आउँदा दिनहरु
-
१६चैत
-
१७चैतविश्व नेवाः दिवस भोलि
-
१८चैतSEE २०८०-अनिवार्य गणित २ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस ३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन ५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम ६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस ९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन ११ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा १५ दिन पछि
-
३वैशाखविश्व कला दिवस १७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत १९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस २० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत २१ दिन पछि
-
८वैशाखछन्द दिवस २२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत २३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस २४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस २७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती २९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ३१ दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३५ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ३६ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ३७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ३८ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ४१ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ४३ दिन पछि
-
३०वैशाख
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- पापमोचनी एकादशी व्रत । SEE २०८०- ऐच्छिक द्वितिय
- Paapmochini Ekadashi Vrata । SEE 2080-Optional Second
- World Health Day
- विश्व स्वास्थ्य दिवस
- शनि प्रदोष व्रत । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
- Shani Pradosh Vrata । International Day of Sport for Development and Peace
- गरिब
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- SEE २०८०- ऐच्छिक प्रथम
- सपनाको कुरो
- SEE Exam – Optional first subject
- प्रिय
- भौमाष्टमी व्रत । शीतलाष्टमी व्रत । विश्व अटिजम जागरुकता दिवस । SEE २०८०-अनिवार्य विज्ञान तथा प्रविधि
- Bhaumashtami Vrata । Shitalashtami Vrata । World Autism Awareness Day । SEE 2080-Compulsory Science and Technology
- होली
- प्रेमको कोसेली
- SEE 2080- Compulsory Social Studies
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- झ्याउकिरी
- उपहार
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
वैशाख शुक्ल प्रतिपदा
अन्तर्राष्ट्रिय मजदुर दिवस
ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ दिन) हुनआँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा वहुत भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका साथ मनाईन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।
१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रुपमा चिनिन्छ, यसै शताब्दीको शुरुवात सँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन्, यि उधोग अनि औधोगीकरणमा श्रमिक अनि कार्यगत समुहको महत्व अनि श्रमको उचित मुल्यका लागी आजको दिन संसारभरि पैरवीगर्नकालागी अत्यन्त महत्वपूर्ण छ ।
१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक अनि श्रम सँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ । यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणकालागी भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र वदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको वढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यलय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम शहिदहरुको संझना पनि गर्न जरुरी छ ।
सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको एतिहासिक वाक्याशंको अग्रेजी र नेपाली रुपान्तरण यहाँ केवल हाम्रो पात्रोको आँगनमा फिजाउन चाह्यौ
THE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY.
अर्थात एकदिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनतानै तिमीहरुको गर्जनभन्दा वलियो हुनेछ ।
माथीको वाक्याशंले उतिवेलाका उधोगपतीहरुलाई सम्वोधन गरेको छ, यस अर्थमा १३० वर्ष भन्दा धेरै समय अगाडिवाटै केही न केही हिसाबमा आजसम्म पनी उधोगपती र श्रमिक विचको खाल्डो भने रहीनैरहेको छ , आजको विश्वमा । मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई सस्थागत थर्न सकोस अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मुल्य दियोस् ।
नेपालको परिपेक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी ईतिहास छ । अब त श्रमको परिभाषानै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरु अटाँउदछौ । विदेशमा गरेको श्रमवाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, वोकेको मोवाईल अनि देश चलेको करहरुमध्य को अधिकाशं हिस्सा तिनै श्रमिक दाजुभाईको पसीनाको उपज हो । तर देश स्वंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्टवाटै शुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको वहिर्गमन प्रक्रियामा भएको दलालतन्त्र अनि सरकारी उदासिनता वाट थाहा हुन्छ ।
सरकारका अनगीन्ती प्रयासका वावजुत वैदैशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाँउमा छ भने देश भित्र पनि श्रमिकहरुको श्रम गरेर खाने दर्दनाक अवस्थाले वयान गर्दछ । एउटी आमाले छोराछोरीलाई वच्चै देखि कुनै श्रमिकलाई देखाएर यदि तैले पढिनस भने यस्तै श्रम गरेर खानुपर्ला भनेर देखाउने डरवाटै श्रमिक प्रती भेदभावको नजर शुरु हुन्छ । पढाई र पसिना विल्कुलै फरक हो, पढेकाहरु श्रमिक हुँदैनन र श्रम गर्न हुन्न भन्ने कुरा नहटुन्जेलसम्म नेपालमा श्रम सहज वातावरण तयार हुदैन्, हामीसबैले यस तर्फ ध्यान दिऔ है ।
फोहोर उठाउन आउने श्रमिक फोहोरी हैन र यदि उसले फोहोर नउठाईदिने भए हामी सफा भएर वस्न सक्दैनौ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन जरुरी छ । कृषीप्रधान देश यस्तै कुराले गर्दा जागीर का भोका पुस्ताहरु उत्पादन गर्न थालेको छ । आखिर कहिलेसम्म ?
श्रमीक भएर वाँच्न पाउनु अनि परिवार पाल्नु जतिको उक्तम जिवनयापन संसारमा कदै छैन्, पसिनाको मुल्यले आर्जेको धन्, मन अनि निन्द्राको ब्याख्या त महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् गरिब भन्छौ संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि एकफेर नमन गर्दछ हाम्रो पात्रो ति रिक्शावाला साथीहरु, गाडीमा कार्यगत श्रमिकहरु, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाई दिदिवहिनी, अरबमा पसना पुछदै या अन्य विदेशी भुभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरु, कोदालोले हातमा ठेला उठेका हातहरु, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबैजनाको जिवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनैपर्नेछ । पसिनाको मुल्य ले हास्न पुगोस्
हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: