आउँदा दिनहरु
-
२७साउन
-
२८साउनविश्व सुलेखन दिवस भोलि
-
३१साउनश्रीकृष्ण जन्माष्टमी/गोरखकाली पूजा ४ दिन पछि
-
१भदौसिंह संक्रान्ति ५ दिन पछि
-
३भदौअजा एकादशी व्रत/विश्व फोटोग्राफी दिवस ७ दिन पछि
-
४भदौप्रदोष व्रत ८ दिन पछि
-
७भदौ
-
८भदौगुंला पर्व समाप्ति १२ दिन पछि
-
९भदौदर खाने दिन १३ दिन पछि
-
१०भदौहरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र) १४ दिन पछि
-
११भदौगणेश चतुर्थी/राष्ट्रिय धर्मसभा दिवस १५ दिन पछि
-
१२भदौऋषिपञ्चमी व्रत १६ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौ
-
१८भदौहरिपरिवर्तिनी एकादशी व्रत २२ दिन पछि
-
१९भदौवामन द्वादशी व्रत २३ दिन पछि
-
२०भदौ
-
२१भदौ
-
२२भदौखग्रास चन्द्रग्रहण/पूर्णिमा व्रत २६ दिन पछि
-
२३भदौ
-
२४भदौद्वितीया श्राद्ध २८ दिन पछि
-
२५भदौतृतीया श्राद्ध/विश्व आत्महत्या रोकथाम दिवस २९ दिन पछि
-
२६भदौचतुर्थी श्राद्ध ३० दिन पछि
-
२७भदौपञ्चमी श्राद्ध/षष्ठी श्राद्ध ३१ दिन पछि
-
२८भदौसप्तमी श्राद्ध/प्राथमिक उपचार दिवस ३२ दिन पछि
-
२९भदौ
-
३०भदौ
-
३१भदौदशमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ३५ दिन पछि
-
१असोज
-
२असोजद्वादशी श्राद्ध ३७ दिन पछि
-
३असोजत्रयोदशी श्राद्ध/मघा श्राद्ध/संविधान दिवस ३८ दिन पछि
-
४असोजचतुर्दशी श्राद्ध ३९ दिन पछि
-
५असोज
-
६असोजघटस्थापना व्रत/नवरात्र आरम्भ ४१ दिन पछि
-
७असोजअन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस ४२ दिन पछि
-
९असोजविश्व फार्मासिस्ट दिवस ४४ दिन पछि
-
१०असोजअन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस ४५ दिन पछि
-
११असोजविश्व पर्यटन दिवस ४६ दिन पछि
-
१२असोज
ज्योतिषहरू
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत कृष्ण एकादशी
पापमोचनी एकादशी व्रत । SEE २०८०- ऐच्छिक द्वितिय

पापमोचिनी एकादशी व्रत
एकादशी तिथि
चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगतका पालन हार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा सर्वव्यापी शक्तिका रूपमा बुझ्न सकिन्छ । यी सर्व शक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर सृष्टिको साना–साना अवयवदेखि ठुला–ठुला खटनसम्मका तत्त्वका रूपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरूको अस्तित्व अनि आत्मा तत्त्वको परमात्मा तत्त्वद्वारा संरक्षण यिनै हरि रुपी शक्तिले गरिएको मानिन्छ ।
चैत्र कृष्णपक्षको एकादशीको महत्त्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचनी एकादशीका रूपमा चिनिन्छ । यो एकादशीको महत्त्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ ।
पापबाट मुक्ति निम्ति : पापमोचनी एकादशी
हरेक वर्षका एकादशीका शृङ्खलाहरूलाई पापमोचनी एकादशीले पूर्ण पारिदिन्छ । वर्षको अन्तिम एकादशीका रूपमा यो एकादशीलाई लिइन्छ । यस एकादशीमा श्रीहरिको चतुर्भुज रूपको आव्हान गरिन्छ ।
चतुर्भुज स्वरूपको व्याख्या
चतुर्भुज स्वरूपको थोरै व्याख्या गर्न चाँहे, यो स्वरूपलाई श्रीहरिको विराट स्वरूपका रूपमा पनि लिन सकिन्छ । यस स्वरूपका श्रीहरि भित्र नै समग्र ब्रह्माण्ड समाहित भएको हुन्छ । महाभारतमा श्रीहरि स्वरूपका कृष्णले अर्जुनलाई यसै स्वरूपको दर्शन दिएका थिए ।
विश्वरूप स्वरूपको गीतामा वर्णन
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरुपमा स्वरूपको व्याख्या गरिएको छ । दिव्य चक्षु अर्थात् दिव्य र ध्यान लीन नजरले यस स्वरूपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खोलेर यसै स्वरूपको प्रतिबिम्बका रूपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यस बखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरूपको पापमोचनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ ।
चर्तुभुजमा शङ्ख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शङ्खले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सामर्थ्य अनि कमलको पुष्पले सृष्टिको कारकलाई उद्घोष गर्छ । पापमोचनी एकादशीमा यिनै चतुर्भुज स्वरूपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।
पुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, पापमोचनीको अर्थ पापबाट मोचन नष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दु धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरूले कुनै न कुनै पाप जानाजान वा अनजानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचनी एकादशी व्रतको महत्त्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ ।
पापमोचिनी एकादशीको महत्त्व
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठूलो महत्त्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ । कथा प्रसङ्ग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरूबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्त्वबारे उल्लेख गर्नुभएको छ ।
पापमोचिनी एकादशीको कथा
कथा अनुसार चैत्र रथ वनमा च्यवन नाम गरेका ऋषि मुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरूलाई मिलन निम्ति सहयोग गर्न थाले ।
कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै विमुख भए । आफ्नो तपस्या भङ्ग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’
अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरूप मेधावी ऋषि आफैँले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचनी एकादशीको व्रतको विधि सविस्तार बताइदिए ।
काम योग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैँ पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसङ्ग अनुसार पापमोचिनी एकादशी व्रतको महत्त्व अझ पनि उत्तिकै छ ।
हार्दिक शुभकामना ।
SEE २०८०- ऐच्छिक द्वितिय
एसइई परीक्षा २०८० साल चैत्र १५ गतेदेखि चैत्र २७ गते सम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
तालिका अनुसार आज ऐच्छिक द्वितिय विषयमा परीक्षा हुनेछ।
एसइई परीक्षामा सम्बन्धित उम्मेदवारले आठ विषयको परीक्षामा उपस्थित हुनुपर्नेछ। तीमध्ये अङ्ग्रेजी, नेपाली, विज्ञान, सामाजिक अध्ययन, गणित र वातावरण, जनसङ्ख्या र स्वास्थ्य अनिवार्य विषय हुन् । जबकि ऐच्छिक गणित, लेखा, कम्प्युटर, अर्थशास्त्र ऐच्छिक विषय हुन् । यी ऐच्छिक विषयहरू मध्ये विद्यार्थीहरूले कुनै दुई विषय छनोट गर्नुपर्नेछ ।
सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: