आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
वैशाख शुक्ल प्रतिपदा
श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु
आजकै दिनबाट माघमहात्मे अन्तर्गत 'श्री स्वस्थानी व्रतकथा' को व्रतारम्भ भएको छ ।
शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् । वैदिक सनातन संस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताक्रमसित जोडिनु जरुरी छ, सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा 'स' भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले 'स' को साटो 'ह' शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन् । आउनुहोस् यसै हिन्दु संस्कारको स्वस्थानी व्रतकथाको थप कुरा उल्लेख गरौं । अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।
यी अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ, जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठवटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रुपमा लिईन्छ, आठ अङ्क शुभ अङ्ककारुपमा लिईने त हामीसबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरु एक पात्रले अर्का पात्रलाई सुत्रधारका रुपमा सुनाएका छन्, उदहारणकालागि श्रीमद्भागवत गीता कृष्ण र अर्जुनबिचको संवाद छ भने स्वस्थानी व्रतकथा शिवजीका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनीबिचको संवाद हो ।
आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।
प्रसादकारुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्राहरु आदि रहन्छन्, वालवालिकाको विशेष रुची भने प्रसाद केन्द्रित हुन्छ, हामीमध्य धेरैले सानो छँदा यो कथा सुनाँउदा र पढ्दाका अनुभवहरु लिएका छौं, कि कसो ? यदी स्वास्थानी कथाको अनुभव छैन भने यो महिना यहाँकोलागि फलदायी हुनसक्छ ।
पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।
महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथालार्इ श्रवण गरी महिनाभरि व्रत लिन सकिन्छ, यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्न सकिन्छ । आजबाट धेरै परिवारहरुमा माछामासुमा परहेज गरिन्छ, श्री स्वस्थानी माताको यो विशेष महिनामा सबैको कल्याण होस् । 'यं व्रह्मा वरूणेरूद्रमरूत' मन्त्रबाट प्रारम्भ हुने यो कथाको स्तुती मन्त्र समापनमा 'उपनयतु मंगलम' मन्त्रका साथै समापन हुन्छ ।
आजबाट काठमाडौ, साखुँस्थित शालीनदिमा ब्यापक घूँईचो लाग्ने गर्दछ । मध्य जाडो अनि पर्वतिय तटको चिसो खोलाको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारेर फर्किनेहरुको साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।
सतिदेवी दक्ष प्रजापतीकी छोरी हुन् तर दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति आराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गर्दछिन् । जल्दै गरेको उनको शरीरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमागर्दा सतिदेवीका शरीरका अङ्गहरु क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणले बताएको छ ।
सतिदेवीको शरीरको अन्तिम अंश झरेर गूहेश्वरी शक्तिपीठ भएको, त्यस्तै उन्को कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा शतिदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरु अझै रहेका छन् ।
पछी हिमालयपुत्री पार्वतीले शिवजी वर पाँउ भनेर श्री स्वस्थानी माताको व्रत बसेकाले शिवजीसँग विवाह भएका कुराहरु पनि उल्लेखित छन् । गोमा व्राह्मणीको वृद्ध व्राहमणसंगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रतकथालाई सामाजिक मुद्दामा जोडदै नारी समानताका तारहरु सहितको ब्याख्या गर्दछन्, तर एउटा मात्र कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लाउनु उचित नहोला ।
गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि वालविवाहका नराम्रा असरहरु प्रस्तुत गर्दे वालविवाहबारे जनचेतना फैलाएको छ । यौन अनि प्रजजन स्वास्थ्यका बारेमा पनि खुलेर उदाहरणसहित ब्याख्या गरेको यो व्रतकथाले गणेशको शिरभेदन, संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरुमार्फत धेरै ठाँउमा नारी पुरुषबिचको लैङ्गीक समातनाको वकालत पनि गरेको छ ।
स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । हिउँदमा पूजा गरिएका खोलाका किनारहरुले वर्षामा सबैको रक्षा गरुन्, लैगिंक समानताका लहरहरु समाजमा साकाररुपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असिम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !
माघ स्नान सुरु
माघ महिना भारी स्नान गर्न सम्भव नभएपनि पहिलोदिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्गलोकको उत्तराधिकारी बन्न सकिन्छ । माघ स्नानको संकल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्दछ । स्नान पश्चात भगवान् विष्णुको पूजा-अर्चना गर्नु र सकेसम्म सात्विक, अल्पहार र एक छाक मात्र भोजन गरि श्रद्धा र भक्तिपूर्वक व्रत गर्न सकिन्छ ।
माघ महिनामा दानको विशेष महत्व रहेको छ । दानमा तिल, गु़ड़, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।
माघ महिनामा पवित्र नदिहरूमा स्नान गर्नाले एकटा भिन्न विशेष ऊर्जाको प्राप्ती हुन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्ती पूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान नारायणलाई प्राप्त गर्न सकिने कुरा सनातनी हरूले मान्दै आएका छन् ।
---
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: