आउँदा दिनहरु
-
७फागुन
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ६ दिन पछि
-
१३फागुनप्रदोष व्रत ७ दिन पछि
-
१४फागुन
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ९ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १० दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ११ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १३ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १४ दिन पछि
-
२३फागुनगोरखकाली पूजा १७ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस १८ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २० दिन पछि
-
२७फागुनप्रदोष व्रत २१ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस २७ दिन पछि
-
५चैतमंगलचौथी व्रत २८ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३० दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३१ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३२ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३४ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ३७ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ३८ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ३९ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४० दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४२ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ४७ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५१ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५२ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
साहित्य / ब्लग
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
रमा एकादशी व्रत

कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी या रमा एकादशी कार्तिक महिनाको कृष्णपक्षको एकादशी हो, तिहारभन्दा केवल ४ दिनअघि यस एकादशी पर्छ । लक्ष्मी माताको अर्को नाम रमा पनि हो ।
यस कारण पनि लक्ष्मीनारायण भगवान विष्णुका लागि यस एकादशीको महत्व धेरै रहन गएको छ । यस एकादशी यति महत्वपूर्ण छ कि यस दिन व्रत लिनाले १००० अश्वमेघ यज्ञ र १०० राजशुया यज्ञहरू बराबरको फल मिल्छ भन्ने विश्वास छ ।
महाभारतमा कृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महात्मय वर्णन गुर्नभएको पाइन्छ । चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनासँग जोडिएर यस एकादशीको बयान भएको छ । रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका हुन्छन् । चन्द्रभागाले राजा शोभनासँग विवाह गरेपछि शोभनाले पनि यस एकादशीको व्रत त शुरु गर्छन् । तर सुस्तरी कमजोर हुँदै गएका राजा शोभनाको एकदिन मृत्यु हुन्छ ।
पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माईतै बस्न थालिन् । तर रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्रराज्य सरह धनधान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो । एक दिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राम्हण तीर्थयात्राका क्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेपछि उनले राजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति–वृत्तान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सबै घटना वृत्तान्त सुनाए । रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राम्हणलाई सुनाए ।
त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राम्हणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्याए र वामदेव ऋषिका आश्रममा राखे । वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोधे । वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य प्रज्वलित भयो ।
त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समिप पुगिन् र रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपूर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भइन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य विराज गरे । त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्छ, उसको यसै गरी सवै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास छ ।
रमा एकादशीको व्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसि दान आदि कर्महरू पूरा गर्नुपर्छ । रमा एकादशी व्रतका अवसरमा भगवान विष्णुलाई धूप, दीप, नैवेद्य, फूल एवं मौसम अनुसारका फलफूल चढाएर पूजा गरिन्छ । अरु एकादशी व्रतमा झैँ रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी व्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: