आउँदा दिनहरु
-
१४चैत
-
१५चैत
-
१६चैत
-
१७चैत
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत ५ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस १० दिन पछि
-
२६चैतकामदा एकादशी व्रत १२ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत १४ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस १५ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा १८ दिन पछि
-
२वैशाखविश्व कला दिवस १९ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती २० दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस २२ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत २४ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस २५ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस २६ दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस २७ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३० दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ३१ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ३२ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ३३ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ३४ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ३५ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ३७ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ३९ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ४० दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ४१ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ४२ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत ४३ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस ४५ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस ४९ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस ५१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
राशीफल
साहित्य / ब्लग
- हरियाली मन पर्छ
- घोडे जात्रा | विश्व नेवा: दिवस
- Ghode Jaatra | World Newah Day
- कलेजको बिदाइ
- Matsya Jayanti Vrata | Matsyanarayan Mela | World Autism Awareness Day
- मत्स्य जयन्ती व्रत | मत्स्यनारायण मेला | विश्व अटिजम जागरुकता दिवस
- विश्व रङ्गमञ्च दिवस | SEE २०८१-ऐच्छिक प्रथम | प्रदोष व्रत
- World theatre day | SEE 2081-Optional First | Pradosh Vrata
- SEE 2081-Compulsory Social Studies
- Tel Lagaune Ra Nimko Pat Khane Din | Astrologer Day
- आँखाको गहिराइमा हराएर
- तेल लगाउने र नीमको पात खाने दिन | ज्योतिष दिवस
- SEE 2081 – Optional Second Subject
- SEE २०८१ - ऐच्छिक द्वितिय
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
धनु संक्रान्ति

पुस फासफुस । हामीमध्ये धेरैले यो भनाइलाई पक्कै पनि जीवनमा कुनै न कुनै एक समयमा सुनेका छौँ । आजबाट पुस महिनाको सुरुवात भएकाले हामीले सुरुमै यो भनाइलाई उद्धृत गरेका हौँ ।
फेरि वैज्ञानिक रुपमा पनि के सत्य हो भने अब आजबाट दिनहरु विस्तारै छोटिँदै जानेछन्, रातहरु लामा हुनेछन् । सँगसँगै नेपालमा हुनुहुन्छ भने अब चिसो पनि निकै बढ्ने छ, यो वर्ष पुस र माघ महिनामा अरु वर्षहरुमा भन्दा अलिक बढी चिसो हुनसक्ने पूर्वानुमान गरिएको छ ।
आज पुस १ गते अर्थात् मकर संक्रान्ति पनि । वैदिक सनातन हिन्दू परम्पराअनुसार आजबाट सूर्य धनु राशीमा प्रवेश गर्दै छ । त्यसैले पनि आजको दिनलाई धनु संक्रान्तिको रुपमा पनि लिइन्छ । आजको संक्रान्तिमा नदी तथा छेउछाउका तालतलैयामा डुबुल्की मार्दा पापमोचन हुने र पुण्य प्राप्ति हुने विश्वास गरिन्छ ।
नेपालका विभिन्न ठाउँमा चिसो बढेसँगै अब न्याना कपडा, तातो खानेकुराहरु प्यारो लाग्न थालिसकेका छन् । हामीमध्ये कतिपय त केही समय पारिलो घाममा बस्दा पनि न्यानो महसुस गरिरहेका छौँ होला । अनि नुहाउनका लागि हामीलाई अब तातो पानी नभइ नहुने पनि भएको छ । तर, जाडो मौसममा तातो पानीले नुहाउँदा दुर्घटना भएका समाचार पनि बेलाबेलामा आइरहेका हुन्छन्, गिजर वा हिटर प्रयोग गर्दा ध्यान दिनुहोला है । बन्द कोठामा जाडोबाट बच्न प्रयोग हुने हिटर वा कोइलाको विषयमा पनि सावधानी अपनाउन हाम्रो पात्रो परिवार तपाईंहरुलाई हार्दिक अनुरोध गर्छ ।
स्वास्थ्यका हिसाबले चिसो मौसम लागेपछि हामी अलिक कम पानी पिउँछौँ । पानीको मात्रा शरीरमा कमी हुँदा हाम्रो छाला फुस्रो हुनेदेखि अरु समस्याहरु पनि हुनसक्छन् । यसबारे पनि ध्यान दिनुहोला । आजको संक्रान्तिसँगै हामीले विशेष ध्यान दिनु पर्ने विषयमा केही चर्चा गर्याैँ । अब यसको धार्मिक सन्दर्भबारे पनि चर्चा गरौँ ।
आजको दिन भगवान श्रीकृष्ण मथुरा गएको विश्वास गरिन्छ । श्रीकृष्ण भगवान मथुरा जानुको उद्देश्य चाहिँ हिंस्रक मामा कंसको संहार गर्नका लागि हो । आजको दिनबाट नै श्रीकृष्ण भगवानले यसलाई सुरुवात गर्नुभएको मानिन्छ ।
भागवत पुराणमा उल्लेख भएअनुसार आज कंशले कृष्ण र बलरामलाई धनु यात्रामा निमन्त्रणा गरेका थिए । उनले यही यात्रामा कृष्ण र उहाँका दाइ बलरामको हत्या गर्ने योजना बनाएका थिए ।
आजकै दिन धार्मिक परम्पराअनुसार सूर्य देव र भगवान शिवको पनि पूजा गर्ने चलन रहेको छ । सूर्यलाई विभिन्न प्रकारका अर्घ्य दिने अनि प्रसादहरु चढाउने चलन पनि छ ।
पुस महिना तपाईंको लागि शुभ रहोस्, हाम्रो पात्रो परिवारको तर्फबाट धेरै धेरै शुभकामना !

Liked by: