को बन्छ करोडपति कार्यक्रममा अहिलेसम्म सर्वाधिक ३ लाख २० हजार रकम जितेका छन् । नवौँ एपिसोडको प्रोमोमा तराई मुलको जस्तो देखिने एक युवा सहभागि देखाइएको छ ।


 - Feb 22 2019

को बन्छ करोडपतिले आफ्नो आठौँ एपिसोड कालीकोटमा विमान दुर्घटना मृत्यु भएका पाइलटहरुमा समर्पित गर्ने भएको छ । भोली शनिबार प्रशारण हुने कार्यक्रममा विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरुलाई बचाउने साहसी पाईलट दिनेश न्यौपाने र को-पाईलट सन्तोष रानाको परिवारलाई बोलाएर केबीसी खेलाइने भएको छ ।


 - Feb 19 2019

को बन्छ करोडपतिले नेपालमा टेलिभिजन कार्यक्रमको दुनीयाँमा नौलो आयाम थपेको छ। सुरुवाति ७ एपिसोडमै केबीसी नेपाली दर्शकहरुको दैनिकी भैसकेको छ । युट्युबमा एकपछि अर्को एपिसोड ट्रेण्डिङमा आइरहेका छन भने हरेक शनिबार, आइतबार र सोमबार साँझको साढे आठ कुरिरहन्छन आमदर्शक टेलीभिजनमा ।


 - Feb 13 2019

महानायक राजेश हमालले यस्तै कवितात्मक शैलीको भूमीका बाँधेर मञ्चमा प्रवेश गरे । दर्शकहरुको ताली रोकिएन । नेपालमा अहिलेसम्म नदेखिएको भीएफएक्स प्रविधिमा जब महानायक हमालको बोली बग्दै गयो, टेलीभीजनमै हेर्ने दर्शकको पनि शरीरमा काँडा उम्रिदै गयो । बिहानीको लामो पर्खाइपछि सूर्य उदाए जस्तै स्क्रिनमा अन्ततः ज्योतिर्पुञ्जबाट ‘को बन्छ करोडपति’को लोगो नेपाली टेलिभिजन आकाशमा उदायो, एउटा नयाँ इतिहास कोरियो त्यहीँबाट । राजेश हमालले जब ‘यो मञ्च सारा नेपालीको मञ्च हो...’


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.