आउँदा दिनहरु
-
२३असोजविश्व हुलाक दिवस भोलि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन ४ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा ६ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस ८ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत १७ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत २० दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत २१ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती २२ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा २४ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा २६ दिन पछि
-
१९कार्तिकतिहार बिदा २७ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत २८ दिन पछि
-
२२कार्तिकछठ पर्व ३० दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ३१ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत ३६ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस ४० दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस ४२ दिन पछि
-
५मंसिरविश्व बाल दिवस ४३ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस ४४ दिन पछि
-
८मंसिरगोरखकाली पूजा ४६ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ४८ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत ४९ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ५१ दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ५३ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ५४ दिन पछि
-
१७मंसिर
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- Book Review: Being Billy
- हाम्रो चाहना
- विश्व शिक्षक दिवस
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- World Diabetes Day/Baikuntha Chaturdashi Vrata/International Day against Illicit Trafficking in Cultural Property
- बैकुण्ठ चतुर्दशी व्रत/विश्व मधुमेह दिवस/सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
- Pradosh Vrata
- प्रदोष व्रत
- Haribodhini Ekadashi Vrata / Tulsi Vivah/World Pneumonia Day
- हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह)/विश्व निमोनिया दिवस
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- Dwadashi Shraddha | World Heart Day | Magha Shraddha
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
माघ कृष्ण नवमी
अन्तर्राष्ट्रिय भन्सार दिवस
हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । कोरोना सङ्क्रमणले सर्वाधिक धेरै प्रभाव गरेको एउटा पाटो हो, विश्वव्यापीकरण र विश्वव्यापीकरणको मुख्य मेरुदण्ड भनेकै भन्सार नै हो । एउटा देशबाट अर्को देशमा सामान लैजानका लागि भन्सारको प्रयोग हुन्छ , यसरी सङ्क्रमण जोखिमका कारण आयात निर्यातमा पनि जोखिम बढ्ने भएपछि वर्ष २०२२ को भन्सार दिवसको नारा नै Scaling up Customs Digital Transformation रहेको छ । डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने यस नाराका साथै सन् २०२२ को भन्सार दिवसमा सबैलाई स्वागत छ ।
जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।
सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रूपमा परापूर्वकाल देखि नै व्याख्या गरिदैं आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् ।
बिहानै उठ्ने बित्तिकै हामीले चिया खाने कपहरू, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात् कचौराहरू, चम्चाहरू, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरू, लत्ताकपडाहरू अनि प्रयोग गरिने मोबाइल लगायत कम्प्युटरहरू यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यस अर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरूको सरल अनि सहज आपूर्तिका लागि भन्सारको ठुलो महत्त्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरू लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरू अनि हाम्रो भान्सा कोठामा भएका प्रत्येक चिम्टी नुन समेत भन्सारकै नाका भएर आएको हो ।
नेपाल एउटा भूपरिवेष्टित देश भएकाले हामी नेपालीहरु का लागि भन्सारको महत्त्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरूमा आयात या निर्यात गरिने सामानहरूको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाइन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रूपमा देशले विकास निर्माण, सुरक्षा आदि अनेक देश हितमा सरोकार राख्ने गतिविधिहरूका लागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरू चाहे ती बाटो, स्कुल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरू अनि विकासका अन्य मापदण्डप्रति सरकारको लगानीहरूमा धेरैजसोका श्रोतहरू यिनै राजश्व नै हुन् । चीनसँगका भन्सार नाकाहरु हुँदै या भारतसँगका नाका हुँदै ठुला ठुला मालवाहक गाडीमा आउने सामानहरू हाम्रा जीवनरेखाका रुपमा रहेका छन् ।
भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठुलो अपराध हो, वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरी त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरूको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाइ हुन्छ ।
आयात अनि निर्यातका लागि चीन र भारत दुवै देशसँग व्यापार सम्झौता गरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानिक अनि सहज बनाउँदै सहज आयात, निर्यातको व्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरूको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्युटर प्रविधिबाट सहज अनि सरल बनाइएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरू नेपालमा अझै पनि अधिकांश रुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भइरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् । भन्सार दिवसको शुभकामना !!
हाम्रो पात्रो कोलागि सुयोग ढकाल

Liked by: