Articles The Voice Of Nepal | Hamro Patro

ब्लग - साहित्य/ द भ्वाइस अफ नेपाल

 - Nov 12 2019

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको "द भ्वाइस अफ नेपाल-२" को बिजेता छान्न भोटिङ सुरु भएको छ । हजारौं प्रतिस्पर्धीबाट छानिदै आफ्नो सांगीतिक भविष्य निर्माणका लागि चुनिएका १२ उत्कृष्ट प्रतिभाहरु अब आफ्ना भाग्य बदल्न दर्शकको भोटको प्रतिक्षामा छन् ।


 - Aug 05 2019

गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।


 - Nov 24 2018

कुना कन्दराबाट सुमधुर स्वरहरुको खोजी गरिरहेको नेपाली साँगितिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृङखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाइ अगाडी लैजान लागिपरेका छन ।


Suyog Dhakal  - Nov 18 2018

"द भ्वाइस"का विवेक लामा ब्लाइण्ड अडिशनबाटै निकै चर्चामा छन् । उनको गायन, प्रस्तुति अनि आफ्नो पृष्ठभूमिका कुराले गर्दा । ब्लाइण्ड अडिशनमा आँउदै विवेकले आफ्नो एक दशक लामो कारावास जीवनबारे खुुलेर कुरा गरे ।


Suyog Dhakal  - Nov 18 2018

ब्लाइन्ड राउन्ड, व्याटल राउनड हुदै लाइभ राउण्डमा आइपुग्दा द भ्वाइस अफ नेपाल नेपालको सांगितिक रियालिटि शो मा नयाँ आयम ल्याउन सफल भएको छ । चार जना सुर, ताल अनि शब्दमा विज्ञ कोचहरुको साथले प्रतिस्पर्धीहरुमा नयाँ जोस तथा उत्साह थप्ने काम गरेको छ ।


Suyog Dhakal  - Oct 27 2018

साङ्गीतिक रियालिटी शोहरुको भिँडमा एउटा फरक अनि बिशेष रियालीटी शो हो द भ्वाइस । आवाज अनि सङ्गीतको बिभिन्न स्वाद अनि कुना कन्दरामा रहेका ट्यालेन्टहरुलाई आफ्नो प्रतिभा पस्किन एउटा बिशेष मञ्च दिने "द भ्वाइस अफ नेपाल" अब LIVE राउण्डमा आइपुगेको छ ।


Suyog Dhakal  - Oct 13 2018

कास्की ढुगेसाँघुका सुवास भण्डारी द भ्वाइसका नियमित दर्शक हुन् । उनी टिभीमा उत्ति हेर्न नभ्याएपनि हरेक इपिसोड दोहोर्याई, तेहर्याई गरिकन यूट्यूबमा हेर्छन् । आशिष गुभाजु उनलाई मनपर्ने ट्यालेन्ट हुन्, द भ्वाइसको फेसबुक पेजमा उनी लेख्दछन कि स्टेल का कारणले आशिष लगायत धेरै रिंग बाहिर नजानुपर्ने ट्यालेन्टहरुले अवसर पाएका छन् भनेंर ।


Suyog Dhakal  - Oct 05 2018

सुनसरीका चियापसले नवराज साह नबिराईकन "द भ्वाइस अफ नेपाल"को सिरिज हेर्दछन्, यिनलाई ब्लाइण्ड अडिशनमा कोेचहरुले मान्छे र अनुहार नहेरिकन आवाज सुनेर मात्र सहमतीको ठूलो बटन थिचेको हेरेर चैं खुबै स्वाद लाग्यो ।


Suyog Dhakal  - Sep 30 2018

ब्लाइण्ड अडिशनको समापनसङ्गै अब नेपालीजनको प्रिय अनि लोकप्रीय TVS Apache "द भ्वाइस अफ नेपाल" रियालिटी शो मा ब्याटल राउण्डको शुरुवात भएको छ। सेलिब्रेटी कोचहहरुले आफूले ब्लाइण्ड अडिशनबाट रोजेका १२ उत्कृष्ट ट्यालेन्टहरुलाई निखारेर आआफ्नो समूहको योद्धाका रुपमा ब्याटल राउण्डमा प्रस्तुत गर्ने कामको प्रारम्भ गरीसकेका छन् ।


Suyog Dhakal  - Sep 29 2018

"द भ्वाइस अफ नेपाल" केवल ट्यालेन्टहरुको छनौटमात्र नभई ट्यालेन्टहरुको कोच छनौट पनि हो, यसै क्रममा केहि यस्ता निखारेका आवाजहरु ब्लाइण्ड अडिसनमा सहभागी थिए जसको प्रस्तुतीमा चारैजना कोचहरुले बजर थिचेर कुर्सि घुमाए । यि प्रतिभाशाली आवाज र संगीतको अद्भूत प्रस्तुतीमा चारैजना कोचहरुले आ-आफ्नो समूहमा आउन निमन्त्रण दिए ।


Suyog Dhakal  - Sep 22 2018

नेपाली दर्शक अनि सङ्गीत प्रेमीहरुको ढुकढुकीमा बस्न सफल अनि सर्वाधिक रुचाइएको रियालीटी शो, "द भ्वाइस अफ नेपाल"को ब्लाइण्ड अडिशनको यो अन्तिम साता हो ।


Suyog Dhakal  - Sep 21 2018

नेपाली सङ्गीतका चारकिल्ला चारवटै कोचहरुले रोजाइबाट तयार भएको समूह अनि उनीहरुको संभावना र सार्मथ्यको कुरा गरौं । हुन त द भ्वाइसको ब्लाइण्ड अडिशनमा कुनैपनि कोचको रोजाइमा पर्नु आफैमा एउटा ठूलो उपलब्धि हो।


Suyog Dhakal  - Sep 16 2018

संसारलाई एकै सुत्रमा बाँध्न कुनै चिज सफल छ भने त्यो हो सङ्गीत । गायन अनि विभिन्न वाद्यवाधनबाट तरङ्गीत सङ्गीत हाम्रो मानव सभ्यताको रगरगमा बसेको छ । कहिले भजन त कहिले मेलापात, कहिले चाडपर्व त कहिले दशैंको सरायँ, नेपाली परिवेशमा त सङ्गीतको बिछट्ट छाप सदासर्वदा रहिआएको छ ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.