आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
वैशाख शुक्ल प्रतिपदा
अन्तर्राष्ट्रिय मजदुर दिवस
![](https://images.hamro-files.com/080oOoxO1S_TgXCMogcdeAFOVJA=/https://hp-images.hamropatro.com/P8rlD_vSzDSFgk-VWi-oFpccSIQ=/http://storage.googleapis.com/hamropatro-storage/assets/hamropatro.com/images/6333612a-2985-4702-8467-57d79f6376f0.jpg)
ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका साथ मनाईन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।
१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रुपमा चिनिन्छ, यसै शताब्दीको शुरुवातसँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन्, यि उधोग अनि औधोगीकरणमा श्रमिक अनि कार्यगत समुहको महत्व अनि श्रमको उचित मुल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्वपूर्ण छ ।
१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागोमा "हे मार्केट काण्ड" भएको संझनामा मे १ लाई श्रमिक अनि श्रमसँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ । यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणकालागी भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथी बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यलय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम शहिदहरुको संझना पनि गर्न जरुरी छ ।
सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको एतिहासिक वाक्याशंको अग्रेजी र नेपाली रुपान्तरण यहाँ केवल हाम्रो पात्रोको आँगनमा फिजाउन चाह्यौ
THE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY.
अर्थात एकदिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनतानै तिमीहरुको गर्जनभन्दा वलियो हुनेछ ।
माथीको वाक्याशंले उतिवेलाका उधोगपतीहरुलाई सम्वोधन गरेको छ, यस अर्थमा १३० वर्ष भन्दा धेरै समय अगाडिवाटै केही न केही हिसाबमा आजसम्म पनी उधोगपती र श्रमिक विचको खाल्डो भने रहीनैरहेको छ , आजको विश्वमा । मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई सस्थागत थर्न सकोस अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मुल्य दियोस् ।
नेपालको परिपेक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी ईतिहास छ । अब त श्रमको परिभाषानै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरु अटाँउदछौ । विदेशमा गरेको श्रमवाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, वोकेको मोवाईल अनि देश चलेको करहरुमध्यको अधिकाशं हिस्सा तिनै श्रमिक दाजुभाईको पसीनाको उपज हो । तर देश स्वंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्टवाटै शुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको वहिर्गमन प्रक्रियामा भएको दलाल तन्त्र अनि सरकारी उदासिनता वाट थाहा हुन्छ ।
सरकारका अनगीन्ती प्रयासका वावजुत वैदैशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाँउमा छ भने देश भित्र पनि श्रमिकहरुको श्रम गरेर खाने दर्दनाक अवस्थाले वयान गर्दछ । एउटी आमाले छोराछोरीलाई वच्चै देखि कुनै श्रमिकलाई देखाएर यदि तैले पढिनस भने यस्तै श्रम गरेर खानुपर्ला भनेर देखाउने डरवाटै श्रमिक प्रती भेदभावको नजर शुरु हुन्छ । पढाई र पसिना विल्कुलै फरक हो, पढेकाहरु श्रमिक हुँदैनन र श्रम गर्न हुन्न भन्ने कुरा नहटुन्जेलसम्म नेपालमा श्रम सहज वातावरण तयार हुदैन्, हामीसबैले यस तर्फ ध्यान दिऔ है ।
फोहोर उठाउन आउने श्रमिक फोहोरी हैन र यदि उसले फोहोर नउठाईदिने भए हामी सफा भएर वस्न सक्दैनौ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन जरुरी छ । कृषीप्रधान देश यस्तै कुराले गर्दा जागीरका भोका पुस्ताहरु उत्पादन गर्न थालेको छ । आखिर कहिलेसम्म ?
श्रमीक भएर वाँच्न पाउनु अनि परिवार पाल्नु जतिको उक्तम जिवनयापन संसारमा कदै छैन्, पसिनाको मुल्यले आर्जेको धन्, मन अनि निन्द्राको ब्याख्या त महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् गरिब भन्छौ संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि एकफेर नमन गर्दछ हाम्रो पात्रो ति रिक्शावाला साथीहरु, गाडीमा कार्यगत श्रमिकहरु, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाई दिदिवहिनी, अरबमा पसना पुछदै या अन्य विदेशी भुभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरु, कोदालोले हातमा ठेला उठेका हातहरु, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबैजनाको जिवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनैपर्नेछ । पसिनाको मुल्य ले हास्न पुगोस्
हाम्रो पात्रोकालागी सुयोग ढकाल
आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
![](../images/icon/user_placeholder.png)
Liked by: