आउँदा दिनहरु
-
२३असोजविश्व हुलाक दिवस भोलि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ४ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ६ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ८ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १७ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत २० दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत २१ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती २२ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २४ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २६ दिन पछि
-
१९कार्तिकतिहार बिदा २७ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २८ दिन पछि
-
२२कार्तिकछठ पर्व ३० दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३१ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३६ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४० दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ४२ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४३ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४४ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४६ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४८ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४९ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ५१ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५३ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ५४ दिन पछि
-
१७मंसिर
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
पुष शुक्ल त्रयोदशी
माघे संक्रान्ति | माघि पर्व | घ्यु चाकु खाने दिन | उत्तरायण आरम्भ
हिउँदको बेलामा बिहान पत्तो नपाईकनै काममा जाने समय भई सक्छ, सिरक अत्यन्त प्यारो हुने गर्दछ भने घामको महत्त्व ज्यादै हुन्छ । आज माघे सङ्क्रान्तिको तयारी पनि त गर्नु छ, कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे सङ्क्रान्तिको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना ।
१२ वटा महिना, ४ वटा ऋृतुहरु अनि १२ वटै मसान्त र १२ वटै सङ्क्रान्तिहरू, विक्रम संवतका यी महत्त्वपूर्ण गणकहरू हुन् । वैशाखे सङ्क्रान्तिबाट सुरु भएका वर्षका दिनहरू क्रमशः विभिन्न मसान्त र सङ्क्रान्ति हुँदै चैत मसान्तमा पुगेर अन्त्य हुन्छ ।
आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । सनातन ससकारमा तिलको विशेष महत्त्व छ, चाहे होम जाप गर्नलाई चरुको रूपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृ कर्म अनि शुभ कार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवान कालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो, त्यसै कारणले पनि माघे सङ्क्रान्ति लाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात् उत्तरी र दक्षिणी ध्रुवका बारेमा हामीले भूगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितिका आधारमा गणना र मापन गरिन्छ, आजबाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजबाट हिउँद घट्दै जाने र वसन्तका साथै ग्रीष्म बढ्दै जाने मान्यता छ ।
अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन् त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?
तरुल, सखरखण्ड, पिँडालु उसिन्न बाँकी नै छ कि भ्याइयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसँग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलित छ, "खिचडी के चार यार, दही पापड घी आ अचार" । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरू हुन्छन्, दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यी कुराहरू कि अन्य कुराहरूसँग खिचडी तात्तातो खाने सोचमा हुनुहुन्छ ?
जाडोको समयको यो न्यानो चाड माघे सङ्क्रान्तिले दैलोमा ढकढक्यायो । बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा , ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तिल र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसर्थमा कति धेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोसिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्म रोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।
मधेसमा भने मैथिल र थारुसमुदायहरुले आज बडो सद्भावका साथ आज यो चाड मनाउने गर्दछन् । थारु समुदायमा आजको दिन येले दुगंका रूपमा लगभग नयाँ वर्षका रूपमा मनाइन्छ । आजकै दिन किराँत वंशले काठमाडौँ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रूपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ । आनन्दि नामक चामलको जाँड पश्चिमी थारु समुदायमा बहुत चर्चित छ । यसै गरी छोरीचेलीहरु माइत आउने र फर्कँदाखेरि 'निसराउ' अर्थात् उपहारहरू दिएर पठाउने चलन छ ।
नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।
माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जङ्गलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरूले धनुष काँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फल्याकमा अङ्गारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तीतेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरू चैँ साँझमा जम्मा भई घरघरमा गई बासी आन्द्रा पाई कि नपाई भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटीहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।
मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।
मकर स्नान आरम्भ
नदीनालाको देश नेपाल उद्गम बिन्दु भएको सनातन संस्कारमा जलाशयहरूमा गरिने स्नानको विशेष महत्त्व रहन्छ । यस्तै मध्य हिउँदको मकर स्नानको पनि विशेष महत्त्व रहन्छ । मकर सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ । यस दिनको धार्मिक र पौराणिक मान्यताका बारेमा चर्चा गरौँ, महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, रणभूमिमा अर्जुनका धनुष वाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिन मृत्युको इच्छा जाहेर गरेर बिदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलार्इ बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ । सङ्क्रान्ति बाट सुरु हुने यस स्नान माघ महिनाभरि नै चल्दछ ।
यस वर्षको मकर स्नानमा सबैलाई स्वागत , मकर स्नानले रोग व्याध र कष्टहरू पखालेर लगोस् ।
उत्तरायण आरम्भ
वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ती दुई परिवर्तनलाई "उत्तरायण र दक्षिणायन" भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।
उत्तरायणको अवधिमा सूर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात।
पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरूले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरूले पुनर्जन्म लिनु पर्छ, यसै कारण पनि सूर्यको यी दुई स्थितिलाई मानिसहरूको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।
उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। सबैको भलो होस्।
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।

Liked by: