World Refugee Day | विश्व शरणार्थी दिवस | २०७९ असार ६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • मेरो नोट Add Note

      You can add your notes here.

    राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2022
    २०७९ असार

    सोमवार
    Jun 20, 2022
    असार कृष्ण सप्तमी
    विश्व शरणार्थी दिवस ( World Refugee Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व शरणार्थी दिवस





    शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले अरू मानिस झैँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरू प्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने बिश्वास राखेको छ ।

    बिश्व शरणार्थी दिवस २०२२ को नारा
    Whoever, wherever, whenever
    Everyone has the right to seek safety

    Whoever: तिनीहरू जोसुकै भए पनि भाग्न बाध्य मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। जो कोहीले सुरक्षा खोज्न सक्छ, चाहे तिनीहरू को हुन् वा तिनीहरूले के धर्ममा विश्वास गर्छन् भन्ने तथ्यभन्दा बाहिर रहेर स् सुरक्षा खोज्नु मानव अधिकार हो।

    Wherever: उनीहरू जहाँबाट आए पनि भाग्न बाध्य मानिसहरूलाई स्वागत गर्नुपर्छ। जोखिमबाट जोगिन विमान, डुङ्गा, वा पैदल यात्रा गरेर नै शरणार्थीहरू विश्वभरबाट आउँछन्। उनीहरूले सुरक्षा खोज्ने अधिकार सार्वभौमिक रहन्छ ।

    Whenever: जब मानिसहरू भाग्न बाध्य हुन्छन्, तिनीहरूको सुरक्षाको अधिकार छ। जस्तोसुकै खतरा ( युद्ध, हिंसा, उत्पीडन ( सबै जना सुरक्षाको योग्य छन्। सबैलाई सुरक्षित हुने अधिकार छ।

    विश्व शरणार्थी दिवस उनीहरूको लागि सहानुभूति र समझदारी निर्माण गर्ने र उनीहरूको जीवन पुनर्निर्माणमा मान्यता दिने अवसर हो।

    सुरक्षा भन्नाले शरणार्थीहरूको निम्न अधिकारलाई मानिन्छ ।

    शरण पाउने अधिकार
    सुरक्षित पहुँच
    बिना कुनै अवरोध
    कुनै भेदभाव बिना
    र मानवीय व्यवहार

    यस विश्वमा हरेक ११३ मान्छे मध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वबन्धुत्व र वुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि युद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आफै समाधान हुनेछ ।

    आज के के गरिन्छ?
    प्रत्येक वर्ष, विश्व शरणार्थी दिवस शरणार्थीहरूको समर्थनमा विश्वका धेरै देशहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यी गतिविधिहरूको नेतृत्व शरणार्थीहरू, सरकारी अधिकारीहरू, होस्ट समुदायहरू, कम्पनीहरू, सेलिब्रेटीहरू, स्कुलका बालबालिकाहरू र आम जनता अनि समग्र नागरिक समुदायहरू बिचमा हुन्छन्।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    यसमा तपाईँको के प्रतिक्रिया छ?


    103 Likes

    17 Dislikes

    0 loading..
    प्रतिक्रियाहरु36 Liked by
    Liked by
    0 /600 characters
    Teshant shantihi nCHYANAL Teahant music desh ka lagi देशका लागी देशभक्ति गीतnLIKE SER SUBSCRIB C. P. ३ बर्ष अघि .edited
    ❤️☮️💓 विशेष ❤️ विश्व सरणार्थी दिवस ❤️ हजुर ❤ र यस शुभ ❤ दिन💓 समयको 💓पावन अवसरमा ❤️देशका ❤️ लागी, देश ❤️ प्रति माया-प्रेम❤अनि, शान्तिको ☮️☮️ सुमधुर साङ्गीतिक सन्देश ❤️ सकारात्मक सोच सत्सुबिचार ❤️ बाट शव्य सुमधुर पृय मिठो बोली कर्णपृय ❤️अमृत वचन अनुशासनको ❤️ पालन गरी ईमान्दारीता❤️ बहादुरीका साथ सत्शुभ-कर्म‌ ❤️अनि,धर्म ❤️ सुन्दर ❤️ शान्त ☮️☮️ स्वर्ग 💓 तब बन्दछ, विशाल नेपाल ❤️☮️💓 देश ❤️ राष्ट्र विश्व-ब्रह्माण्ड ❤जस्तै, सबैको जीवन ❤️ सु-स्वास्थ्य सुख-शान्ति ☮️☮️ सम्बृद्धि, सत्शुभ❤️कर्म‌शील जीवन्त❤️चेतनशील 💓उज्जवल भविष्य ❤️ सफल जीवन❤️जीवनमय ☮️ रहोस् सदैव ❤️
    1 REPLY  LIKES3  DISLIKES
    Mohan Ghimire ३ बर्ष अघि
    Uy\\\?क्याम्पसमा ओभरमा
     REPLY  LIKE   DISLIKE
    Deben Kishor Anjan ३ बर्ष अघि
    आफ्ना छोरा छोरिहरु मंहङ्गा बिदेशी स्कुलमा पढाउने अनि जनताका छोरा छोरिहरुलाइ अरुको गुलामी गर्न बिदेश पठाउने नेताहरु जतिलाइ विश्व सरणार्थी दिवशको शुभ-कामना😭😭😭
     REPLY  LIKE   DISLIKE
    nirmal katwal ३ बर्ष अघि
    . .
    1 REPLY  LIKE1  DISLIKE
    Hari P Bhurtel ३ बर्ष अघि
    1 £वघ
     REPLY  LIKE   DISLIKE
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.