आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठ
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ७ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति ११ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १२ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १४ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस १९ दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २२ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २३ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २६ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३१ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४३ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४५ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४७ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५६ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५७ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६० दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६१ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६३ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६५ दिन पछि
-
१८साउनकल्की जयन्ती ६६ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६७ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७१ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७२ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७४ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७६ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८० दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८६ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
भानु जयन्ती

यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो।
ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको नेपाली भाषालाई उतिबेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपीबद्ध भन्दापनि सामान्य अभिब्यक्तिहरुमा मात्र सिमीत थियो । १५ औं शताब्दीमा "खस्" राजाहरुको पराजयसंगै "खस्" भाषा पनि ओझेलमा परेको थियो ।
नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उतिबेला कविताहरु र औपचारीक साहीत्यहरु संस्कृत भाषामा हुनेगर्दथे, यसअर्थमा संस्कृत भाषा बुझ्न र बुझाउनसक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिब्यक्ति बुझ्न गाह्रो थियो ।
भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिएतापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकीलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्यन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यीनको रचनामा समाज र व्यबहारीक्ताको संगम पाइन्छ ।
भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको महशुस भएर आफूप्रती ग्लानीपनि लाग्दछ । तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिब्यक्तिले कथेका काब्यहरु अझैपनि नेपाली दलिनहरु भित्र सुरक्षीत रुपमा राखिएका छन् । रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले "रामायण"का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसस्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुची भएका पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि शुरु भएको हो । यसअर्थमा आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।
भानुभक्तको घाँसी कविता जस्ताको तस्तै
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
भानुभक्तको लय बिल्कुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजीब्रोमा छ । उनिपश्चातका अन्य धेरै कविहरुले आजसम्म पनि आफ्ना कविताहरु वाचन गर्न यहि लयको प्रयोग गरेका छन् ।
भानुबाजे अर्थात भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु अनि नेपाली समाज भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवीत छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरु लेखिए । उनलाई केवल अनुवादकको बिल्ला लगाउन चाहने नाङ्गातर्कहरु पनि आए तर ति कुराहरु उनिप्रतीको अन्याय हो ।
अनुवाद गर्दै छन्द अनि भावलाई कायम र अझ भनौं बढोत्तर गर्नसक्नु, शताब्दीसम्म जनमानसले प्रयोगगर्न सक्ने र यर्थाथपरक उखान, भनाई र छन्दात्मक अभिब्यक्ति दिएर जानु र नेपाली भाषाको चौतर्फी संस्थागत गर्नसक्नु भानुभक्तको आदिकवि हुनको पूर्णव्याख्या र पहिचान हो । छतौरे प्रेमकथा र सतही कुण्ठाहरुको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषीत गर्ने आजको समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी छ ।
एउटा कुरा स्पष्ट छ, हामीले सायद महान भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझ थप अध्यन र अन्वेषण गर्न जरुरी छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरु हुन् । यूगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरु प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरु मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् ।
भारतमा अध्यन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकीलो दायरा र नेपालीपन उद्घोष गर्दछ । भानुजयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले बिसं १९४१ मा लामोसमय भानुभक्तका बारेमा अन्वेषण र सोध गरि छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।
भानुभक्तका केही रोचक प्रसंगका कुरा गर्दा छिमेकि भाट थरका ब्यक्तिसँग जग्गाको सिमानामा झगडा गरेका भानुभक्तलाई भाट शब्दसँगै यति चित्त दुखाई भयो कि उनले आफ्नो घरको भित्ताहरुबाटै बाँसका भाटाहरु निकालेर फालेका तथ्य पनि अझै तनँहु अनि त्यहि छेउछाउका ठाँउहरुमा प्रचलित छ ।
भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी छ । छरिएका भाषाहरुलाई एकसुत्रमा बाँध्ने महान व्यक्ति, नेपालीजनका आदिकविको सम्झनामा आज बिश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्नकालागि मात्रैपनि कार्यक्रम गरेर मनाइन्छ । भानुभक्त बिकल्प हैनन् बरु भानुभक्त हाम्रा लवजका आधार हुन् भन्ने बुझ्न जरुरी छ है ।
नेपाली भाषाको अध्यन, अनुसन्धान अनि विकासनै भानुप्रतीको सच्चा श्रद्धासुमन हुनेछ । शेक्सपियरका कविता, अंग्रेजी गीत मुखाग्रे भएका नेपाली पुस्ताहरुले भानुभक्तलाई चिन्ने वातावरण हुनपर्दछ किनभने नेपालीले पहिले "गाई" बुझ्दछ अनि मात्र "काउ"को अर्थलाई गाईसँग जोड्दछ । पहिले "आमा" बुझन जरुरी छ अनिमात्र "मम" या "मदर" ।
अमर रहुन् भानुभक्त र उनका रचनाहरु । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्व नेपालीजनमा रहिरहोस् |
सुयोग ढकाल

Liked by: