आउँदा दिनहरु
-
२३मंसिर
-
२४मंसिर
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस २ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस ३ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ६ दिन पछि
-
१पुषधनु संक्रान्ति ७ दिन पछि
-
२पुषप्रदोष व्रत ८ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ९ दिन पछि
-
५पुषतोल ल्होसार ११ दिन पछि
-
६पुषविश्व ध्यान दिवस १२ दिन पछि
-
१०पुषक्रिसमस-डे १६ दिन पछि
-
१३पुषगोरखकाली पूजा १९ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती २७ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस २९ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ३० दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३५ दिन पछि
-
३०पुषषट्तिला एकादशी ३६ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत ३८ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ४१ दिन पछि
-
८माघतिलकुन्द चौथी ४४ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ४७ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४८ दिन पछि
-
१३माघद्रोण नवमी ४९ दिन पछि
-
१५माघभीमा एकादशी व्रत ५१ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ५२ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५५ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५७ दिन पछि
-
२५माघरविसप्तमी व्रत ६१ दिन पछि
-
२६माघगोरखकाली पूजा ६२ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ६७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल प्रतिपदा
अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
सन् १७७९ वाट फ्रान्सबाट बलेको प्रजातन्त्र र समानता आन्दोलनको विगूलले संसारलाई झकझक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको बिश्व शक्ति केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो । भारतमा ईस्ट ईण्डिया कम्पनीका नाममा बेलायतले राज गरेको थियो, विभिन्न देश अनि भू-भागलाई शक्तिशाली राज्यहरुले आफ्नो उपनिवेश बनाएका थिए र उपनिवेशको क्रमसँगै दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न एतिहासिक दस्तावेजहरुको अध्यनले बताउँदछ ।
अफ्रिकी भुभागहरुबाट दास बनाएर जनावर सरी सिक्रिले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै बिकसित देशहरुका विशाल शहरहरुको विकास अनि निर्माण गरिएको इतिहास छन् । दास अर्थात् कहिंकसैको सम्पूर्ण अधिनमा मानव नै मानवको पशु जस्तो नोकर रहने चलन हो । पशुवत ब्यवहार अनि बलजफ्ति कुनैपनि कार्यमा लगाउने यी दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको यूद्धमैदान अर्थात् रणभूमीमा कुस्ती लडाएर मृत्यूवरण नहुञ्जेलसम्म खेलाईने हृदयविदारक लडाईका क्रमदेखिनै पाईन्छ । एक किसिमले भन्ने हो भने शक्तिशाली र धनी समाजले गरिब र निरिह मानवहरुमाथी गर्ने यो पशुवत चलन ब्यापक अमानविय थियो ।
ग्रिक एरिनामा नमरुञ्जेलसम्म खेलाईने कुस्तीमा ग्लाडिएटरहरुको प्रयोग गरिन्थ्यो, बजारमा बाँधेर विक्रि गरिने अनि दासका रुपमा राखिने यी बलिया ग्लाडिएटरको कुस्ती, दुःखदायी जीवन अनि उनरूका प्रेम कथाहरु अझै पनि धेरै पुस्तक अनि चलचित्रमा देख्न पाईन्छ । अझ परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन पनि थियो । अझै पनि मानव तस्करी गरेर अमानविय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अङ्ग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झ-झल्को दिन्छ । कमैयाप्रथा, हलिया, कमलरि या अन्य स्वरुपका चलनहरु एकप्रकरको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहिंकतै अझैपनि कायम नै छ । शुरुवात अनि चलन जे-जसरी चलेको भएपनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य छ ।
हरेक वर्षको डिसेम्वर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायत संसारभरि मनाउने चलन छ । सन् १९४९ देखि यस दिवस मनाइने गरेको छ ।
पक्कै पनि समाज र संसारमा शताब्दीपुराना तरिकाका दास तथा दासताका उदाहरणहरू अब जीवित छैनन् तर दासताको परिवर्तित स्वरुपहरु मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन ब्यवसायमा लगाईने ताैर तरिकाहरुमा जिवन्त सक्रिय छन् । अझै पनि बालवालिकालाई विभिन्न नाम अनि ढङ्गमा जोखिमपूर्ण तथा गैरकानूनि कार्यमा लगाईन्छ । चाहे त्यो खूला सिमानाबाट गैह्रकानूनी तस्करीको श्रोतको रूपमा प्रयोग गरिंदै अाएका उदाहरण होउन अथवा होटल तथा लजहरूमा खाना तथा भाँडाका टल्काउने फूच्चे फूच्चि यो दिन विशेषले यी आधूनिक स्वरुपका दासता विरुद्ध आवाज उठाउँदछ । यस्ता आधुनिक दासताका घटनाहरु नेपालजस्ता देशमा धेरै सुनिने गरिन्छ किनभने हामी विकासोन्मुख छौं तर विडम्वना राज्य यस्तो अवस्थामा बलियो र प्रभावकारी रूपमा उभिएको अनूभूति हुँदैन ।
१० वर्षे सशस्त्र द्वन्द्वपछी नेपालमा वढदैगएको दन्डहिनताले धेरै हदसम्म अपराधी अनि गैरमानविय दासताउन्मुख ब्यवसाय अनि क्रियाकलापलाई प्रश्रय नदिएको हैन् । एकतर्फ हरेक दिन १५०० वढीको सख्याँमा यूवाहरु विदेश पठाउने नेपाल अर्कोतर्फ हरेक दिन नेपालीका दर्जनौँ काठका वाकसमा फिर्ता आएका नागरीकहरुको शव भिजेका आँखाले पाईरहेको हुन्छ, वैदेशिक रोजगारीका आयाम अनि नेपाली कामदारहरुको सुरक्षालाई ध्यान दिन तर्फ सरकारको ध्यान आज जान जरुरी छ । स्वाभिमानी नेपाली कुनैदेशमा दास बन्न हैन अनि दुख्ख पाएर मर्न नभई पसिनाको मुल्य र रोजगारकालागी मात्र गएका हुन भन्ने आवाज सरकारका कुर्सिहरु अनि रोजगार दिने देशहरुले पनि बुझ्न जरुरी छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ । दासताको यो आधूनिक यूगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरु एक हुनकालागि आजको दिनले कानको जालि फोड्ने खालको विगुल बजाउन मद्दत गरोस् ।
नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९४ वर्ष अगाडी विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ कायम नै छ । अहिले पनि पश्चिम नेपालमा पीढिदरपीढि मालिकको घरमा बधूवा कम्लरी बस्नुपर्ने प्रथाको नमिठो अनुभूतिबाट बाहिर पूर्णत् निस्कन सकेको छैन । फेरि दाहोर्याउन मनलाग्यो कि शुरुवातमा ललाईफकाई चेलीबेटीहरुलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने अर्थात् बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरुले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिएका छन् भने दासताको नविनतम स्वरुपका रुपमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु अनि उनिहरुमाथी गरीने शारिरिक, मानसिक दमनका विभिन्न अमानविय व्यवहारका समाचारहरू बेलाबखत आइ नै रहेका हुन्छन् । हरेक दिनजसो प्रवासबाट फर्केर आएका काठका बन्द वाकसले गवाही दिईरहेका छन् कि दासताको कठोर स्वरूप भयावह छ । निरिह सरकार र मौन नागरीक समाजको कानमा भरिएको तेल झरोस् अनि असुरक्षित बन्दै गइरहेको वैदेशिक रोजगारीले बनाउँदै गरेको गुलामी र दासताको नवप्रयोगहरूका विरूद्ध मापदण्डहरू तयार होउन र रोजगारीमा गएका श्रमिक कामदारहरू स्वस्थ्य अवस्था मैं स्वदेश फिरेर केहि गर्न सकून् । ७२ सालको भुईँचालोपछी नेपालीहरूले सात समून्द्र पार गर्ने क्रमले थप दर्दनाक वृद्धी गरेको छ ।
कलम समाउनुपर्ने हातहरू गलैँचा उद्योग होस् या ईंट्टा भठ्ठा, माईक्रो बस अथवा अन्य सार्वजनिक यातायातका साधनमा झुण्डिने भाई-बहीनीहरु हुन या कथित मुक्त कमैयाका घाउका खतहरु, कम्लरिका पीडाहरू या वादी महिलाले भोगेका पीडादायी चलनका इतिहास किन नहुन् चौतर्फी रुपमा दासताका स्वरुपहरु घुमिरहेका छन् । तिनलाई न्याय दिन अनि अन्त्य गर्न तपाई-हाम्रो साथ, नैतिक सहमती र साझा धारणा व्यवहारमा आउन जरुरी छ ।
आफ्नो ख्याल गर्नुहोला अहिले पनि अदृश्य मानव वेचविखनका अनेक प्रयोग भइरहेछन् ।
----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।
आउँदा दिनहरु
-
२३मंसिर
-
२४मंसिर
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस २ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस ३ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ६ दिन पछि
-
१पुषधनु संक्रान्ति ७ दिन पछि
-
२पुषप्रदोष व्रत ८ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ९ दिन पछि
-
५पुषतोल ल्होसार ११ दिन पछि
-
६पुषविश्व ध्यान दिवस १२ दिन पछि
-
१०पुषक्रिसमस-डे १६ दिन पछि
-
१३पुषगोरखकाली पूजा १९ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती २७ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस २९ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ३० दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ३५ दिन पछि
-
३०पुषषट्तिला एकादशी ३६ दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस/प्रदोष व्रत ३८ दिन पछि
-
५माघसोनाम ल्होसार/श्रीबल्लभ जयन्ती ४१ दिन पछि
-
८माघतिलकुन्द चौथी ४४ दिन पछि
-
९माघ
-
१०माघ
-
११माघगोरखकाली पूजा/विश्व कुष्ठरोग दिवस ४७ दिन पछि
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ४८ दिन पछि
-
१३माघद्रोण नवमी ४९ दिन पछि
-
१५माघभीमा एकादशी व्रत ५१ दिन पछि
-
१६माघशहीद दिवस/प्रदोष व्रत ५२ दिन पछि
-
१८माघश्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत ५४ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५५ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ५७ दिन पछि
-
२५माघरविसप्तमी व्रत ६१ दिन पछि
-
२६माघगोरखकाली पूजा ६२ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ६७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन