आउँदा दिनहरु
-
१५माघ
-
१६माघद्रोण नवमी/शहीद दिवस भोलि
-
१८माघभीमा एकादशी व्रत/मुक्तक दिवस ३ दिन पछि
-
१९माघप्रदोष व्रत/विश्व सिमसार दिवस ४ दिन पछि
-
२१माघ
-
२२माघ
-
२४माघसुरक्षित इन्टरनेट दिवस ९ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस १३ दिन पछि
-
२९माघरवि सप्तमी व्रत/मकर स्नान समाप्ति १४ दिन पछि
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १५ दिन पछि
-
२फागुनप्रणय दिवस १६ दिन पछि
-
३फागुनअन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस १७ दिन पछि
-
४फागुनविजया एकादशी १८ दिन पछि
-
६फागुन
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस २१ दिन पछि
-
८फागुनसोमबारे औंसी/सामाजिक न्याय दिवस २२ दिन पछि
-
९फागुन
-
१४फागुनरवि सप्तमी व्रत २८ दिन पछि
-
१६फागुनमाझी समुदायको लदीपूजा ३० दिन पछि
-
१९फागुनआमलकी एकादशी ३३ दिन पछि
-
२०फागुनशनि प्रदोष व्रत ३४ दिन पछि
-
२२फागुन
-
२३फागुन
-
२४फागुन
-
१चैतमीन संक्रान्ति ४५ दिन पछि
-
४चैतपापमोचनी एकादशी व्रत ४८ दिन पछि
-
७चैतघोडेजात्रा ५१ दिन पछि
-
८चैत
-
९चैतविश्व मौसम दिवस ५३ दिन पछि
-
१०चैत
-
१५चैत
-
१६चैतश्री राम नवमी व्रत ६० दिन पछि
-
१८चैतकामदा एकादशी ६२ दिन पछि
-
१९चैतकामदा एकादशी व्रत ६३ दिन पछि
-
२०चैतसोम प्रदोष व्रत ६४ दिन पछि
-
२१चैतमहावीर जयन्ती ६५ दिन पछि
-
२३चैतहनुमान जयन्ती व्रत/बैसाख स्नान प्रारम्भ ६७ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- बास्ना आउने बाँसुरी
- The little girl at the window
- मलाई मतलब भएन
- संघर्ष
- रुद्राक्ष महिमा तथा परिचय
- Safer Internet day
- सुरक्षित इन्टरनेट दिवस
- Shree Swasthani Brata Samapti/Poornima Wrata/Magh Snan Samapti
- श्री स्वस्थानी व्रत समाप्ती/पूर्णिमा व्रत/माघ स्नान समाप्ती
- Pashupatinath Chhaya Darshan/World Cancer Day
- पशुपतिनाथको छाया दर्शन/विश्व क्यान्सर दिवस
- Pradosh Vrata/World Wetlands Day
- प्रदोष व्रत/विश्व सिमसार दिवस
- Bhima Ekadashi Warta/Muktak Day
- भीमा एकादशी व्रत/मुक्तक दिवस
- International Day of education
- माघ महिना सूर्य मकर राशिमा प्रवेश गर्दा कुन राशिलाई कस्तो प्रभाव ?
- जिज्ञासा नै सफलताकाे सूचक : सुरूङकाे बाटाे
- Wrinkle in Time
- जाडोमा दाँतको हेरविचार
- Book Review: Hope was Here
- लैङ्गिक विभेदकाे वकालत : आमाले सक्नुहुन्छ
- रुने बनायौ
- माखो
- ३० वर्षपछि कुम्भमा शनिको संचार र फल विचार
- नक्षत्र के हो ?
- रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु
- महामारीको जोखिम र मुख स्वास्थ्य
- सन् २०२२ लाई फर्केर हेर्दा
- Looking back at 2022 AD
- सम्झना
- जिन्दगी
- Life Story
- गोल्ड मेडल
- जाडोमा ध्यान दिन पर्ने ५ कुरा
- हाम्रो पात्रो रेमिटबाट पहिलोपटक पैसा कसरी पठाउने ?
- तिम्रो शहरमा
- मधुमेह, डायवेटिज चिनी रोग, या सुगर रोग
- मधुमेह र फिजियोथेरापी
- एन्टिमाइक्रोवियल रेसिस्टेन्स र न्यूनीकरणमा दन्त चिकित्सा
- टेलिफिजियोथेरापी
- एड्स नियन्त्रणमा दन्त चिकित्सा
- औषधि र अल्कोहल एकैसाथ सेवन गर्दाको जोखिम
- Easy ways to combat depression
- हाम्रो पात्रो रेमिटबाट पैसा किन पठाउने ? यी हुन् ५ फाइदाहरू
- के हो काल सर्प योग ?
- हाम्रो गिफ्टस् अब १४ शहरमा
- Tropical Secrets: Holocaust Refugees in Cuba
- साधना नै सफलताकाे आधार : एकलव्य
- Five reasons to send money through Hamro Patro Remit
- मायाको सुरुवात
- Book Review: Charlie and The Chocolate Factory
- How to send mobile balance to Nepal from abroad with Hamro Patro Recharge.
- Procedure to remit fund via Hamro Patro
- सबैतिर विश्वास जित्दै छ हाम्रो पात्रो रेमिट !
- किन आयौ
- प्रदेशी जिवन
- विश्वकपमा दिन सकिने ६ उपहारहरू
- सहरमा हराएको मान्छे
- गाउँकी छोरी
- कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै
सुरक्षित इन्टरनेट दिवस

सन् २०२३ को ७ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २० औँ संस्करण मनाइँदै छ । यस वर्षको थिम चाहिँ Want to talk about it? Making space for conversations about life online’रहेको छ । यसको अर्थ चाँही जीवनका बारेमा कुरा गर्न र भावनाहरु अभिव्यक्त गर्न इन्टरनेटमा ठाँउ बनाँउ भन्ने हो । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
चाइल्डसेफनेट, बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेट प्रवर्द्धनमा समर्पित एक विशिष्टीकृत संस्था हो । चाइल्डसेफनेट का बारेमा थप बुझनका लागि www.childsafenet.org मा गएर हेर्न सकिनेछ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवस का उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो।
इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: