आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
सीता जयन्ती व्रत
![](https://images.hamro-files.com/RdPzZZ03v0JeHqrzsJi5tfo1LaU=/http://storage.googleapis.com/hamropatro-storage/assets/hamropatro.com/images/469e958a-6662-46de-b35a-eb2bb598ad90.jpg)
बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दू आस्थाकी केन्द्रबिन्दू स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।
विश्वले रामलाई के–के भन्यो
तर सीताले भन्दै गइन्
भन्दै रहिन्
राम नै सत्य हुन्, आदि हुन् अनि अन्त पनि
राम सँग हिँडे म
वनबास आफ्नै खुशीले गएँ
किनभने प्रेम थिए राम मेरा
प्रेम मैले चुनेकी हुँ
राम मेरा प्यारा
सीताको सम्मानमा यो मेरो सानो आलेख । जय सीयाराम
सीता माताको विवाह रामसँग त्रेतायुगमा भएको हो । मिथिला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरू छन् ।
नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य कथन अनि किंवदन्तीहरू पाइन्छ ।
सीतालाई राजा जनकले खेत जोत्दा भेटेका र धर्तीकी छोरी मानिन्छ । सीता पुनः अग्निपरीक्षापछि धर्तीमै समाहित भएको कथाहरू अझै पनि घर–घरमा सुनिन्छ । रावण अपहरणमा परेसँगै सीताको सतीत्व र पवित्रमाथि प्रश्न उठेपछि सतीत्व प्रमाणित गर्न सीता अग्निपरीक्षामा उत्रिएको किंवदन्ती घर–घरमा सुन्न पाइन्छ ।
सीताको जन्म अर्थात् त्रेतायुगअघि नै लेखिएको रिग्वेदमा सीतालाई धर्तीकी देवी माता भनेर चित्रण गरिएको छ । धर्तीबाटै प्रकट भएकाले रिग्वेदमा उल्लेखित देवीको नामबाट सीताको नाम राखिएको हुनपर्छ ।
रामको जन्म सीताको जन्मको ठ्याक्कै १ महिनापूर्व चैत्र महिनाको नवमीमा भएको हो । तसर्थ, रामनवमीको ठ्याक्कै एक महिनामा सीता नवमी पर्छ ।
पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । रामनामी च्यादरदेखि मन्दिरसम्म, भजनका संवाददेखि चलचित्रसम्म अझै पनि सीता रानीका त्याग, वलिदान अनि महानतालाई चित्रण गरिन्छ । अयोध्याका राजकुमार रामसँगको विवाह प्रसङ्ग बडो रोचक छ, सीताको । सँगै जोडिन्छ धनुष–बाणको गाथा पनि । सुख–सयलमा हुर्केकी सीता पतिसँग वनबास अनि कठोर बसाँई हुँदै लंकामा रावणको अपहरणमा परी अधिन बस्न वाध्य भएकी थिइन् । सीताको जीवनमा एउटा उदाहरणीय उतार–चढाव पाइन्छ । उनका हरेक कुरा अनि निर्णयले मानव–जातिलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।
लैङ्गिक भेदभावको उदाहरणका रूपमा सीताको चित्रण गर्ने एउटा भेदी जमात पक्कै नदेखिएका हैनन् । तथापि सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरू भएका या हुन सक्ने सम्भावना होला, तर सीता केवल एक मात्र छिन् र हुने छिन् ।
सीतालाई रामभन्दा पहिले नाम लिइन्छ । तसर्थ, राम–सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौं । पहिले सीता अनि राम । सनातन दर्शनमा लैङ्गिक समानताका प्रशस्तै कडीहरू पाइन्छन् । सीता तिनैमध्ये एक कडी हुन् । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ, झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।
अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू घर–घरमा अझै सुनिन्छन् । सुनाइन्छन् । सीता एउटा भक्ति हो । शक्ति हो अनि एउटा उदाहरण हो । नारीहरूको असीमित धैर्यता, सहनशीलता र उदारताको । रामभित्र पनि सीता छिन् अनि रामायणमा सीता हरेक कण–कणमा छिन् । रामभित्र स्वयं राम भन्दा सीताको अंश धेरै छ । धर्म र साधनाकी देवी सीताको ममता–सयलमा विश्व सदैव रंगिइरहनेछ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१३साउन
-
१४साउनविश्व बाघ दिवस २ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ४ दिन पछि
-
१७साउन
-
१८साउनगथांमुगः चःह्रे ६ दिन पछि
-
२१साउनगुँलापर्व आरम्भ ९ दिन पछि
-
२३साउनवराह जयन्ती ११ दिन पछि
-
२४साउनअन्तर्राष्ट्रिय भू संरक्षण दिवस १२ दिन पछि
-
२५साउन
-
२६साउनकल्की जयन्ती १४ दिन पछि
-
२७साउनरविसप्तमी व्रत/तुलसीदास जयन्ती १५ दिन पछि
-
२८साउनअन्तर्राष्ट्रिय युवा दिवस/गोरखकाली पूजा १६ दिन पछि
-
३०साउनविश्व सुलेखन दिवस १८ दिन पछि
-
३२साउनपुत्रदा एकादशी व्रत २० दिन पछि
-
१भदौसिंह संक्रान्ति/शनि प्रदोष व्रत २१ दिन पछि
-
३भदौ
-
४भदौगाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र) २४ दिन पछि
-
५भदौरोपाईं जात्रा २५ दिन पछि
-
९भदौराष्ट्रिय धर्मसभा दिवस/गौरा सप्तमी २९ दिन पछि
-
१०भदौ
-
१३भदौ
-
१४भदौ
-
१५भदौशनि प्रदोष व्रत ३५ दिन पछि
-
१७भदौ
-
१९भदौगुंला पर्व समाप्ति ३९ दिन पछि
-
२०भदौ
-
२१भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) ४१ दिन पछि
-
२२भदौ
-
२३भदौ
-
२४भदौसूर्य षष्ठी ४४ दिन पछि
-
२५भदौ
-
२६भदौबुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव ४६ दिन पछि
-
२८भदौविश्व सेप्सिस दिवस ४८ दिन पछि
-
२९भदौ
-
३०भदौप्रदोष व्रत/वामन द्वादशी व्रत ५० दिन पछि
-
३१भदौविश्व ओजोन तह बचाउ दिवस ५१ दिन पछि
-
१असोज
-
२असोज
-
३असोजद्वितीया श्राद्ध/संविधान दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- मेरी मञ्जरी
- International Day For The Preservation Of The Ozone Layer
- विश्व ओजोन तह बचाउ दिवस
- हार भयो
- परिकल्पना
- उस्तै छ
- गुरु पूर्णिमाको महत्व
- Pradosh Vrata/Vaman Dwadashi Vrata
- प्रदोष व्रत/वामन द्वादशी व्रत
- बद्लिएछ
- मेराे नजरका सरूभक्तकाे बाल उपन्यासः अँध्यारो कोठा
- अतित
- आमा
- सफर हुन्छ
- बीतक कथा प्रारम्भ
- Vitak Katha Arambha
- Haripariwartani Ekadashi Vrata/Rashtriya Bal Diwas/World First Aid Day
- बिर्शिएछौ मलाइ
- इच्छा कसैको
- केमद्रुम योग (एक योग जसले धेरै राजयोगहरू नष्ट गर्दछ)
- हरिपरिवर्तिनी एकादशी व्रत/राष्ट्रिय बाल दिवस/प्राथमिक उपचार दिवस
- झरी र तिमी
- वचन
- आँखा
- गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)
- वास्तु जानकारी ( बाल बच्चाका लागि खेल्ने कोठा कस्तो र कहाँ हुनुपर्द्छ )
- Hamro Gifts: Bridging the gap between Families and Friends separated by Distance
- The Willoughbys Return
- चिन्छौ कि
- मान्छे
- वास्तु जानकारी ( पसल वा दोकानको वास्तु जानकारी )
- श्रद्धा सुमन
- World Sepsis Day
- विश्व सेप्सिस दिवस
- Budhastami Vrata/Gorakhkali Puja/Radha Janmotsav
- बारम्बार सुनाइदेउ
- उनी
- सिरान भैदिए
- मानेर हिड्छन्
- ‘फेक आइडी’ कथा सङ्ग्रहमा निहित फेक आइडी कथालाई नियाल्दा
- चिन्ता गर्छौ
- शिव आरती
- चलेको छ जीवन
- कसरी भनाै
- कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?
- जन्जिरमा छु
- दुई मुक्तक
- प्रेमको पुजारी हुँ
- A Brief Review of Charlie and the Chocolate Factory
- रित्तिए-पछि
- Asad Pandhra, Dahi Chuira Khane Din
- हाईब्रिड स्याल
- किन हुँदैन
- रमायकै थे
- एकान्तमा
- खाडी मुलुकमा टेलिहेल्थ किन आवश्यक छ ?
- जिन्दगी
- Book Review: The Post Office
- खोट लागेको छ
- यसवर्ष २०८१ सालको ज्येष्ठशुक्ल एकादशीको व्रत कहिले लिने भन्ने विषयमा विभिन्नव्यक्तिबाट परश्नहरू आएका हुँदा यसविषयमा संक्षिप्त रूपमा केही कुरा प्रस्तुत गर्दछु।
- बनाउनुपर्छ
![](../images/icon/user_placeholder.png)
Liked by: