आउँदा दिनहरु
-
१८माघ
-
१९माघप्रदोष व्रत/विश्व सिमसार दिवस २ दिन पछि
-
२१माघ
-
२२माघ
-
२४माघसुरक्षित इन्टरनेट दिवस ७ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ११ दिन पछि
-
२९माघरवि सप्तमी व्रत/मकर स्नान समाप्ति १२ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १३ दिन पछि
-
२फागुनप्रणय दिवस १४ दिन पछि
-
३फागुनअन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस १५ दिन पछि
-
४फागुनविजया एकादशी १६ दिन पछि
-
६फागुन
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १९ दिन पछि
-
८फागुनसोमबारे औंसी/सामाजिक न्याय दिवस २० दिन पछि
-
९फागुन
-
१४फागुनरवि सप्तमी व्रत २६ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस २७ दिन पछि
-
१६फागुनमाझी समुदायको लदीपूजा २८ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस २९ दिन पछि
-
१९फागुनआमलकी एकादशी/विश्व वन्यजन्तु दिवस ३१ दिन पछि
-
२०फागुनशनि प्रदोष व्रत ३२ दिन पछि
-
२२फागुन
-
२३फागुन
-
२४फागुन
-
१चैतमीन संक्रान्ति/विश्व उपभोक्ता अधिकार दिवस ४३ दिन पछि
-
४चैतपापमोचनी एकादशी व्रत ४६ दिन पछि
-
६चैत
-
७चैतघोडेजात्रा ४९ दिन पछि
-
८चैत
-
९चैतविश्व मौसम दिवस ५१ दिन पछि
-
१०चैत
-
१३चैतविश्व रङ्गमञ्च दिवस ५५ दिन पछि
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत/विश्व नेवाः दिवस ५८ दिन पछि
-
१७चैतSEE २०७९ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ५९ दिन पछि
-
१८चैतकामदा एकादशी/विश्व मूर्ख दिवस ६० दिन पछि
-
१९चैत
-
२०चैतसोम प्रदोष व्रत/SEE २०७९-अनिवार्य नेपाली ६२ दिन पछि
-
२१चैतमहावीर जयन्ती ६३ दिन पछि
-
२२चैतSEE २०७९-अनिवार्य विज्ञान ६४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- नक्षत्र के हो ?
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- रुद्राक्ष महिमा तथा परिचय
- गहभरी आँसु
- सुरक्षित इन्टरनेट दिवस
- Ravi Saptami Vrata/Makar Snan Samapti
- रवि सप्तमी व्रत/मकर स्नान समाप्ति
- International Day of Women and Girls in Science
- विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
- श्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत/माघ स्नान समाप्ती
- Safer Internet day
- कुष्ठ रोग र मुख स्वास्थ्य
- बास्ना आउने बाँसुरी
- The little girl at the window
- मलाई मतलब भएन
- संघर्ष
- Shree Swasthani Brata Samapti/Poornima Wrata/Magh Snan Samapti
- Pashupatinath Chhaya Darshan/World Cancer Day
- पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस
- Pradosh Vrata/World Wetlands Day
- जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे
- Wrinkle in Time
- जाडोमा दाँतको हेरविचार
- Book Review: Hope was Here
- लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ
- रुने बनायौ
- माखो
- ३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार
- रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु
- महामारीको जोखिम र मुख स्वास्थ्य
- सन् २०२२ लाई फर्केर हेर्दा
- Looking back at 2022 AD
- सम्झना
- जिन्दगी
- Life Story
- गोल्ड मेडल
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
- तिम्रो शहरमा
- मधुमेह र फिजियोथेरापी
- एन्टिमाइक्रोवियल रेसिस्टेन्स र न्यूनीकरणमा दन्त चिकित्सा
- टेलिफिजियोथेरापी
- एड्स नियन्त्रणमा दन्त चिकित्सा
- औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम
- Easy ways to combat depression
- हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
- के हो काल सर्प योग ?
- हाम्रो गिफ्टस् अब १४ शहरमा
- Tropical Secrets: Holocaust Refugees in Cuba
- साधना नै सफलताकाे आधार : एकलव्य
- Five reasons to send money through Hamro Patro Remit
- मायाको सुरुवात
- Book Review: Charlie and The Chocolate Factory
- How to send mobile balance to Nepal from abroad with Hamro Patro Recharge.
- Procedure to remit fund via Hamro Patro
- सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !
- किन आयौ
- प्रदेशी जिवन
- विश्वकपमा दिन सकिने ६ उपहारहरू
- सहरमा हराएको मान्छे
- गाउँकी छोरी
नरसिंह जयन्ती

ॐ नृम नृम नृम नर सिंहाय नमः ।
भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् ।
नरसिंह अवतार बारे पाैराणिक मान्यताः
राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर आज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः
न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।
न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो ।
त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको आभामा आगलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।
राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे ।
एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले आजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ ।
नरसिंहको पूजा, आराधना, यश, सुख, समृद्धि, पराक्रम, कीर्ति, सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले तंत्र मंत्र बाधा, भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ । आफ्ना भक्तहरुलाई विपत परेको बखत आएर रक्षा गर्ने यिनै नरसिंहलाई नरहरि, उग्र विर महा विष्णु अनि हिरण्यकश्यपू अरि नामले पनि पुकारा गरिन्छ ।
भगवान नरसिंह को बीज मंत्र - श्रौं'/ क्ष्रौं (नरसिंह बीज)।
यस बीज मन्त्रमा क्ष्. नरसिंह, र् . ब्रह्म, औ . दिव्यतेजस्वी, एवं बिंदु . दुखहरण हो। यस बीज मंत्र को अर्थ हो ‘दिव्यतेजस्वी ब्रह्मस्वरूप श्री नृसिंह मेरो दुःख दूर गर्नुहोस्।'
बैशाख चर्तुदशीमा नरसिंह जयन्ती मनाउने चलन छ । शक्ति अनि पराक्रमका देव नरसिंहले धर्म रक्षार्थ अनि सत्यको संरक्षणका पाठ दिएका हुन्छन्, सही कार्यका लागि आँट अनि पराक्रम यी देवता बाहेक अन्य कहिँपनि पर्याप्त पाउन सकिन्न । आजका दिन विशेष व्रत अनि आराधना स्त्री, पुरूष जो कोहीले गर्न सक्छन् । वैष्णव समूदायका लागि त आज झनै विशेष उत्सव हो । भगवान नरसिंह अनि छेउमा माता लक्ष्मीको प्रतिमा स्थापीत गरी वेदमन्त्रले प्राणप्रतिष्ठा गर्ने चलन छ ।
फूल, फल, केसर, नरिवल, अक्षता, पिताम्बर लगायतका कुराहरु नरसिंहका प्रिय बस्तु मानिन्छ। सत्यकर्ममा लाग्ने उर्जा, लक्ष्यप्राप्तीको साहस अनि कर्तव्य प्रतिको निष्ठा सबैलाई प्राप्त होस् । ॐ नृम नृम नृम नर सिंहाय नमः ।
---
हाम्रो पात्रोका लागी सुयोग ढकाल

Liked by: