आउँदा दिनहरु
-
२९मंसिर
-
३०मंसिर
-
१पुषधनु संक्रान्ति २ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४ दिन पछि
-
७पुषरविसप्तमी व्रत ८ दिन पछि
-
८पुषगोरखकाली पूजा ९ दिन पछि
-
१०पुषक्रिसमस-डे ११ दिन पछि
-
११पुषसफला एकादशी व्रत १२ दिन पछि
-
१३पुषशनि प्रदोष व्रत १४ दिन पछि
-
१५पुष
-
१६पुषतोल ल्होसार १७ दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस १८ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती २२ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा २४ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस २५ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत २७ दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ३२ दिन पछि
-
९माघगोरखकाली पूजा ३९ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस ४१ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत ४२ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ४४ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ४५ दिन पछि
-
१६माघशहीद दिवस ४६ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ४७ दिन पछि
-
१९माघतिलकुन्द चौथी ४९ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ५० दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ५२ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ५३ दिन पछि
-
२४माघद्रोण नवमी ५४ दिन पछि
-
२६माघभीमा एकादशी व्रत ५६ दिन पछि
-
२७माघभिष्म द्वादशी ५७ दिन पछि
-
२८माघसोम प्रदोष व्रत ५८ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ६१ दिन पछि
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
राशीफल
साहित्य / ब्लग
- Udhauli Parva | Yomari Punhi | Dhanya Poornima | Jyapu Diwas | Gadimaai Mela Ends
- चाहनाहरु
- Christmas
- क्रिसमस-डे
- Registration Opens for Hult Prize at Kathmandu University
- Gorakhkali Puja
- गोरखकाली पूजा
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- Ravisaptami Vrata
- रविसप्तमी व्रत
- अन्तर्राष्ट्रिय आप्रवासी दिवस
- International Immigrants Day
- उधौली पर्व | य:मरि पुन्हि | ज्यापु दिवस | धान्यपुर्णिमा | गढीमाई मेला समाप्ती
- आव्हान
- Ravisaptami Vrata | Gorakhkali Puja | International Dignified Menstruation Day
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
वराह जयन्ती
वराह जयन्तीलाई भगवान विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दू धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रुपमा लिइन्छ । आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ । सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता शैतानको विनास गरेको धेरै कथाहरू हामीले पक्कै सुनेका छौँ ।
वराह अवतार
ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्दार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतंक दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान विष्णुको अवतारको रूपमा स्वीकार गरे ।
त्यसबेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रशन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दातमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुशी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान विष्णुको वराह अवतारलाई युद्धका लागि लाल्कारे । त्यसपछि भगवान विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।
वराह अवतार भन्दाअघि भगवान विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाई हिरण्यकश्यपलाई भने भगवान विष्णुले चौथौ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।
वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दातले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ शुरूवात दिएका हुन् भन्ने विश्वास गरिन्छ ।
वराह जयन्तीको सबैलाई शुभकामना छ ।
सुयोग ढकाल

Liked by: