आउँदा दिनहरु
-
७फागुन
-
८फागुन
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ५ दिन पछि
-
१३फागुनप्रदोष व्रत ६ दिन पछि
-
१४फागुन
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ८ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ९ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस १० दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १२ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १३ दिन पछि
-
२३फागुनगोरखकाली पूजा १६ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस १७ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत १९ दिन पछि
-
२७फागुनप्रदोष व्रत २० दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २२ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस २६ दिन पछि
-
५चैतमंगलचौथी व्रत २७ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी २९ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३० दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३१ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३३ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ३६ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ३७ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ३८ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ३९ दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४१ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ४६ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ४८ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५० दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५१ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
साहित्य / ब्लग
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
वैशाख शुक्ल प्रतिपदा
गथांमुगः चःह्रे | अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

यस चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आउनुहोस् जानौं गठेमगंल अर्थात घन्टाकर्ण चर्तुदशीका वारेमा केही कुराहरु ।
गठेमगंललाई नेवाः भाषामा गथांमुगः भनिन्छ र यसै शब्दवाट अपभ्रशं हुँदै नेपालीमा गठेमंगल भएको बताइन्छ । यस दिन बाटाबाटामा राक्षसहरु या प्रेतआत्माहरुका लागि भनेंर पात या बोहोता, दुनाटपरीमा पाकेका भात अनि खानेकुराहरु राखिन्छ , मुख्यतया दोवाटाहरुमा यस्ता खानेकुराहरु राखिन्छ । यस्ता खानेकुराहरु राख्नाले र पूजा अर्चना गर्नाले भुतप्रेत पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यवाट समेत जोगिने बिश्वाश गरिन्छ ।
बिशेषतः काठमाडौमा प्राचिनकालबाटै तन्त्र मन्त्रमा पारंगत साधु र साधकहरु रहेका कुरा ईन्द्रजात्रामा स्वर्गमा राजा ईन्द्रलाई समेत बन्दी बनाएको किंबदन्तीले प्रमाणीत गर्दछ । तन्त्रमन्त्र र भुतप्रेतवाट बच्नमा गठेमगंललाई बिशेष दिन का रुपमा लिइन्छ ।
गठेमगंलमा घन्टाकर्ण भन्ने भिमकाय राक्षसको मृत्युलाई पनि सझंना गरिन्छ , उक्त राक्षसको मृत्यू पछि धेरै जना त्रास र भयवाट मुक्त भएको संझना गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भनें भगवान शिवका उदण्ड भक्तका रुपमा लिइन्छ भनें बौद्ध धर्ममा भैरवको दुतका रुपमा पनि लिइन्छ ।
घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ र यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो बस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरुलाई खोलामा लगेर बगाइन्छ या आगो बालेर जलाइन्छ । यसरी सेलाँउदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरु माथि बस्ने चलन छ । यसअर्थमा गठेमगंल नराम्रो शक्तिमाथि मानवता को जीतका रुपमा लिन सकिन्छ ।
यस दिनमा मान्छेहरुले गठेमगंलको औंठीका रुपमा धातुको औंठी लगाउने चलन छ, सम्पूर्ण रुपमा नराम्रा शक्तिहरु र दुर्भाग्यवाट समेत गठेमगंलको औंठीले सुरक्षा दिने जनविश्वास छ ।
भुतलाई भगाउन मुलढोकामा तीनवटा किल्ला ठोक्ने चलन गठेमगंलको एउटा संझन लायक अर्को चलन हो, पुराना ढोकाहरुमा त वर्षो देखिका गठेमगंलको किल्लाहरुले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरुले भनें बाँस र पातपतिगंरले घन्टाकर्णको पुतला बनाएर बटुवाहरुसंग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाती भनेंर कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
गठेमगंलवाट लाखे नाच पनि शुरुवात हुन्छ, लाखे नाच एक महिनासम्म चल्दछ । प्राचिनकालमा पानी या सरसफाईका कारणले सामान्य पेट दुख्ने या वान्ता हुने समस्याहरु हुँदा पनि ज्ञान या सुचनाको अभावमा मान्छेहरुले भुतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुनसक्दछ हाम्रो सस्कारहरुमा भगवान र भुत दुबैले उत्तिकै आकर्षण पाएका ।
आधुनिक चिकित्सा पद्धतिको बिकाससंगै रोग व्याधीहरुलाई ओखतीमुलोले ठिक पार्ने क्रम त शुरु भयो तर हाम्रो संस्कारमा रहेका यि कुराहरु परम्पराका रुपमा हामीसंगै आएको छ र आइरहोस् ।
सकारात्मक र नकारात्मक शक्तिहरुबीचको तुलना गरिने र सकारात्मक शक्तिको उपासना गरिने गठेमंगल भुतप्रेतको नभई उत्साह र नैराश्यता बीचको एउटा घोतक दिन हो । गठेमगंल उत्साह, उमंग, उत्प्रेरणा र मुस्कानको घोतक दिन हो ।
सरसफाई गरिएका घर वाटाहरु अनि चौकचौराहमा नाटक या नाच देख्न सकिन्छ, मुस्काउन नभुल्नुहोला । गोपाल वंश अनि लिच्चवी वंश देखिको इतिहास बोकेको यो एतिहासीक गठेमगंल मा स्वागत छ । गठेमगंललाई नेपालभरि आआफ्नै तरिकाले मनाइन्छ । मन्दिरहरुमा दान दिने यस दिन दान दिएमा दशा लगायतका दुर्भाग्यहरु टर्ने विश्वास पनि छ ।
सुस्वास्थ र उत्तरोत्तर प्रगतीको कामना ।
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो।
संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार निक्कै गम्भीर समस्याको रुपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। हरेक वर्षझै आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानसहरुमा सचेतना फैलाउन “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस” मनाउदैछ ।
गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
यस वर्ष अमेरिकाले मानव बेचबिखन सम्बन्धी तैयार पारेको प्रतिवेदनमा मानव बेचबिखन रोक्नलाई पर्याप्त कदम चाल्न नेपाल असफल रहेको उल्लेख गरेको छ। त्यस प्रतिवेदनमा नेपालीहरू जाने गन्तव्य मुलुकमा उनीहरूको अधिकारको संरक्षण हुने गरी सम्झौता गर्न सुझाव पनि दिएको छ।
कहिले सयौं नेपाली बालबालिकाको शरीरबाट विक्री हुने अंगहरु झिकेर विक्री गरिएको खवरहरु भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरुको खबर, हामी विकास र प्रगतिको प्रयास त गर्दैछौ तर यी र यी जस्ता थुप्रो सुन्न नसकिने घटनाहरु निर्मुल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ। मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ ।

Liked by: