आउँदा दिनहरु
-
१४माघअचला सप्तमी आज
-
१५माघ
-
१६माघद्रोण नवमी/शहीद दिवस २ दिन पछि
-
१८माघभीमा एकादशी व्रत/मुक्तक दिवस ४ दिन पछि
-
१९माघप्रदोष व्रत/विश्व सिमसार दिवस ५ दिन पछि
-
२१माघ
-
२२माघ
-
२४माघसुरक्षित इन्टरनेट दिवस १० दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस १४ दिन पछि
-
२९माघरवि सप्तमी व्रत/मकर स्नान समाप्ति १५ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १६ दिन पछि
-
२फागुनप्रणय दिवस १७ दिन पछि
-
३फागुनअन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस १८ दिन पछि
-
४फागुनविजया एकादशी १९ दिन पछि
-
६फागुन
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस २२ दिन पछि
-
८फागुनसोमबारे औंसी/सामाजिक न्याय दिवस २३ दिन पछि
-
९फागुन
-
१४फागुनरवि सप्तमी व्रत २९ दिन पछि
-
१६फागुनमाझी समुदायको लदीपूजा ३१ दिन पछि
-
१९फागुनआमलकी एकादशी ३४ दिन पछि
-
२०फागुनशनि प्रदोष व्रत ३५ दिन पछि
-
२२फागुन
-
२३फागुन
-
२४फागुन
-
१चैतमीन संक्रान्ति ४६ दिन पछि
-
४चैतपापमोचनी एकादशी व्रत ४९ दिन पछि
-
७चैतघोडेजात्रा ५२ दिन पछि
-
८चैत
-
९चैतविश्व मौसम दिवस ५४ दिन पछि
-
१०चैत
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत ६१ दिन पछि
-
१८चैतकामदा एकादशी ६३ दिन पछि
-
१९चैतकामदा एकादशी व्रत ६४ दिन पछि
-
२०चैतसोम प्रदोष व्रत ६५ दिन पछि
-
२१चैतमहावीर जयन्ती ६६ दिन पछि
-
२३चैतहनुमान जयन्ती व्रत/बैसाख स्नान प्रारम्भ ६८ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- बास्ना आउने बाँसुरी
- The little girl at the window
- मलाई मतलब भएन
- संघर्ष
- रुद्राक्ष महिमा तथा परिचय
- Safer Internet day
- सुरक्षित इन्टरनेट दिवस
- Shree Swasthani Brata Samapti/Poornima Wrata/Magh Snan Samapti
- श्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत/माघ स्नान समाप्ती
- Pashupatinath Chhaya Darshan/World Cancer Day
- पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस
- Pradosh Vrata/World Wetlands Day
- प्रदोष व्रत/विश्व सिमसार दिवस
- Bhima Ekadashi Warta/Muktak Day
- भीमा एकादशी व्रत/मुक्तक दिवस
- International Day of education
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे
- Wrinkle in Time
- जाडोमा दाँतको हेरविचार
- Book Review: Hope was Here
- लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ
- रुने बनायौ
- माखो
- ३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार
- नक्षत्र के हो ?
- रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु
- महामारीको जोखिम र मुख स्वास्थ्य
- सन् २०२२ लाई फर्केर हेर्दा
- Looking back at 2022 AD
- सम्झना
- जिन्दगी
- Life Story
- गोल्ड मेडल
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
- तिम्रो शहरमा
- मधुमेह, डायवेटिज चिनी रोग, या सुगर रोग
- मधुमेह र फिजियोथेरापी
- एन्टिमाइक्रोवियल रेसिस्टेन्स र न्यूनीकरणमा दन्त चिकित्सा
- टेलिफिजियोथेरापी
- एड्स नियन्त्रणमा दन्त चिकित्सा
- औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम
- Easy ways to combat depression
- हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
- के हो काल सर्प योग ?
- हाम्रो गिफ्टस् अब १४ शहरमा
- Tropical Secrets: Holocaust Refugees in Cuba
- साधना नै सफलताकाे आधार : एकलव्य
- Five reasons to send money through Hamro Patro Remit
- मायाको सुरुवात
- Book Review: Charlie and The Chocolate Factory
- How to send mobile balance to Nepal from abroad with Hamro Patro Recharge.
- Procedure to remit fund via Hamro Patro
- सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !
- किन आयौ
- प्रदेशी जिवन
- विश्वकपमा दिन सकिने ६ उपहारहरू
- सहरमा हराएको मान्छे
- गाउँकी छोरी
- कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै
माघ शुक्ल एकादशी
भीमा एकादशी व्रत/मुक्तक दिवस

महाभारत काल बाट रहन गएको भीमता एकादशीको नाम पछाडिको कारण
महाभारत कालदेखि भीमता एकादशीको महत्त्व विलक्षण रूपमा लिएको पाइन्छ । कुन्ती पुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुड पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो । तर भीमले बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसे । त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमता एकादशी रहन गयो ।
भीमले एकादशीको व्रत बसेका कारण सबै पितृ ऋणहरूबाट मुक्त भएको गरुड पुराणमा उल्लेख छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्ट पत्नीले पति, अधर्मले धर्म, खराब मन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्धाले श्रद्धा, असत्यले सत्य, उष्णताले शीतलता, अनाचारले सम्पत्ति, विषमयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्छ, ठिक त्यस विपरीत भीमता एकादशीको व्रतले सबै पाप त्यसरी नै नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
भीमता एकादशीको व्रतको महात्मै
भीमता एकादशीको व्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु–पत्नी गमन जस्ता पापहरू नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सबै तीर्थहरू पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमता एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरूभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमता एकादशीको व्रतको महात्मै ठुलो मानिएको छ ।
भीमता एकादशी माघ शुक्ल पक्षमा पर्छ । अन्य एकादशीहरू झैँ भीमता एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्त्वपूर्ण एकादशी मानिन्छ । भीमता एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ ।
कलियुगमा भगवानको नाम जप्नुलाई नै सबैभन्दा ठुलो यज्ञ अथवा धार्मिक कार्यका रूपमा लिइन्छ । एकादशीमा भगवान् विष्णुको नाम जप्ने तथा आराधना गर्ने महत्त्वपूर्ण दिन हो । अरू एकादशीका दिन झैँ भीमता एकादशीका दिन पनि रात्रि जाग्राम बस्ने र विष्णुको कीर्तन गरिन्छ । भीमता एकादशीका दिन भगवान् विष्णुलाई धूप, दीप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा छ ।
भीमता एकादशीका दिन विष्णुरूपी बराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्र पत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दीप प्रज्वलन गरी ‘ॐ बराहाय नम’ मन्त्र उच्चारण गर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएको बराह पूजाले समस्त मानव प्राणी ‘पितृ, गुरु र देव’ तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ ।
यस एकादशीमा सुनसरीको वराहक्षेत्र मा भगवान् विष्णुको बराह अवतार दर्शनार्थ भक्तजनको घुइँचो लाग्छ । यसका साथै अन्य देवालय र तीर्थस्थलमा समेत भक्तजनको घुइँचो रहन्छ ।
धर्मको रक्षा गरौं । सबैको जय होस् ।
मुक्तक दिवस
मुक्तक नेपाली साहित्यको असाध्यै लोकप्रिय विधा हो । इतिहास साक्षी छ, मुक्तक ले नेपाली समाजको पीडा, संवेदना देखि विसङ्गति सम्म सबै कुराहरूलाई उजागर गरेको छ ।
कम शब्द, छन्द अनि वाचनमा मिठास, मुक्तक नेपाली साहित्यको सर्वाधिक रुचाइएको एउटा पाटो हो । शब्दको अर्थशास्त्र आत्मसाथ गर्दे एउटा मुक्तकको टुक्रामा सारा ब्रह्माण्ड अटाएको हुन्छ । नेपाली साहित्यमा मुक्तकलाई संस्थागत गर्नका लागि विसं २०७० साल भदौको १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नेपाल मुक्तक प्रतिष्ठानको विधिवत् दर्ता समेत भइसकेको छ । नेपालमा मुक्तकको थिति बसाल्ने उद्देश्यले विसं २०७० साल माघ १६ देखि १८ गतेसम्म पोखरामा ३ दिने कार्यशाला गोष्ठीको आयोजना गरी ५ बुँदे घोषणा पत्र समेत जारी गरिएको थियो । पोखरामा यसरी घोषणापत्र जारी गरिएको दिन माघ १८ गते हरेक वर्ष मुक्तक दिवस मनाउने गरिन्छ ।
नेपाल मुक्तक प्रतिष्ठानको शाखाहरू आज नेपालमा मात्र सीमित नभईकन विदेशमा सम्म बिस्तार भइसकेको छ ।
सुन्दा एकादेशको कथा झैँ लाग्न सक्छ तर एक जमानामा यूवामञ्चमा छापिने मुक्तकको महिनैपिच्छे प्रतीक्षा गरिने गरिन्थ्यो । पछि साप्ताहिक देखि अन्य अनकन मासिक र साप्ताहिक पत्रिकाहरूमा मुक्तकको श्रृखला पढ्न अनेक आँखाहरू लालायित हुन्थे । अझै पनि औपचारिक कार्यक्रमका एकतमासका पट्यारहरू मुक्तकको एक हरफले उडाएर लैजान्छ ।
हरेक वर्ष माघ १८ गते मनाइने मुक्तक दिवसको सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: