आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
सिथि नखः
![](https://images.hamro-files.com/1o6BeMFJHknLaqv9tgzDkANj_A4=/http://storage.googleapis.com/hamropatro-storage/assets/hamropatro.com/images/9e558d20-9088-48e2-9569-e7a80f6597ef.jpg)
जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र सस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ । महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको । वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ । वर्षयामको तयारी अनि पानीको मुहानको सरसफाईका लागि नेवाः सभ्यता र सस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाईने चलन छ ।
काठमाडौ जसरी मन्दिरको शहरका रुपमा प्रचलित छ, त्यसैगरी काठमाडौ पाटी पौवा अनि पोखरी, ईनार, ढुंगेधारा र कुवाँहरुको शहर पनि हो । पानीको श्रोतकालागि अत्यन्त महत्वपूर्ण यी कुराहरुको सरसफाई र सुब्यबस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाईने चलन भएको हो । आजको दिनमा काठमाडौ अनि काठमाडौं बासीहरुलाई सिथि नखः को महत्व अझै वढेर गएको छ ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्दछ । आजको दिन ईनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नपूर्व सरसफाई गर्ने चलन छ । यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दुरगामी संस्कार प्रशंसनीय छ । यसरी सिथि नखः मा सरसरफाई गरिसकेपछि केही दिनकालागि पानीका मुहानलाई प्रयोग नगरिकन पानीलाई चलाउनहुन्न र स्थिर गराएर पानीको सतह राख्नपर्दछ भन्ने मान्यता छ ।
पानी सफा गर्दा ईनार भित्र पसेर, पोखरी अनि कुँवामा पसेरनै सफा गरिन्छ र यसो गर्नाले पानीका तलका सतहहरु जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरु माथि आउने हुन्छ । ती कुराहरु तल्लो तहमा थिग्रेर राख्नकालागि पनि केही दिन पानीको मुहान प्रयोग नगरिकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरु हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुल्ला जमिन र माटोको सेरोफेरो थोरै हुनगएकाले पानीको मुहान स्वच्छ र भरिभराउन नभएको तथ्य छ । जतिसुकै धेरै वर्षाको पानी परेतापनि वरपर सिमेन्टको भुई भएकाकारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दानै धेरै जसो पानीका मुहानहरु सुक्दैगएका अनि उपत्यकाबासीहरु पाईप, ट्याकंर अनि जारका पानीमा धेरै निर्भर रहनपरेको तथ्य पनि जायज छ ।
सिथि नखः का दिन पानीका मुहानको सामुहीक सरसफाई गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरु बारा, चटामरी, छोयला आदिजस्ता परिकारहरु खाने चलन छ । यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौको जैसिदेवलको शिवपार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याँउदै गहना र आभुषण लगाईदिएर खटमा राखेर नगर परिक्रमा गराईने चलन छ ।
नेवा: समुदायले आफ्नो घर प्रवेश द्वारमा राख्ने आठवटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेय लाई जनाउँदछ । कुमार कार्तिकेयका वारेमा केही कुरा गर्न चाहयौ, शिवजीका यी पुत्र अलौकीक सैनिक दस्ताका महासेनानीका रुपमा पुराणहरुमा ब्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरुको वध गर्न सक्ने यी बलवानलाई गंगाका पुत्रका रुपमा पनि ब्याख्या गरिएका पात्र हुन् । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ । गंगा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन्, यसअर्थमा गंगाका स्वरुप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग धेरै अन्र्तसम्बन्ध पाईन्छ । वातावरण, पर्यायवरण अनि जीवनशैलीको अनुपम समिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाईको पाठ सिकाईरहेको छ ।
हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनाका मार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरु चलाईरहिएको छ, नियालेर हेर्ने हो भने हाम्रो पुराना सस्कारहरुनै आँफैमा वैज्ञानिक र परिवर्तनकारी छ । सिथि नखः को शुभकामना, हाम्रा पानीका मुहान र चित्त दुबै शुद्ध र सफा हुन ।
---------
सुयोग ढकाल
आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
![](../images/icon/user_placeholder.png)
Liked by: