आउँदा दिनहरु
-
१३चैत
-
१४चैत
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय २ दिन पछि
-
१६चैत
-
१७चैत
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत ६ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ११ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत १३ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत १५ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस १६ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा १९ दिन पछि
-
२वैशाखविश्व कला दिवस २० दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २१ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस २३ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत २५ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस २६ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस २७ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस २८ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३१ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३२ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३३ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ३४ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ३५ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ३६ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३८ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ४० दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४१ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४२ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४३ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ४४ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस ४६ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ५० दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- घोडे जात्रा | विश्व नेवा: दिवस
- Ghode Jaatra | World Newah Day
- कलेजको बिदाइ
- Matsya Jayanti Vrata | Matsyanarayan Mela | World Autism Awareness Day
- मत्स्य जयन्ती व्रत | मत्स्यनारायण मेला | विश्व अटिजम जागरुकता दिवस
- विश्व रङ्गमञ्च दिवस | SEE २०८१-ऐच्छिक प्रथम | प्रदोष व्रत
- World theatre day | SEE 2081-Optional First | Pradosh Vrata
- SEE 2081-Compulsory Social Studies
- Tel Lagaune Ra Nimko Pat Khane Din | Astrologer Day
- आँखाको गहिराइमा हराएर
- तेल लगाउने र नीमको पात खाने दिन | ज्योतिष दिवस
- SEE 2081 – Optional Second Subject
- SEE २०८१ - ऐच्छिक द्वितिय
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- समय
- यात्रा संगै गरौँ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
वैशाख शुक्ल प्रतिपदा
आमलकी एकादशी

हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले अमला नाम गरेको जंगली वनष्पतिलाई जनाउँदछ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । त्यहि भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशीझैं विशेष महत्व छ । बिष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् बिष्णुले थुक्ने क्रममा वहाँको दिव्य मुखभित्रबाट चन्द्रमाझैं देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो । पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो । त्यहि बेलादेखि अमलालाई बिष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा स्विकार गरियो । यहि कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिंदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी दवाईका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफला मध्येको एउटा महत्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरिरका धेरै विकारहरु नाश हुने भनाई छ । यसको स्वाद अमिलो हुने भएकोले पनि नाम अमला राखिएको जनविश्वास छ ।
आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास रहेको छ । यस एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् श्री बिष्णुको मुखबाट उत्पति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ । भगवान् बिष्णुलाई समेत अत्याधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रिय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ । आमलकी एकादशीको व्रत लिनेले सवेरै स्नान गरी भगवान् बिष्णुको मुर्ति तयार पारी हातमा तिल, कुश र पैसाले पानी समातेर संकल्प गर्नु पर्दछ । त्यसपछि अमलाको बोटको वरिपरि सफा सुग्धर गरी गाईको गोबरले लिपेर शुद्ध पारी अमला बृक्षको पूजा गर्नु पर्दछ । त्यसरी पूजागर्दा अमलाको रुखको जरा छुनेगरी वेदी बनाउनु पर्दछ र त्यहाँ कलश स्थापना गर्नुपर्दछ । उक्त कलशमा सुगन्ध तथा पञ्चरत्नहरु समेत राख्ने गरिन्छ । कतिपयले भगवान् बिष्णुको छैठौं अवतार पर्शुरामको प्रतिमा पनि स्थापना गर्दछन् । यसोगर्दा बिष्णु प्रसन्न भई मोक्ष प्राप्तिको बाटो खुल्छ भन्ने विश्वास रहेको छ ।
एक नगरका सवै बासिन्दाहरु भगवान् बिष्णुका भक्त थिए । उनीहरु सवैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एकपटक आमलकी एकादशीकै दिनमा सबैजना व्रत बसि मन्दिरमा जाग्राममा थिए । रातीको समय भएकाले एउटा धेरै हिंस्रक र असहिंष्णु भोको शिकारी पनि शिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । शिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्यो तर सकेन । उसले भोजनकै लागि भए पनि त्यो रात बिष्णुका भक्तहरुसंगै जागै बस्ने निर्णय गर्यो । भोलीपल्ट बिहान भएपछि शिकारी सहित सवै भक्तजनहरु आ-आफ्नो घर फर्किए । समय बित्दै जाँदा शिकारीको अचानक मृ्त्यु भयो । तर शिकारीले नजानिकनै भए पनि आमलकी एकादशीको ब्रत गरेको थियो । त्यहि भएर मरे पनि सवै पापहरु नास भई उक्त शिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुर्नजन्म एउटा राजकीय खानदानमा भयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रुपमा देखा पर्यो । दान धर्मादि कार्यमा उसको तीब्र रुचि देखियो । समय वित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले शिकार खेल्न गयो तर उ डाकाहरुको चंगुलमा पर्यो । हातहतियार सहितका डाकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाकाहरुले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केहि चोट पुर्याउन सकेन । अझ शस्त्रहरु प्रहार गर्न थाले तर डाकाहरूको प्रहारबाट आफुमा कुनै असर नपरे पछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाकाहरू उसलाई आक्रमण गर्न छाडेर आफूआफूमै झगडा र आक्रमण गर्न थाले । त्यहिबेला एक अलौकिक शक्ति प्रकट भयो र उक्त शक्तिका कारण सवै डाकाको मृत्यू भयो । उसले अलौकिक शक्तिसंग सोध्यो- मेरो रक्षा गर्ने को हो? जवाफमा- पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तेरो रक्षा भगवान् बिष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो कुरा सुनेर उ सारै बिष्णु भगवान् प्रति झन धेरै कृतज्ञ बन्यो र सदा लागि बिष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा रहेको छ । यसै कथाका आधारमा अहिले पनि आमलकी एकादशीको व्रतको प्रभाव र महत्व जाज्वल्य रहेको छ ।
अर्को मान्यता अनुसार जसरी भगवानहरुमा बिष्णु पुज्यनीय छन्, त्यसैगरी फलहरुमा अमला पवित्र र पुज्यनीय मानिएको छ । बिष्णुले जव सृष्टिको रचनाका लागि ब्रम्हालाई पुकारा गर्नुभयो, त्यहि बेला अमलाको रुखको उत्पति भएको मानिन्छ । भगवान् बिष्णु स्वयंले पनि अमलालाई आदि बृक्षका रुपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरुम उल्लेख भएको पाइन्छ ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको

Liked by: