SEE 2079-Optional Second | SEE २०७९- ऐच्छिक द्वितिय | २०७९ चैत २६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2023
    २०७९ चैत
    २६
    आइतवार
    Apr 09, 2023
    वैशाख कृष्ण तृतिया
    SEE २०७९- ऐच्छिक द्वितिय ( SEE 2079-Optional Second )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    SEE २०७९- ऐच्छिक द्वितिय





    एसइई परीक्षा २०७९ साल चैत्र १७ गतेदेखि चैत्र २९ गते सम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो ।

    परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले चैत्र १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    तालिका अनुसार आज ऐच्छिक द्वितिय विषय अन्तर्गत विद्यार्थीहरूले रोजेका विषयमा परीक्षा हुनेछ।

    एसइई परीक्षामा सम्बन्धित उम्मेदवारले आठ विषयको परीक्षामा उपस्थित हुनुपर्नेछ। तीमध्ये अङ्ग्रेजी, नेपाली, विज्ञान, सामाजिक अध्ययन, गणित र वातावरण, जनसङ्ख्या र स्वास्थ्य अनिवार्य विषय हुन् । जबकि ऐच्छिक गणित, लेखा, कम्प्युटर, अर्थशास्त्र ऐच्छिक विषय हुन् । यी ऐच्छिक विषयहरू मध्ये विद्यार्थीहरूले कुनै दुई विषय छनोट गर्नुपर्नेछ ।

    सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.