आउँदा दिनहरु
-
२८माघ
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ३ दिन पछि
-
२फागुनप्रणय दिवस ४ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ९ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस १० दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ११ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत १४ दिन पछि
-
१३फागुनप्रदोष व्रत १५ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस १६ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस १७ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १८ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस १९ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस २१ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा २२ दिन पछि
-
२३फागुनगोरखकाली पूजा २५ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस २६ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २८ दिन पछि
-
२७फागुनप्रदोष व्रत २९ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ३१ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ३५ दिन पछि
-
५चैतमंगलचौथी व्रत ३६ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३८ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३९ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ४० दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ४२ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ४५ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ४६ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ४७ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४८ दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ५० दिन पछि
-
२३चैत
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- हराएको सपना
- Bhisma Dwadashi
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- प्रणय दिवस
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- कुम्भ संक्रान्ति | विश्व रेडियो दिवस
- समय
- Kumva Sakranti | World Radio Day
- Shree Swasthani Vrata Samapti | Magh Snan Samapti | Poornima Vrata
- श्री स्वस्थानी व्रत कथा' समाप्ति | माघ स्नान समाप्ति | पूर्णिमा व्रत
- Pashupatinath Chhaya Darshan | International Day of Women and Girls in Science | Safer Internet Day
- पशुपतिनाथको छाया दर्शन | विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस | सुरक्षित इन्टरनेट दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
मंसिर कृष्ण षष्ठी
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

पाठकवृन्द आजको दिन एउटा विशेष दिन हो । हाम्रो पात्रो परिवारले यो दिनलाई अझ विशेष किन मान्दछ भने यो दिनले नेपालमा मात्र होइन, विश्वभर महिला हिंसाको अन्त्य गर्न वकालत गर्छ । विश्वभर गरिएका विभिन्न अध्ययनहरुले अहिले पनि प्रत्येक तीन महिलामा एक महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेका छन् । अनि आजको दिन हो, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ।
अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरु छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरु सन्चालन हुन्छन् ।
यस वर्ष हामीले यही अभियानमा जोडिएर विश्वभर नाम कमाएकी भारतीय अभियन्ता कमला भासिनलाई गुमाएका छौँ । सन् १९४६ मा जन्मिएकी कमला भासिनको निधन २५ सेप्टेम्बर २०२१ मा भएको थियो । नेपालमा पनि महिलाको हकहित सुरक्षित गर्न तथा अरु विभिन्न कार्यक्रमहरुमा भासिन आएकी थिइन् । जतिबेला विश्वमा महिला ‘अपराइजिङ’को सबैभन्दा ठूलो अभियान सुरु भएको थियो, त्यति बेला पनि भासिन नेपाल आएकी थिइन् । हाम्रो पात्रो परिवार महिलाको उत्थानका लागि आफ्नो जीवन समर्पित गरेकी भासिनप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।
अब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानाशाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रुर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।
यही दिनको सम्झनाका रुपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन थालिएको हो ।
७ फ्रेबुअरी २००० मा संयुक्त राष्ट्रसंघको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन औपचारिक रुपमा सुरुवात गरेको हो ।
विश्वमा कुनै न कुनै समयमा पुरुषप्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरुप र प्रारुप, तौर र तरिकाका अनेक रुपहरु आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलू हिंसाका रुपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।
महिलामाथि हुने हिंसाको आवाजलाई बाहिर ल्याउनकै लागि केही वर्षयता मिटू अभियान पनि चलेको छ । यो अभियनाले महिलामाथि हुने हिंसाको अन्त्यका लागि ठूलो भूमिका खेलेको विश्वभर भएका विभिन्न अध्ययनले देखाएका छन् ।
हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।
हाम्रो पात्रोको तर्फबाट हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्न भूमिका खेलौँ भन्ने सन्देशका साथ आजबाट सुरु हुने महिलामाथि हुने हिंसाको अन्त्यको कामना पनि ।

Liked by: