आउँदा दिनहरु
-
१९वैशाख
-
२०वैशाख
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ३ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ५ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ६ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ७ दिन पछि
-
२८वैशाख
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १३ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १५ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा १८ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २० दिन पछि
-
९जेठअपरा एकादशी व्रत २१ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २२ दिन पछि
-
११जेठसिथि चःह्रे २३ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २४ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २६ दिन पछि
-
१५जेठगणतन्त्र दिवस २७ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस २९ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३० दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३२ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३६ दिन पछि
-
२५जेठप्रदोष व्रत ३७ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ३९ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४० दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४१ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४३ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४५ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४६ दिन पछि
-
४असारगोरखकाली पूजा ४७ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४९ दिन पछि
-
७असार
-
८असारयोगिनी एकादशी व्रत (वैष्णवहरूको) ५१ दिन पछि
-
९असार
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- सीता जयन्ती
- Sita Jayanti Vrata
- विश्व हाँसाे दिवस | गङ्गा सप्तमी व्रत | रविसप्तमी व्रत
- Gorakhkali Puja
- गोरखकाली पूजा
- World Laughter Day | Ganga Saptami Vrata | Ravi Saptami Vrata
- International Labour Day
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत कृष्ण तृतिया
पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस

प्रत्येक वर्ष मार्च ३१ तारिखका दिन पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । पारलैङ्गिक (ट्रान्सजेण्डर) व्यक्तिहरू बारे जनचेतना फैलाउन र पारलैङ्गिक व्यक्ति तथा आन्दोलनका उपब्धीहरूको उत्सव मनाउनमा यो दिवस केन्द्रित छ । यो दिवस सन् २००९ मा अमेरिकी पारलैङ्गिक अधिकारकर्मी रचेल क्रेन्डलद्वारा सुरुवात गरिएको थियो । हालको विश्वव्यापी मनाइने गरिन्छ ।नेपालमा सन् २०१९ मा पहिलो पटक यो दिवस राजधानीको फिब्वःख्यः (माइतीघर मण्डला) मा पारलैङ्गिक हरुकै समुह क्वयेर युथ ग्रुपबाट भएको थियो । त्यसपछि नेपालमा पनि यस दिवस मनाइन शुरु भयो । सन् २०२० मा त क्वयेर युथ ग्रुप ले संगठित रुपमा पारलैङ्गिक मागपत्र पनि जारी गरे । नेपालमा पारलैङ्गिक हरुको यसरी राष्ट्रिय तवरमा नै पैरवी र नितिगत सचेतनाका लागि यस सात बुँदे मागपत्रको ठूलो भूमिका छ ।
सन् २०२० मा यसै दिवसको उपलक्ष्य पारी राष्ट्रिय पारलैङ्गिक मागपत्रु जारी गरिएको हो , जसमा पारलैङ्गिक व्यक्ती तथा समूहहरूले आफ्नो लैङ्गिक पहिचानको कानूनी मान्यताको माग गरेका छन् । पारलैङ्गिक महिलाहरूले (महिला) र पारलैङ्गिक पुरुषहरूले (पुरुष) उल्लेख गर्न पाउनुपर्ने लगायत वैयक्तिक लैङ्गिक इतिहासमा गोपनीयता लगायतका विषयहरू समेत उठाइएका छन् ।
यस वर्ष अर्थात वर्ष २०२१ को यस पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस चाँही १२औं श्रृखला हो । अन्तराष्ट्रिय रुपमा यस कार्यक्रमको आयोजना गर्ने संस्था टिएसईआरले कोभिड संक्रमण जोखिमका कारणले यस वर्ष औपचारीक कार्यक्रमहरु आयोजना नहुने तर भर्चुअल्ली चाँही भाग लिन सकिने बताएको छ । यस वर्ष सन् २०२१ मा यस दिवसको कुनै नारा पनि तय गरिएन ।
संयुक्त राष्ट्र संघले जारी गरेको तथ्यपत्र अनुसार जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक ९ट्रान्सजेण्डर० व्यक्तिहरू हुन् । कुनै पनि शिशु जन्मँदा यौनाङ्गको आधारमा योनी भए बालिका वा शिश्न भए बालक भनि इङ्गित गरिन्छ । यसलाई जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भनिन्छ । लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट आफ्नो लैङ्गिकता सम्बन्धीको व्यक्तिगत अनुभूति भनि बुझिन्छ । पारलैङ्गिक महिलाहरू ती महिला हुन् जसलाई जन्मँदा यौनाङ्गको आधारमा बालक भनि इङ्गित गरिएको थियो । पारलैङ्गिक पुरुषहरू ती पुरुषहरू हुन् जसलाई जन्मँदा यौनाङ्गको आधारमा बालिका भनि इङ्गित गरिएको थियो । पारलैङ्गिक महिला तथा पुरुषहरू आफूलाई महिला वा पुरुष नै भनेर चिनाउँछन् वा पहिचान गर्छन् । यो महिला पुरुष भन्दा भिन्न हुँ भनेर चिनाउने ुतेस्रोलिङ्गीु पहिचान भन्दा फरक छ ।
यस दिवसको सबैलाई शुभकामना ।
रुक्शना कपाली / सुयोग ढकाल

Liked by: