साथीबाट नयाँ प्रस्ताव आउन सक्छ। आर्थिक लाभको बाटो खुल्नेछ। सामाजिक काममा अवसर मिल्नेछ। पढाइमा प्रगति हुनेछ। सम्बन्धमा भरोसा बढ्नेछ। आजको शुभ रंग समुद्री हरियो हो भने शुभ अंक ७ रहेको छ।
ट्रेन्डिङ विषयहरू
गाईजात्रा (काठमाडौं उपत्यका बिदा) / विश्व आणविक परिक्षण विरुद्धको दिवस