आउँदा दिनहरु
-
१६वैशाख
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ५ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ६ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ८ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ११ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १३ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १६ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १७ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १८ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २१ दिन पछि
-
७जेठसोम प्रदोष व्रत २२ दिन पछि
-
८जेठनृसिंह जयन्ती २३ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ३० दिन पछि
-
१७जेठगोरखकाली पूजा ३२ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३३ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३४ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३८ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३९ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४० दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४२ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४५ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४७ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish hamropatrojyotish of nepal
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
दर खाने दिन
नेपाल तीजमय छ, विश्वभर नेपालीहरु जहाँ जहाँ छन् तीजमय माहाेल बनाएर बसेका छन्, कि कसो दिदी बहिनीहरू? टिभी रेडियोमा आएका तीजाम्य गीतहरु, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु अनि बाटाघाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?
तीजलाई कठोर ब्रत भन्दा पनि समर्पणका रुपमा हेर्न जरुरी छ ? आउनुहोस् आज बात मारौं दर खाने दिनका बारे, हुन त आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ ।
शताब्दीऔं देखि महिलाहरुको शौभाग्यकालागि बसिने यो तीजका आयामहरु आजभोली समयसङ्गै आधूनिक हुँदै गएको छ, महिनौ अगाडिदेखि दरखाने चलन, तडकभडक र सामाजिकिकरणको नाममा अतिरञ्जीत गर्दै भड्किलो संस्कार र चलनहरु हामीले देख्दै आएका छौं । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रुपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरि मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनको अधिक्तम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरुप्रति धेरै ख्याल गर्न जरुरी छ ।
निराहार तथा निर्जला रही तीज मनाउनाले फल प्राप्त गरिन्छ भन्ने धारणा सत्य हैन, अविवाहीताकालागि असल पति र विवाहिताको पति अनि परिवारको स्वास्थ्य एकदिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एकअर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरुको पनि उत्तिकै दायित्व छ, हाम्रा आमा, दिदी-बहिनी अनि पत्निहरुको हामीप्रतिको यो सहृदयताकालागि हामीले पनि जिम्मेवारी उठाउन जरुरी छ, आजको दिन वहाँहरुलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ, तपाई अविवाहित पुरुष हुनुहुन्छ भने के थाहा तपाइकालागि पनि कोही कतै भोली व्रत बस्नेवाला हुनुहुन्छ कि ?
भोलीको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ किनभनें भोलीको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी सबैजना नारीहरु एकैठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकारहरु खाने चलन नै दर हो ।
दरको कुरा गर्दा पकवानहरुमा सामान्यतया ढकने, आलुदम, आलु-कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरु सेवन गर्ने चलन छ । अझ बिवाहित चेलीकालागि त दरको महत्व बास्तवमैं अगाढ स्नेहमयी हुन्छ । माईतीको निम्तोमा दर खान पुगेका चेलीहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा लुटपुटिदैं उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखि खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुकालागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरु हुन् । दर खाने दिनका याद गर्दै माईत जान नपाएका चेलीहरुको वेदना पनि गहभरि आँशुसंगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।
यसपाला तीजमा यस्तै भयो आमा
अर्कोपाला तीजमा खोलाले नछेके
यस्ता कैयन भाकाहरु छन् जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिएको छ, शदियौं देखि नेपाली समाजमा ।
यसपालाको बाढिपहिरोले धेरै चेलीका घरहरु अनि धेरैका माईतहरु बगाएको छ अनि संगसंगै तिनीहरुको सपना र आकांक्षाहरु पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरु पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यसबर्ष सबैतिर समान छैन्, यता नाचगान हुँदैगर्दा उता रुवावासी हुँदैछन्, यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दैगर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मिठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरु उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसंग मेल नखान सक्छन् । यस तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौं ।
तीज एउटा संस्कारमात्र नभई सभ्यता हो, हेर्नेले यसलाई नारीवादी चाडका रुपमा हेर्दछन तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भनें तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरुको साझा चौतारीका रुपमा तीजलाई लिन सकिन्छ ।
वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादि पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेलाभई नाचगान गर्दै रमाइलो गर्ने चलन रहि आएको छ ।
जे होस् आज दरखाने दिनको हामी सबैलाई मुरी मुरी शुभकामना, हामी सबैजनाको परिवारको सु-स्वास्थ्य र दीर्घायू कायम होस्, भनेजस्तो जीवनसाथी पाइयोस् अनि सम्पूर्ण दिदि-बहिनीहरुको शौभाग्य अटल रहोस् ।
----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: