आउँदा दिनहरु
-
१६चैत
-
१७चैतविश्व नेवाः दिवस भोलि
-
१८चैतSEE २०८०-अनिवार्य गणित २ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस ३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन ५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम ६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस ९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन ११ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस १४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा १५ दिन पछि
-
३वैशाखविश्व कला दिवस १७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत १९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस २० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत २१ दिन पछि
-
८वैशाखछन्द दिवस २२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत २३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस २४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस २७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस २८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती २९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ३१ दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३५ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ३६ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ३७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ३८ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण ४१ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा ४३ दिन पछि
-
३०वैशाख
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
साहित्य / ब्लग
- शनि प्रदोष व्रत । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस
- गरिब
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- Paapmochini Ekadashi Vrata । SEE 2080-Optional Second
- पापमोचनी एकादशी व्रत । SEE २०८०- ऐच्छिक द्वितिय
- SEE २०८०- ऐच्छिक प्रथम
- सपनाको कुरो
- SEE Exam – Optional first subject
- प्रिय
- भौमाष्टमी व्रत । शीतलाष्टमी व्रत । विश्व अटिजम जागरुकता दिवस । SEE २०८०-अनिवार्य विज्ञान तथा प्रविधि
- Bhaumashtami Vrata । Shitalashtami Vrata । World Autism Awareness Day । SEE 2080-Compulsory Science and Technology
- होली
- प्रेमको कोसेली
- SEE 2080- Compulsory Social Studies
- SEE २०८०- अनिवार्य सामाजिक अध्ययन
- A Review on ‘Malala’
- SEE २०८०-अनिवार्य गणित
- SEE 2080-Compulsory Mathematics
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- झ्याउकिरी
- उपहार
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
वैशाख शुक्ल प्रतिपदा
विश्व टेलिभिजन दिवस | विश्व दर्शनशास्त्र दिवस
टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ ।
टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज ।
१८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुईवटामात्र टिभीका बाकसहरु हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुण्डिएका आल्म्यूनियम पाइपबाट बनेका YAGI ऐन्टिना । आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसगंहरु कोट्याउन जरुरी लाग्दैछ ।
हतार हतार भात खाएर टिभी हेर्न जानेको हतारो, चिसै हात साँझमा टिभी कोठाको प्रवेश, तछाडमछाड गर्ने समूदायका सदस्यहरु अनि भुईमा बसेर अहिलेको योगा र धार्मिक प्रवचन सुन्न बसेका दर्शकहरु ।
बिहिवारको रामायण, आईतवारको पाकिस्तानी सिरियल, देवी, ओम नमः शिवाय, गीताञ्जली, विश्वघटना अनि हिजो-आजका कुरा, के तपाईलाई याद छ ती एतिहासिक सिरियलहरु?
नेपाल टेलिभिजनको २०४१ सालमा स्थापना भएपछी हामी नेपालीहरु टिभीसँग अझै नजिकिएका हौं, श्यामश्वेत टिभी अनि च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, टिभी अभूतपूर्व वरदान जस्तै थियो ।
एन्टिनाभएको घर एकतवरले धनी कहलाउँथे, किनकी त्यतिबेला अत्यधिक महङ्गो टिभी अहिलेजस्तै सबैको घरमा हुने कुरो परिकल्पनासम्मपनि गर्न सकिन्नथ्यो । कतिले धान वेचेर टिभी किने त कतिले वर्षौ जम्मा पारेको पैसाले अनि दाईजोमा पनि त आएका टिभीको फेरहिस्त लामै छ कि कसो ? टीभी एउटा साथी हो अनि संसार अनुभूत गर्न पाउने एउटा झ्यालपनि जसवाट हामी संसार नियाल्छौ ।
बाल कार्यक्रममा पत्राचार गर्ने बालवालिकाको लालसा अनि सदाझै हेर्ने बालसाम्रगीहरु, महजोडिका टेलिसिरियलहरू, वृतचित्रहरु, केही नबिराई हेरिन्थ्यो उतिबेला । शनिबारको फिल्म त झनै ब्यग्रताकासाथ प्रतिक्षा गरिन्थ्यो । स्कूलको परीक्षा परेको समय प्रशारण हुने फिल्म हेर्न नदिँदा अत्यन्त दुःख लाग्ने गर्थ्यो । रेडियो नेपालले आवाज ल्यायो घरदैलोसम्म तर नेपाल टिभीले त आवाज सहितको अनुहार, देश विदेशका रोचक, आकर्षक दृश्हरुनै ल्याईदियो । टिभी जब बोल्न थाल्दथ्यो तब दर्शकका स्वरयन्त्रहरु चुप लाग्दथे, त्यो बाकसले सबैलाई आफूप्रति आकर्षित गर्दथ्यो ।
धर्मकर्ममा अत्यन्त आस्था राख्ने एकजना हजुरबूवाको संझना आँउछ, महाभारत या रामायण आँउदा वहाँ पुरै लम्पसार परेर दण्डवत गरेर मात्र श्रद्धापूर्वक हेर्नुहुन्थ्यो, टिभी कोठाको भिड अलि छेउ लाग्थे वहाँ लम्पसार पर्दा ठाँउ मिलाउनलाई ।
गाँउका सबैजना मिलेर पैसो उठाएर भिडियोमा VCR/डेक लगाएर ल्याएर फिलिम हेर्दाको रमाईलो पनि टिभीकै कारण सम्भव भयो । शुरुवातका भिडियो गेमका कार्टिजहरुपनि टिभीमै जोडेर सुपर मारियो, कन्ट्रा, एफ वान रेस लगायतका खेलहरु हामीमध्यधेरैले खेलेका हुनसक्छौं ।
टिभीले "ट्वाक्क टुक्क" सँगै हँसायो अनि कति कुरामा रुवायो, धेरै कुरा सिकायो अनि समाचार सुनायो, देखायो, टिभीभित्र मान्छे छिर्छ र तिनै मान्छे देखिन्छ भन्ने हल्ला पनि गरे कोहीकोहीले, संझदा हाँसो उठ्छ । विश्वकप फूटवल सँगै बसेर सादा टिभीमा हेरेको रंगीन यादहरुले आज पनि एउटा पुरानो यूगको अवयवहरुमा फिर्ता बोलाउँछ ।
विस्तारै रंगिन भयो हाम्रो टिभी, अनि थपिए टिभी हेर्ने च्यानलहरु, देश विदेश लगायतका सबै च्यानलहरु आज हामी हेर्दछौ, हात हातमा रिमोटमार्फत् आफूलाई मनपरेको विषयगत कुनैपनि कुरा हामी टिभीमा सहजै हेर्न सक्छाैं । धेरैजसोको घरमा टिभी छ आजभोली, अरु त अरु हामीलाई बाबा रामदेवले योग गर्नसमेत टिभी मार्फत सिकाउँछन् साथै कृषि कार्यक्रमले कृषी सिकायो अनि रियालिटी कार्यक्रमले गाँउगाँउमा भएका प्रतिभालाई मूलधारमा समाहित गर्यो ।
सुन्दा अचम्म लाग्नसक्छ, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तत्कालिन WWF (World Wrestling Federation) जुन अहिले WWE बनेको छ त्यसमा ब्यवसायिक कुस्तिवाज तथा कुस्तिवाजमाथि लगानी गर्ने तथा सन् २००७ ताका रियालिटी शोः द एपरन्टाईसका निर्णायक थिए, यसअर्थमा टिभीले हामीलाई धेरै ठूला अनि नयाँ अनुहारहरु दिएको छ र दिने गर्दछ । एकफेर सोचौँ न! कतिधेरै टिभीमा देखिएका अनुहारहरु आज धेरै सफल अनि चर्चित भएका छन्, स्वर्गीय ईन्द्र लोहनीको "बहस" होस् या विजय कुमारको "दिशानिर्देश" या दूर्गानाथ शर्माको "विश्व घटना" वा वर्तमान समयमा रङ्गमञ्च, चलचित्र अथवा सामाजिक चेतनामा सार्ह्रै लोकप्रिय कलाकार जोडी धुर्मुस-सुन्तली नै किन नहोउन हामीले टिभिमार्फत् एउटा आशा पाएका छाैं, कतिले जीवनसंगको लडाईमा एउटा बाँच्ने बहाना पाएका छन् । विभिन्न हाँस्य कार्यक्रमका पात्रहरु आज ठूला नाम र उत्कृष्ट जीवन्त पात्रहरू बनेर हामीमाझ परिचित छन् । आजको दिन पर्दापछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिन हो ।
दिशा गरेपछी हात धुनपर्छ, साबुन पानी नभए खरानी पानी, झाडापखालामा जीवन जल खुवाउने, आयोडिनयूक्त नुन देखि छोरीलाई स्कूल पुर्याउने अनि पोलियो थोपा खुवाउनेसम्मका सूचनाहरु कलात्मक पारामा टिभीमार्फत् नेपाली समाजमा प्रवाह भएको हो ।
ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ?
नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २५ भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ ।
डिस या केवलको तार बेगैर हेर्न सकिने च्यानलहरुलाई टेरिस्टेरियल भनिन्छ जुन Yagi प्रविधिमा आल्म्यूनियमबाट बनेको एण्टेनालाई जोडेर टिभीमार्फत् हेर्न सकिन्थ्यो, विस्तारै एण्टेना हराए अनि एनालग प्रविधिको विस्तार स्वरूप धेरै च्यानलहरूकासाथ डिस केबल सञ्जालको विस्तार भयो । ईन्टरनेट मार्फत् अनलाईन टिभी पनि एउटा नौलो प्रयोग भएको छ आजभोली ।
केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए ,तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ ।
समग्रमा भन्दा टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ ।
टिभी अर्थात टेलिभिजन अनि दुरदर्शन यन्त्र दिवसको शुभकामना ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।
विश्व दर्शनशास्त्र दिवस
वास्तविकता र अस्तित्वको स्वभाव अध्ययन गर्नु नै दर्शनशास्त्र (Philosophy) हो। अंग्रेजीमा “Philosophy” भन्नाले बुद्धिको प्रेम भन्ने बुझिन्छ। दर्शनशास्त्र मानव सोचको सबै भन्दा महत्वपूर्ण क्षेत्रहरु मध्ये एक हो, किनकी यसले जीवनको अर्थ प्राप्त गर्नको लागि मानिसहरुलाई उत्साहित गर्दछ। दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार विश्व दर्शनशास्त्र दिवस मनाइन्छ। सन् २००५ देखि युनेस्कोको पहलमा यो दिवस मनाउदै आइएको छ।
अहिले विश्व आधुनिकीकरण तर्फ मोडिएको छ, यहि आधुनिकिकरणको हितकारी प्रभाव धेरै समाजहरुमा छाड्न पनि दर्शनशास्त्रको मुख्य योगदान रहने गरेको छ। हुन त, पुरातन समयमा शुरु भएको कतिपय दार्शनिक बहसहरू अझै पनि अनुत्तरित नै छन्, तर ति केहि अपवादहरु हुन्। अहिलेको समयमा विश्वका कुना कन्दरामा मानवताले सामना गर्दै आएका समस्याहरुलाई अनुसन्धान र अध्ययनहरु गरेपश्चात, त्यसको दार्शनिक विश्लेषणगरि आएका चुनौतीहरुलाई अधिक प्रभावकारी ढङ्गले हल तर्फ लैजाने कार्यक्रमहरुलाई आजको यस दिनले बढावा दिने गरेको छ।
असमान पहुँचमा भएका स्थानहरुमा विशेष जोड दिएर आजको दिन युनेस्कोले विश्वभर दर्शनशास्त्रको बारेमा शिक्षा प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गर्दछ। यस्ता कार्यक्रमहरुबाट अहिलेका युवा पुस्ता देखि लिएर हाम्रो आउने पुस्ताहरुले पनि दर्शनशास्त्र शिक्षणको विश्वव्यापी महत्त्वलाई रेखांकित गर्न सकुन भन्ने युनेस्कोको उद्देश्य रहेको पाइन्छ।
दर्शनशास्त्र अस्तित्व, ज्ञान, मानहरू, कारण, दिमाग, र भाषा जस्ता विषयहरूको सामान्य र मौलिक समस्याहरूको अध्ययन हो। अन्य अनुसन्धानहरू जस्तै कला, विज्ञान वा राजनीति दर्शनशास्त्रसँग सम्बन्धित रहेका छन्। समाजको प्रत्येक संस्था दार्शनिक विचारधारामा आधारित छ, चाहे त्यो कानुनी संस्था होस्, सरकार होस्, धर्म होस्, परिवार होस्,उद्योग वा व्यापार होस् वा शिक्षा। दार्शनिक विभेदहरूले सरकारलाई परास्त पार्न सक्छ, कानुनमा कठोर परिवर्तनहरू ल्याउन सक्छ र सम्पूर्ण आर्थिक प्रणालीहरूको परिवर्तन गर्न सक्छ। एक समाजको शैक्षिक प्रणालीले सिकाउने मूल्यहरूले समाजको दार्शनिक विचारहरूलाई झल्काउँछ। आजको यस महत्वपूर्ण दिनको सबैमा शुभकामना।

Liked by: