Paapmochini Ekadashi / April Fool Day / SEE 2075-Optional Second | पापमोचिनी एकादशी / विश्व मूर्ख दिवस / SEE २०७५- ऐच्छिक द्वितिय | २०७५ चैत १८ — आज कति गते? | Hamro Patro
नयाँ महिनाको सुरुवात उत्साहजनक रहनेछ। परिवारबाट राम्रो साथ मिल्नेछ। सामाजिक भेटघाटले उपयोगी सम्बन्ध बनाउनेछ। मनमा नयाँ लक्ष्य पलाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।