आउँदा दिनहरु
-
९माघगोरखकाली पूजा भोलि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ३ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ४ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ६ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ७ दिन पछि
-
१६माघशहीद दिवस ८ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ९ दिन पछि
-
१९माघतिलकुन्द चौथी ११ दिन पछि
-
२०माघविश्व सिमसार दिवस १२ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी १४ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा १५ दिन पछि
-
२४माघद्रोण नवमी १६ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १८ दिन पछि
-
२७माघभिष्म द्वादशी १९ दिन पछि
-
२८माघसोम प्रदोष व्रत २० दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस २३ दिन पछि
-
२फागुनप्रणय दिवस २४ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २९ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ३० दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३१ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३४ दिन पछि
-
१३फागुनप्रदोष व्रत ३५ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३६ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३७ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३८ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३९ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ४१ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ४२ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४५ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४६ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४८ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४९ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ५१ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
राशीफल
साहित्य / ब्लग
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- World Leprosy Day | International Custom Day
- षट्तिला एकादशी व्रत
- Shattila Ekadashi Vrata
- International Day of education
- अन्तर्राष्ट्रिय शिक्षा दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- गोरखकाली पूजा
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- पक्कै थियो होला ?
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- Book Review: Being Billy
वैशाख शुक्ल प्रतिपदा
सोमबारे औंसी/शनि जयन्ती
जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी। तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ। यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औंशी"को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान शिवजी मै समर्पित छ।
शनि जयन्ती
ज्यष्ठकृष्ण औंशीको दिन शनि जयन्तीको रुपमा मनाउने गरिन्छ । मानिन्छ कि यसदिन शनिदेवको पूजा एवम् आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नासभई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ । जो जातक शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेकाछन् उनीहरुकोलागि शनि जयन्ती कल्याणकारीअनि रामबाण सिद्ध हुनसक्दछ । जस्को जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रुकावटका साथै अनेकन समस्याहरुबाट पीडितहुनेहरूलाई शनि जयन्तीकोदिन शनिदेवलाई प्रसन्न पर्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
शनिदेव भगवान् सूर्य र छायाको पुत्रहुन् । शनिलाई सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पति पछिको सबैभन्दा ठुलो ग्रह मानिन्छ । शनि तुलाराशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौं र दशौँ स्थानमा शनिको पूर्णदृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्रग्रह हुन्, बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्त्व र पश्चिम दिशाका स्वामी हुन् । शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको शिरमा स्वर्णमुकुट र निलो वस्त्र धारण गर्नुभएको वहाँ गिद्धमा सवारी गर्नुहुन्छ । फलित ज्योतिषको अनुसार शनिलाई अशुभ मानिन्छ शनि नवग्रह मध्ये शनिको स्थान सातौं हो । शनि एउटा राशिमा तीस महीनासम्म रहन्छ । शनि सुस्त-सुस्त हिड्ने भएकाले शनिलाई शनैश्चरपनि भनिन्छ । शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ । शनिको महादशा १९ वर्षसम्म रहन्छ । शनिको गुरूत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणाछ बढी रहेकोछ । मानिन्छ कि गुरुत्वबलको कारण हाम्रो राम्रो र नराम्रो विचार चुम्वकीय शक्तिद्वारा शनिसम्म पुग्दछ र जस्को कृत्य कार्य अनुसार परिणामपनि चाडै मिल्दछ ।
शनिजन्म जयन्तीको संदर्भमा स्कन्द पुराणमा एउटा पौराणिक कथा छ, जस अनुसार शनि, सूर्यदेव र उनकी पत्नी छायाको पुत्र हुनुहुन्छ । सूर्यदेवको विवाह संज्ञा संग भयो तर केहि समयपश्चात् संज्ञाबाट तीन सन्तानको रूपमा मनु, यम र यमुनाको जन्म भयो । केहि समयत संज्ञाले सूर्यको साथ जीवन निर्वाह गरिन् तर केहि समय पश्चात् संज्ञाले सूर्यको तेज धेरै समयसम्म सहन गर्न सकिनन् र तेसै कारण संज्ञाले आफ्नो बहिनी छायालाई पति सूर्यको सेवामा छोडेर त्यहाँबाट संज्ञा गइन्, केहि समय पश्चात् छायाको गर्भबाट शनि देवको जन्म भयो । एकदिन जब सूर्यले शनिलाई कालो वर्णको देखेर आफ्नो पत्नी छायाँलाई आरोप लगाएकि 'शनि मेरो छोरो हैन' । जब शनिलाई आफ्नो मातामाथी यस्तो आरोप लागेको थाहापाए र आफ्नो पिता सूर्यसंग क्रोधित भए, यसै कारणले शनि र सूर्यमा वैर भावना रहेको हो भनिएकोछ ।
शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ, जुन शनिलाई आफ्नो पत्नीको श्रापको कारण क्रूर बन्नुपरो । आखिरमा शनिको दृष्टि किन यति क्रुर भयो त ? 'ब्रह्म पुराण'का अनुसार शनि सानैदेखि विष्णु भगवानका परम भक्त थिए । पछि उनको विवाह चित्ररथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् । कुनै समयको रात्रिकालमा शनिपत्नीले आफ्नो पतिसँग ऋतुदानको इच्छा गरिन् तर शनिदेव त्यतिबेला भगवान् विष्णुको ध्यानमा मग्न थिए, कामातुर पत्नीले धेरैबेर प्रतिक्षा गर्नुपर्यो, फलत: उनको ऋतुदर्शन निश्फल हुनपुग्यो । त्यसैबेला शनिकी कामक्रुद्धा पत्नीले आफूतिर नफर्किएको र ध्यानमा लिप्त भएको देखेर श्राप दिइन् कि- आजबाट "तिम्रो दृष्टि जसमा पर्दछ उसको सर्वस्व नाश होस्" यसरी कमवेगमा आएर आफ्ना पतिलाई श्राप दिईन्, पछि पश्चाताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य शनिमा थिएन उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउँको निहुर्याएर हिड्नथालेको कथा वर्णित छ ।
शनिदेवलाई न्यायप्रिय राजा मानिन्छ । स्कन्दपुराणको काशीखण्डमा वर्णित कथाअनुसार एकदिन सूर्य तथा छायापुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचरजगत् तथा नवग्रहहरू मध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौं जुन पद अहिलेसम्म कसैलेपनि प्राप्त गर्न सकेका छैनन, "हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठूलो होस्, देवता, दानव, असुरआदि कसैले पनि मेरो वेगको सामना गर्न नसकुन् । मेरो शुभ दृष्टि जसलाई पर्छ उसको कल्याण होस् र जसलाई क्रूर दृष्टिपर्छ उसको सर्वनाश होस्" शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान् महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो, आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्नगरी नव ग्रहहरूमध्यको एउटा उच्च पद प्राप्त गर्नुभयो । त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम पुम्पिनु भएको थियो र त्यसै कारण सम्पूर्ण जगत् शनिदेवसंग भयवित रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहिमाथि शनिको दृष्टि अढैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन बाध्य हुनुहुन्छ । शनिग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउँने सामर्थ्य शनिमा हुन्छ र शनिकै दृष्टिदोषका कारण भगवान् शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौं दुख,कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथाहररू पाईन्छ ।
आजको दिन हनुमनजीको आरधनाको पनि महत्व छ | रावणको योग बलबाट बंदी शनिदेवलाई लंका दहनको समयमा हनुमानजीले बंधन मुक्त गरिदिनु भएको थियोरे त्यसै बंधन मुक्त गरेको कारणले शनिदेवले हनुमानजी संग वर मग्नु भन्दा हनुमानजीले भन्नुभयो कलियुगमा जो कसैलेपनि मेरो आराधना गर्छ उसलाई कहिले अशुभ फल नदिनु, कुदृष्टि नराख्नु भन्दा शनिदेवले यस्तै हुनेछ भन्नुभएको थियोरे त्यसै समयदेखि जो व्यक्ति हनुमानजीको पूजा गर्दछ, शनिदेव वचनबद्ध भएको कारण आफ्नो प्रकोप गरी शुभफल प्रदान गर्नुहुन्छ भन्नेकुरा लोकमा व्याप्तछ ।
आजको यस शनि जयन्तीको दिन आजको दिन फलाम, निलम, तेल, शिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न रहनु हुनेछ, यसका साथै यथा शक्ति एवम् भक्तिले शनिदेवको पुजागरी, तिलको तेलमा बत्ती बाल्ने, निमुखा प्राणीलाई उद्धारगर्ने र आहार दिने साथै अशक्त एवम् असहायलाई भोजन र दानदक्षिणा गर्नाले शनिजन्य ग्रहपिडा कम भई शुभफल मिल्नेकुरा शास्त्रमा वर्णित छ । आजको दिन हनुमनजी, गणेशजी, विष्णुजी तथा शिवजी को दर्शन गर्नाले ग्रहपिडा कम हुनेछ । आजको दिन वृक्षारोपण गर्नालेपनि भाग्यमा वृद्धि हुनेछ । शुद्ध चित्तले शनिदेवको ध्यान गर्दै ॐ शं शनैश्चराय नम:, ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम:, ॐ भानुपुत्राय नम:, ॐ क्रूराय नम:, ॐ धनदाय नम:आदि मन्त्रहरूको जप गर्नालेपनि शनिदेवलाई प्रसन्न पार्न सकिन्छ । यदि कोई जातक अन्याय, धोका, अत्याचार, दुराचार, कुकर्मआदि अनैतिक कार्य गर्दैनभने शनिदेवबाट डराउनुपर्ने कुनै कारण रहँदैन । किनकि शनिदेव सत्कर्म र सत्मार्गमा लागेका जतकहरूलाई अनावस्यक कष्ट कदापी दिनुहुन्न, जय शनिदेव ।

Liked by: