आउँदा दिनहरु
-
२५मंसिर
-
२६मंसिर
-
१पुषधनु संक्रान्ति ६ दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ७ दिन पछि
-
६पुष
-
९पुषक्रिसमस-डे ( इसाई धर्मावलम्वीलाइ मात्र ) १४ दिन पछि
-
१०पुषखण्डग्रास सुर्यग्रहण १५ दिन पछि
-
११पुषतोल ल्होसार १६ दिन पछि
-
१५पुषतमु ल्होसार/तमु ल्होछार २० दिन पछि
-
१६पुषराष्ट्रिय मेलमिलाप दिवस/सन् २०२० प्रारम्भ २१ दिन पछि
-
१७पुषराष्ट्रिय पोशाक दिवस २२ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती २५ दिन पछि
-
२१पुषपुत्रदा एकादशी व्रत २६ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २९ दिन पछि
-
२५पुषस्वस्थानी व्रत प्रारम्भ/ माघ स्नान सुरु ३० दिन पछि
-
२७पुषपृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवस ३२ दिन पछि
-
२९पुषमंगलचौथी व्रत ३४ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ३६ दिन पछि
-
६माघषट्तिला एकादशी व्रत ४० दिन पछि
-
९माघसशस्त्र प्रहरी दिवस ४३ दिन पछि
-
११माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ४५ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४६ दिन पछि
-
१३माघविश्व कुष्ठरोग दिवस ४७ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ४९ दिन पछि
-
१६माघवसन्तपञ्चमी व्रत/शहीद दिवस ५० दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५३ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५५ दिन पछि
-
२२माघभीमा एकादशी व्रत ५६ दिन पछि
-
२५माघपशुपतिनाथको छाया दर्शन ५९ दिन पछि
-
२६माघ
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६२ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ६४ दिन पछि
-
२फागुनप्रणय दिवस ६५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/विजया एकादशी व्रत ७० दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस ७१ दिन पछि
-
९फागुन
-
१२फागुनग्याल्पो ल्होसार ७५ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ७८ दिन पछि
-
१८फागुनशून्य भेदभाव दिवस ८१ दिन पछि
ब्लग / साहित्य
- मोक्षदा एकादशी व्रत | गीता जयन्ती
- वैवाहिक योगमा बृहस्पतिको प्रभाव
- अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
- नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर
- विवाह पञ्चमी | षडानन्द जयन्ती | विश्व एड्स दिवस
- धनलक्ष्मी योग कसरी बन्दछ ?
- गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक
- दोस्रो ‘सुर्य इन्टरनेसनल अवार्ड’ २०१९ सम्पन्न
- लठुवा रहेछौ
- आमा त होनी !!
- बाच्न कठिन हुदैछ
- सोनाम ल्होसार
- दिन विशेष अडियो सामाग्री सुन्न पाउँदा निक्कै खुशी हुन्छु : सुरेश कुमार
- "डिजिटल मिडिया And Its Future" विषयमा छलफल
- बाला चर्तुदशी | शतबीज छर्ने | अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- दोश्रो सुर्य इन्टरनेशनल अवार्ड आज टोकियोमा हुँदै
- उत्पत्तिका एकादशी व्रत
- डार्क थिम निक्कै मन पर्छ : बसन्त थारु (हाम्रो पात्रो प्रयोगकर्ता)
- विश्व टेलिभिजन दिवस | विश्व दर्शनशास्त्र दिवस
- के हो शनिग्रह, साढ़ेसाती र अढैया ?
- कसले के पाउँछ ?
- सपनाहरु साकार हुदैन
- हतियार मुस्कान छ
- "द भ्वाइस अफ नेपाल -२" छान्न भोटिङ खुला !
- आद्यजगद्गुरु श्रीनिम्बार्काचार्य जयन्ती विशेष
- गुरु नानक जयन्ती | विश्व निमोनिया दिवस
- ‘सूर्य इन्टरनेशनल अवार्ड’ २०१९ का उत्कृष्ट ३ (भोटिंग खुल्ला)
- प्रेमगीत ३ को आकर्षक मोसन टिजर सार्वजनिक
- हरिबोधिनी एकादशी | तुलसी विवाह विधि र विशेषता | विश्व रेडियोग्राफी दिवस
- भूलेको छैन आमा
- देख्न पाइयो
- फुललाई चुडाए
- कुष्मान्ड नवमी
- रविसप्तमी
- आमालाई चिठ्ठी: राजन कोइराला
- तिहार २०७६ को शुभ साइतहरु
- उदाउँदो प्रविधिमा नेपालको भविष्य : युवा वैज्ञानिक विशेष खनाल
- एन आई सी एशिया बैंक र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता
- मेरो मन
- आधार छैन
- ऋण आएको हो
- बडा दशैंको विशेष स्टिकर तथा थिमहरु "हाम्रो किबोर्डमा"..कसरी गर्ने प्रयोग?
- पशुबलि महा अपराध
- सपनाको अर्थ
- उराठ लाग्छ दशैं
- यो दशैं
- विदेशमा रहेका नेपालीहरूको लागि टीकाको साइत
- एन आई सी एशिया बैंकका खातावालाहरुलाई बैंकको बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी
- एक्लो बनायो
- रामको भक्त
- झुण्डहरूको देश
- विश्वास लाग्दैन
- बडादशैँको शुभ साहितहरू
- रत्न के हो र यो किन धारण गरिन्छ ?
- लुकिछिपी
- तिम्रो बोली पठाउनु
- गलत लगाउछौ
- एन आई सी एशिया बैंक लि.को ATM सेवा पुनः सुचारु
- Texas Management and IT Fair 2019
- भेदभाव समाज
- जात
हरितालिका तीज

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे
रातो डोली सजाएर लिन आँउछ अरे
'अरे' अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, आ -आ फ्ना रंगमञ्चमा ।
पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं ।
पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।
तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताका लागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ? सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो माैलिक होस्, नेपाली माटोको सुगन्ध दिने खालको होस् ।
रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहाैलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ ।
समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् ।
विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ ।
'तीज'लाई महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन ।
आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।
'तीज' शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दैछाैं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।
तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् ।
अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है । अनि सम्पूर्ण महिलाबृन्दहरु, चाहे तपाई माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरु सम्झना गर्दै हुनुहुन्छ हाम्रो पात्रोको तर्फबाट यो पावन चाडको शुभकामना ।
----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: