आउँदा दिनहरु
-
२५भदौ
-
२६भदौ
-
२८भदौविश्व सेप्सिस दिवस ३ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५ दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ६ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ९ दिन पछि
-
४असोजतृतीया श्राद्ध १० दिन पछि
-
५असोज
-
६असोजपञ्चमी श्राद्ध १२ दिन पछि
-
७असोजषष्ठी श्राद्ध १३ दिन पछि
-
८असोजमहालक्ष्मी व्रत समाप्ति/सप्तमी श्राद्ध १४ दिन पछि
-
९असोज
-
१०असोज
-
११असोजदशमी श्राद्ध/विश्व पर्यटन दिवस १७ दिन पछि
-
१२असोज
-
१३असोज
-
१४असोजसोम प्रदोष व्रत/त्रयोदशी श्राद्ध २० दिन पछि
-
१५असोज
-
१६असोजऔंसी श्राद्ध/ पितृ विसर्जन/विश्व अहिंसा दिवस २२ दिन पछि
-
१७असोजघटस्थापना व्रत /नवरात्र आरम्भ २३ दिन पछि
-
१८असोजविश्व पशु दिवस/विश्व मुस्कान दिवस २४ दिन पछि
-
१९असोजविश्व शिक्षक दिवस २५ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस २९ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ३२ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ३४ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ३६ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ४५ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत ४८ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत ४९ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती ५० दिन पछि
-
१५कार्तिक
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- प्रेमको आभास
- Gobardan Puja/Gaigoru Puja/Mha Puja/Hali Tihar/Nepal Sambat 1145 Starts
- गोवर्धन पूजा/गाईगोरु पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४५ प्रारम्भ
- तिहार बिदा
- Laxmi Pooja/ Laxmi Jayanti/Kukur Tihar/Narak Chaturdashi/Sukha Ratri/World Cities Day
- लक्ष्मी पूजा / महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती/कुकुर तिहार/नरक चतुर्दशी/सुखरात्री/विश्व शहरीकरण दिवस
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- Kaag Tihar | Dhanawantari Jayanti
- काग तिहार/धनवन्तरी जयन्ती
- Radhastami Vrata
- Dhan Trayodashi Brata (Dhanteras)/Pradosh Vrata
- धन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत
- Rama Ekadashi Vrata
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- सकियो 'मिस्टर एन्ड मिस लिटिल पुर्बेली'को अन्तिम अडिसन, फिनाले दशैँ र तिहारको बिचमा
- कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को लागि दिन सकिने उपहारहरू
- Top 10 Gift Ideas for Kushe Aaunshi (Bua Ko Mukh Herne Din)
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- Your Own Hamro Mart : Your Desired Product at your Doorstep
- Frequently Asked Questions
- Gift Idea for Raksha Bandhan
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- यो रक्षा बन्धनमा के उपहार दिने?
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- बारम्बार सुनाइदेउ
- मान्छे
- आँखा
- उस्तै छ
- रानी बनेर
- वचन
- झरी र तिमी
- बिर्शिएछौ मलाइ
- सफर हुन्छ
माघ शुक्ल अष्टमी
सामाजिक न्याय दिवस
A call for social justice in the digital economy भन्ने नाराका साथ सन् २०२१ को सामाजिक न्याय दिवस आज विश्वभरि मनाइदैछ । कोरोनापछिको विश्वमा डिजीटल स्वरुपमा चलायमान अर्थतन्त्रमा सामाजिक न्यायका आधारशीलाहरुको पैरवी गर्न सन् २०२१ को फेब्रुअरी २० तारिखमा यस दिवस मनाइदैछ ।
यस दिवसमा गरिबी, असमानता, बहिष्कार, लैगिंक समानता, मावन अधिकार, बेरोजगारी लगायत अन्य थुप्रै सामाजिक सुरक्षाका कुराहरुको पैरवी गरिन्छ ।
मानिस एउटा सामाजिक प्राणी हो, उसका क्रियाकलाप, जन्ममरण, आँशु, हासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो ।
विभिन्न समाजशास्त्री अनि ईतिहासविज्ञहरुले समाजलाई आआफ्नै तवरले ब्याख्या गरेका छन्, प्रणालीगत अनि सरल यो समाजमा मानवहरुका पुस्तौपुस्ता हुर्कदै आए अनि समय अनुसार समाजमा परिवर्तन हुँदै आयो । परिवर्तन सकारात्मक अनि नकारात्मक थियो अनि नकारात्मक परिवर्तनमा समाजमा विभेद, द्धन्द अनि अन्याय भित्रिन गयो । शाषक अनि शाषितहरुको वर्ग छुट्याउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो, शक्तिशालीले दुर्बललाई अपहेलना गर्न थालियो अनि क्रमश सामाजिक अन्यायका असहिष्णु पथको शुरुवात भयो ।
कालाको ठाँउमा गोराहरु हेपिने अनि गोराको ठाँउमा काला हेपिने, स्थानियले आप्रवासीहरुलाई हेप्ने, एक पाईला जग्गा सिमाकालागी रगतका खोलाहरु वगे, जित्नेले हार्ने पक्षलाई दास बनाए, मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडे जस्का अप्रत्यक्ष पदचिह्नहरु आज पनि समाजमा छ । कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जिवनभरि हेपिन पर्ने अनि दोश्रो दर्जाको नागरीक अथवा अनागरीक बनेर बाँच्नपर्ने यो कस्तो सामाजिक न्याय थियो ?
आजको दिनले पूर्ण रोजगारी र सामाजिक समावेशीताको पैरवी पनि गर्दछ, आर्थिक रुपमा संघर्ष गरिरहेको नेपालजस्तो देशमा धेरैजसो रोजगारीहरु अनौपचारीक क्षेत्रले ओगटेको छ, यसो हुँदा सामाजिक सुरक्षा र समावेशीताका कुराहरुमा खलल गर्न सक्ने संभावना धेरै रहन्छ । नेपाल सरकारले बिभिन्न कार्ययोजना, आवधिक योजना र रणनिति अनि राष्ट्रिय योजना बनाएर सामाजिक न्याय, लैगिंक समानता अनि सामाजिक सुरक्षाका योजना, ऐन आदिहरु ल्याएको छ ।
गतवर्ष नेपाल सरकारले सामाजिक सुरक्षाका प्रावधानहरु समावेश गरेको ऐन पनि ल्याएको छ, नेपाली पावन भूमिमा सामाजिक न्याय र समावेशीताको सदैव वास रहोस् ।
रगतको रगं देखि हड्डीका बनावटसम्म एकै भएका मान्छेहरुको मुटु यदि छ भने उस्ले मान्छे मान्छेमा विभेद देख्न हुदैन भन्ने धारणा सहित सामाजिक न्यायको अवधारण अगाडि आयो, आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरुले बर्षेनी यो दिवस मनाउँदै आएका छन् ।
बहुपहिचान सहितको नेपाल अनि नेपालीले विभिन्न प्रकारका सामाजिक असन्तुलन अनि सामाजिक अन्यायहरु सहन गर्दै आएका छन् । पानी चल्ने या पानी नचल्ने जस्ता धेरै विभेदकारी वर्गहरुको अनावश्यक तह बनाईएको समाज अहिले सुस्तरि एकै सेरोफेरोमा सरोबर मिसिँदै गएको छ । नयाँ पुस्ताका नेपालीहरु सााजिक समानतामा विश्वाश राख्दछन्, फेरि हामी त हाम्रो पात्रो चलाउने स्मार्ट पुस्ताका स्मार्ट पुस्ता हौ कि कसो ? आउनुहोस समान समाजको सपना साकार पारौ .
सुयोग ढकाल

Liked by: