आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी
चैत शुक्ल त्रयोदशी
नयाँ वर्ष २०७९ प्रारम्भ | बिस्का: जात्रा | महावीर जयन्ती
सम्पूर्ण नेपालीहरूलाई नव वर्ष २०७९ सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७८ मै छाडेर सकारात्मक उत्साह र उर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।
यहाँहरूले २०७९ को तिथि मिति, चाडपर्व, शुभ साइत, सार्वजनिक बिदाहरू लगायतका सम्पूर्ण जानकारीहरू “हाम्रो पात्रो”मा पाउनुहुनेछ । आगामी वर्षहरू जस्तै यस वर्षपनि हजुरहरूको अपार मायाको अपेक्षा राख्दछौँ ।
विक्रम सम्वत् के हो ?
भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्को रुपमा विक्रम सम्वत्लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरि कुनै तथ्य फेला नभएको हुँदा विक्रम सम्वत्को बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा बिक्रम सम्वत् नेपालको मौलिक सम्वत् भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो सम्वत्लाई अधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेण्डरको रुपमा लिइन्छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ ।
कसरी शुरु भयो विक्रम सम्वत् ?
कसैले विक्रम सम्वत्को सुरुवात राणा कालमा चन्द्र शमशेरको पालोमा भएको थियो भन्ने गर्दछन् भने कसैले राणा प्रधानमन्त्री देवशमशेरले अधिकारिकता दिई सरकारी सम्वत्को औपचारिक मान्यता दिएको तर्क गर्छन् । तर, लिच्छवी, मल्लकाल , सेनवंश अनि पृथ्वी नारायण शाहका शिलालेखहरूमा विक्रम सम्वत् उल्लेख भएकाले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरू पनि पाइएको छ । विक्रम सम्वत् भन्दा अगाडि नेपालमा नेपाल सम्वत् र शक् सम्वत्को प्रयोग हुने गरेको कथनहरू सुन्न पाइन्छ ।
यो इस्वी सम्वत् भन्दा कति अगाडि छ ?
विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् “AD” भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसैगरी, यो नेपाल सम्वत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक् सम्वत् भन्दा १३५ वर्ष अगाडि , कली सम्वत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी सम्वत् भन्दा ६३६ वर्ष अगाडि छ ।
के नेपालमा विक्रम सम्वत्लाई मात्र नयाँ वर्षको रुपमा मनाइन्छ ?
हैन, नेपालमा विक्रम सम्वत् बाहेक जनवरी १ मा अङ्ग्रेजी नव वर्ष, नेपाल सम्वत्को नयाँ वर्ष, किराँत तथा थारू समुदायले माघ १ गते मनाउने नयाँ वर्ष र गुरुङ्ग, शेर्पा लगायतका हिमाली र पहाडी समुदायका मानिसहरूले आफ्नो छुट्टै नयाँ वर्ष (ल्होसार) उत्तिकै हर्ष र उत्साहका साथ मनाउँदछन् ।
विक्रम सम्वत्लाई चन्द्रमास किन भनिन्छ ?
विक्रम सम्वत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्रबीचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्रमास भनिएको हो।
चन्द्रमासमा समयलाई कसरी मापन गरिन्छ ?
चन्द्रमा र सूर्यबीचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ, सामान्यतया एउटा तिथि १९ देखि २६ घण्टासम्मको हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन् र “कृष्ण र शुक्ल” पक्ष गरि दुईवटा पक्षहरू हुन्छन् । दुईवटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निष्पट्ट समयसम्मको पक्ष एक मास हो । २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
नयाँ वर्षको दिन पर्ने अन्य विशेष पर्वहरू के के हुन् ?
नयाँ वर्षको दिन भक्तपुरमा बिस्का: जात्रा, तराईमा सिरुवा पर्व, जुडशीतल, ठिमीमा जिब्रो छेड्ने जात्रा, सिन्दुर जात्राहरू पर्दछन् ।
जिब्रो छेड्ने जात्रा
बोडेमा नीलबाराही क्षेत्र आसपासमा बस्ने मानिसहरूलाई भूतप्रेतले धेरै दुःख दिने गर्नाले तान्त्रिक विद्या अनुसार भीमदत्त नामक तान्त्रिकले दुःख दिने पिशाचलाई समातेर त्यसको जिब्रो छेडेर, बलेको महाद्वीप बोकाएर, बोडे घुमाएपछि त्यस क्षेत्र आसपासका मानिसहरूलाई पिशाचले दुख नदिने, रोग, अनिकाल, महाभूकम्प हुन नदिने बाचा गरेको थियो। त्यसपछि, ठिमीमा यो जात्रा मनाउने परम्परा चलेको हो ।
सिरुवा
चैत्र बैशाखमा हावाहुरी चल्ने र आगो लाग्ने सम्भावना धेरै हुने भएकाले पूर्वी तराइका मानिसहरूले आफ्नो घरको छत, बोट बिरुवा, तुलसी मठहरूमा शुद्ध जल चढाएर आफ्नो कुल देवताको पूजा गर्दै सिरुवा पर्व मनाउँछन् । यस दिन ठूला बडाले हातमा शुद्ध जल लिएर आफूभन्दा सानोको टाउकोमा छ्यापी शुद्ध सोच अनि सुस्वास्थ्यको आशीर्वाद स्वरूप जुडशीतल गर्ने गर्दछन्। सानोले भने ठूलोको खुट्टामा जल चढाएर आशीर्वाद लिने गर्दछन् । यो वर्षको पहिलो पर्व भएकाले थारू भाषामा यसलाई “सिरुवा” भनिएको हो । यस समुदायले मनाउने वर्षको अन्तिम पर्व भने “फगुवा” हो । जसलाई ‘फागु पूर्णिमा” होली पनि भनिन्छ ।
सिन्दूर जात्रा
सिन्दुर जात्रालाई बिस्का जात्राको एउटा अंशको रुपमा लिइन्छ । ठिमीमा ३२ खटका दिदीबहिनीको भेट भएको खुसियालीमा मनाइने यो जात्रा साथीभाइसँग फुस्रो सिन्दुर लगाएर, विभिन्न देवताहरूलाई खटमा राखी बालकुमारी मन्दिर परिक्रमा गर्दै मनाइन्छ ।
बिस्का: जात्रा
बिस्का: को अर्थ “साप मर्यो” हो । किम्वदन्ती अनुसार भक्तपुरका एक प्रतापी राजाको छोरी अत्यन्तै सुन्दरी राजकुमारीको विवाहको पहिलो रातमै श्रीमानको मृत्यु हुन्थ्यो । हरेक बिहान राजकुमारीको शयन कक्षबाट राजकुमारको लास उठाइन्थ्यो । एकदिन एक साहसी राजकुमारले सबै थाहा पाएर पनि राजकुमारीसँग विवाह गरे । विवाहको राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर ति नागनागिनीलाई दुई टुक्रा पारिदिए । प्राण त्याग्नु अगाडि ति नागनागिनीहरूले आफ्नो लागि जात्रा चलाइदिनु हुन आग्रह गरे । भोलिपल्ट बिहान सधैंझैँ राजकुमारको लास लिन जाँदा राजकुमारलाई जीवित अनि नागनागिनलाई मरेको देखेर प्रतापी राजा खुशी भए । त्यसबेला देखी साप मरेको खुशीमा बिस्का: जात्रा मनाइन्छ । यो कथा भ्रम मात्र हो भन्ने तर्कहरू भने धेरैले गर्दै आएका छन् । यो जात्रा नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भएर नयाँ वर्षको पाँचदिन पछिसम्म मनाइन्छ ।
बिस्का: जात्रालाई किन बिस्केट भनिएको हो ?
बिस्का: यो जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । स्थानीय भाषामा यसलाई “द्य क्वहाँबिज्याइगु” पनि भनिन्छ । कहिले बिसिका, कहिले बिस्क त कहिले बिक्का, बिस्का: शब्द विस्तारै अपभ्रंशीत भएर बिस्केट हुन पुगेको हो ।
कसरी मनाइन्छ बिस्का: जात्रा ?
टौमढीस्थित न्यातपोल मन्दिर अघिल्तिर राखेर हरेक वर्ष चैत महिनामा भैरवनाथ र भद्रकालीको रथलाई तयार गरिन्छ । जात्राको पहिलो दिन पाँचतले मन्दिर प्राङ्गणबाट उक्त रथ क्वने र थनेका बासिन्दाले अगाडि र पछाडिबाट तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने गर्दछन् । यो तानातान जात्राको मुख्य आकर्षण हो । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ । चौथो दिन ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्ष गएर र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीर ध्वजा र विश्व ध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उठाएको हेर्नाले शत्रु नास हुन्छ भन्ने मान्यता छ त्यसैले यस जात्रालाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । पाँचौं दिन लिङ्गो ढालिन्छ । त्यसपछि, भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाउने गरिन्छ ।
को हुन् भगवान महावीर ?
सिन्धुघाँटी सभ्यताको प्राचीन धर्महरू मध्यको एक जैन धर्मका प्रवर्तक अनि २४ औं तीर्थकर भगवानको रुपमा भगवान वर्द्धमान महावीर लाई चिनिन्छ । यस धर्मका पहिलो तीर्थकर ऋषभदेव र अन्तिम तीर्थकर स्वामी महावीर नै हुनुहुन्छ । महान दार्शनिक महावीर, जैन धर्मका संस्थापक र सुधारक हुन् । महावीरको जन्म इशापूर्व भन्दा ५९९ वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तीर्थकरहरूको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ । आज भगवान महावीरको २६२० औँ जन्मजयन्ती हो ।
महावीर स्वामीको पञ्चशील सिद्धान्त के के हुन् ?
अहिंसा - इन्द्रिय भएका जीवहरूको हिंसा नगर, उनीहरूको रक्षा गर
अपरिग्रह - कुनै सजीव या निर्जीव कुराको संग्रह नगर, संग्रह गर्ने मानिसले दुखबाट छुटकारा पाउँदैन
ब्रह्मचर्य - जो पुरुष महिलाहरूसँग सम्बन्ध राख्दैनन् उनीहरू मोक्ष मार्गतर्फ अघि बढ्छन्
सत्य- सधैँ सत्य वचन बोल्नु
अस्तेय - कुनै कुराको पनि चोरी नगर्नु
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमा को क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत मनाइन्छ । त्रयोदशी तिथि भगवान् शिवको पूजा गर्नका लागि उत्तम हो। तर प्रदोषको समयमा शिवको आराधना गर्नु अझ फलदायी हुन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजाको थालमा के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
आउँदा दिनहरु
-
१५जेठ
-
१६जेठसोमबारे औंसी/शनि जयन्ती व्रत २ दिन पछि
-
१७जेठ
-
२१जेठ
-
२२जेठसिथि नख:/विश्व वातावरण दिवस ८ दिन पछि
-
२६जेठगङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति १२ दिन पछि
-
२७जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन ) १३ दिन पछि
-
२९जेठप्रदोष व्रत/विश्व बालश्रम विरुद्ध दिवस १५ दिन पछि
-
३१जेठ
-
१असार
-
३असारविश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस २० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस २३ दिन पछि
-
७असारभौमाष्टमी व्रत/विश्व योग दिवस / संगीत दिवस २४ दिन पछि
-
१०असारयोगिनी एकादशी व्रत २७ दिन पछि
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३२ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस ४४ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती ४६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४८ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी ५७ दिन पछि
-
९साउनसोम प्रदोष व्रत ५८ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ६१ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ६२ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ६४ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ६६ दिन पछि
-
१८साउनकल्की जयन्ती ६७ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ६८ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ७२ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ७३ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ७५ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ७७ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ८१ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ८७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Subodh Koiralaनेपाल संस्कृत विश्व-बिद्यालय...
-
Jyotish Vaman Sapkotaशिक्षा व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelत्रिभुवन विश्व-बिद्यालयबाट न...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
साहित्य / ब्लग
- National Republic Day/Bata sabitri Vrata
- National Day for the Elimination of Racial Discrimination and Untouchability/International Day of Innocent Children Victims of Aggression
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस/निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस
- विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस/ गोसाईंकुण्ड स्नान आरम्भ/ दशहरा स्नान आरम्भ
- सिथि नख:/विश्व वातावरण दिवस
- प्रदोष व्रत
- Pradosh Vrat
- सोमबारे औँसी / शनि जयन्ती
- Sithi Nakha/World Environment Day
- Sombare Vrata/Shani Jayanti Vrata
- कबड्डी ४ टिमको शहर यात्रा
- Apara Ekadashi Wrata/Chittadhar Hridaya Janma Jayanti
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- सात वारहरूको परिचय र प्रभाव
- विवाह गर्दा किन जुराउनु पर्छ ?
- ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ?
- चिना कुण्डली किन र कति पटक हेराउने ?
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
- के हो एङ्जाएटी डिसअर्डर ? (लक्षणहरू थाहा पाउनुहोस्)
- नारी

Liked by: